बागमती
गठबन्धनसँग हार्ने मनोविज्ञानले एमाले मकवानपुरमा घटे उम्मेदवारका आकांक्षी
३० वैशाख २०७९ मा भएको दोस्रो स्थानीय तह सदस्य निर्वाचनमा ठूलो धक्का लागेको नेकपा एमाले मकवानपुरमा आगामी निर्वाचनमा आकांक्षी घटेका छन् ।
१ भदौ, २०७९
5 min read
Share
के हाे ल्याण्डस्केप फोटोग्राफी ? (१८ तस्वीरसहित)
ल्याण्डस्केप फोटोग्राफीमा प्राकृतिक सुन्दरताहरू कैद गरिन्छ । कहिलेकाहीँ विशाल र अन्त्यहीन अनि कहिलेकाहीँ अति सूक्ष्म । ल्याण्डस्केप फोटोग्राफीले आम रूपमा प्रकृतिको उपस्थितिलाई पकड्छ ।
२८ साउन, २०७९
1 min read
Share
हेटौँडाको क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु
हेटौँडा उपमहानगरपालिका–४ स्थित क्वीक ट्वान्टी होटलको छतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
२