बागमती
धितो राखिएको ९९ रोपनी जग्गा सरकारी बैंकले नै बेचिदिएपछि...
सरकारी बैंक नेपाल बैंक लिमिटेडले समेत एक व्यवसायीको धितो राखेको ९९ रोपनीमध्ये अधिकांश जग्गा बेचिदिएको तथ्य खुलेको छ ।
७ पुस, २०७८
5 min read
Share
अमेरिका नेपाललाई किन सधैँ अन्तर्राष्ट्रिय आतंकवादको आश्रयस्थल देख्छ ?
पछिल्लो प्रतिवेदनले पनि नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी समूहको सहज आश्रय थलो र कमजोर ‘टार्गेट’ मानेको छ । तर, यसका आधारहरू भने १९ वर्षअघिको जस्तो बलियो देखिँदैन ।
६ पुस, २०७८
10 min read
Share
धान बेच्ने पाँचौँ ठूलो देश नेपाल कसरी परनिर्भर बन्यो ?
धान उत्पादन र नेपालको अर्थतन्त्रको साइनो सिधा छ । धान उत्पादन बढे आर्थिक वृद्धिदर ह्वात्तै बढ्छ भने धान कम फल्दा आर्थिक वृद्धिदर पनि घट्छ । यसपटक झरीले डुबाएको अनुमानभन्दा ४ लाख मेट्रिकटन धान कम भित्रिँदो आर्थिक वृद्धिदर शून्य दशमलब २४ प्रतिशतले कम हुनेछ
२९ मंसिर, २०७८
32 min read
Share
बागमतीमा नवनियुक्त पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाँच मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका हुन्
२८ मंसिर, २०७८
3 min read
Share
एक सभापति, एक सह–महामन्त्रीसहित झण्डै पाँच दर्जन केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता
नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।
२६ मंसिर, २०७८
2 min read
Share
पाँच महिनादेखि तलबबिनै काम गरिरहेका छन् गण्डकी प्रदेशका अस्थायी कर्मचारी
गण्डकीमा कार्यरत घरेलु कार्यालयका अस्थायी कर्मचारीले भने राजीनामा दिएमा उपदान पाउने नपाउने टुंगो छैन । ‘हामीलाई उपदान दिन सक्दैनौँ भनिरहेका छन्,’ खड्गी भन्छिन् ।
२३ मंसिर, २०७८
7 min read
Share
कांग्रेसको रुखमा ओत लाग्दै गुण्डा नाइकेहरू
अपराधको दुनियाँबाट राजनीतिमा उदाएकाहरू अहिले आफूलाई प्रजातान्त्रिक दल भन्ने नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधि बनेर आएका छन् ।
२२ मंसिर, २०७८
5 min read
Share
टिम्मुरबोटे काण्डका जिउँदा सहिद बस्नेतले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
बस्नेत साेलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन्
२० मंसिर, २०७८
2 min read
Share
अमेरिकी अधिकारीको नेपाल भ्रमण : मूल एजेण्डा एक, गुप्त एजेण्डा अनेक
नेपालको छिमेकी मुलुकसँगको यही संवेदनशील विषयलाई ख्यालै नगरी अमेरिकी अधिकारी भ्रमणको मूल एजेण्डालाई केही समय बिसाएर निर्वासित तिब्बती भेट्न पुगे ।
२० मंसिर, २०७८
9 min read
Share
नेपाल प्रहरीको स्थलगत प्रतिवेदनको निष्कर्ष : सशस्त्र प्रहरीका कारण सीमामा तस्करी बढ्यो
तस्करी रोक्नुको सट्टा उल्टै अवैध कारोबारीसँग मिलेर मालसामान तस्करी गर्ने गरेको खुलेपछि उनी कारबाहीस्वरुप १३ नम्बर गण पर्सा तानिएका हुन् ।
१९ मंसिर, २०७८
4 min read
Share
बागमती प्रदेशः राजेन्द्र पाण्डेले मन्त्रालय टुक्र्याउँदा पूर्वमुख्यमन्त्री पौडेल विक्षिप्त
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा मन्त्रालयको संख्या १४ पुर्याइने खबरले आफू विक्षिप्त भएको जनाएका छन् । मन्त्रालयको संख्या १४ पुर्याएर प्रदेश सरकारलाई ठूलो आर्थिक भार थोपर्न खोजिएको उनको प्रतिक्रिया छ ।
१८ मंसिर, २०७८
3 min read
Share
बागमतीमा हप्ता दिनभित्र सरकार विस्तारको तयारी, भागबण्डा मिलाउन मन्त्रालय संख्या १४ पुर्याइयाे
१८ मंसिर, २०७८
3 min read
Share
बागमतीमा त्रीपक्षीय भिडन्त
१८ मंसिर, २०७८
5 min read
Share
प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाइरहेको बार बहस गर्न इजलास फर्कियो
प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाका लागि गोला नतानेकोले आफूहरू बहसमा फर्किएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘आज पनि केही साथीहरू बहसमा जानुभयो,’ उनले भने । प्रधानन्यायाधीश बसेको इजलास बहिस्कार गर्ने र अन्य इजलासमा बहसमा जाने श्रेष्ठको भनाइ छ
१७ मंसिर, २०७८
2 min read
Share
बागमतीका मुख्यमन्त्रीलाई यातायात व्यवसायीको आग्रह- २० वर्ष पुराना गाडीमा लागेको प्रतिबन्ध हटाइदिनूस्
विद्युतीय सवारीसाधनमा रुपान्तरण हुन सक्ने सवारीसाधनलाई उपयुक्त कानुन बनाएर रुपान्तरण हुने व्यवस्था पनि मिलाउन माग गरिएको छ ।
१७ मंसिर, २०७८
2 min read
Share
सुन तस्करीको नयाँ रुट मुस्ताङ, साढे २ करोड अवैध मुद्रासहित समातिए भरिया
छिरिङले थुप्रै पटक अवैध विदेशी मुद्रा ओसारपसार गरेको ‘क्लु’ प्रहरीसँग छ
१७ मंसिर, २०७८
7 min read
Share
हेटौँडा पुगेर प्रकाशमानले भने- वर्तमान कांग्रेस नेतृत्वले पार्टीको विरासत धान्न सकेन, नयाँ नेतृत्व चाहियो
‘पार्टीको वर्तमान नेतृत्वले कांग्रेसको विरासत धान्न सकेन,' उनले भने, '१४औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व आवश्यक परिसक्यो ।’
१६ मंसिर, २०७८
2 min read
Share
जबरा किन कामु प्रधानन्यायाधीशको जिम्मा दिन चाहँदैनन् ?
कामुको अधिकार दिनासाथै आफूविरुद्ध रिट पर्ने र त्यही आधारमा आफूलाई सर्वोच्च नफर्कने गरी आदेश आउनसक्ने डर जबरालाई रहेको स्रोतको दाबी छ ।
१६ मंसिर, २०७८
5 min read
Share
कांग्रेस बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री देउवा हेटौँडा जाने
१५ मंसिर, २०७८
1 min read
Share
आजबाट यसरी तान्दैछन् सर्वोच्च अदालतका न्यायाधीशले इजलास र मुद्दा रोज्ने चिठ्ठा
सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित फूलकोर्टको निर्णयानुसार सर्वोच्चमा आजदेखि गोला प्रथामार्फत पेसी तोकिँदैछ ।
१५ मंसिर, २०७८
4 min read
Share
नेपाली युवती तस्करी गर्ने केन्याका डान्स बार सञ्चालकलाई ६० वर्ष कैद, नेपालमा अनुसन्धान नै भएन
१५ मंसिर, २०७८
9 min read
Share
न्यायालयको ‘विवाद’ फुकाउन देउवा अनिच्छुक
‘न्यायालयमा देखिएको अहिलेको विवादबारे सरकारलाई बोल्न अप्ठेरो छ । यो विशिष्ट प्रकारको समस्या हो,’ सुवेदी भन्छन्, ‘यस्तो जटिल विषयमा प्रधानमन्त्रीज्यूले सोचीबुझीकनै लाइन एजेन्सी नराखेको हुन सक्छ । यो उनको विवेकको कुरा हो ।’
१४ मंसिर, २०७८
8 min read
Share
दीपक मनाङे र गणेश लामापछि राजनीतिमा उदाउँदै डनद्वय राधे र दावा
धादिङका राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पनि गैरकानुनी कर्ममा परिचित नाम हो । प्रहरी अभिलेखमा राधेको ट्रयाक गुण्डागर्दी हो । यद्यपि अहिले भने उनको अर्को जिम्मेवारी थपिएको छ, सत्ताधारी दल कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा । धादिङ क्षेत्र नम्बर १ बाट खस आर्यतर्फबाट राधे महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
१३ मंसिर, २०७८
7 min read
Share
मनहरी गाउँपालिकाका ५९ कर्मचारी आन्दोलित, झण्डै डेढ वर्षदेखि भत्ता नपाएको भन्दै गाउँपालिकामा धर्ना
१२ मंसिर, २०७८
3 min read
Share
बीएमडब्लूको इलेक्ट्रिक एसयूभी बजारमा आउँदै, फुल चार्जमा ६ सय ११ किलोमिटर दौडिन सक्ने
चर्चित गाडी निर्माता कम्पनी बीएमडब्लूले इलेक्ट्रिक एसयूभी ‘आईएक्स’ बजारमा ल्याउने भएको छ । कम्पनीले ११ डिसेम्बरमा भारतमा उक्त कार सार्वजनिक गर्न लागेको हो ।
१२ मंसिर, २०७८
2 min read
Share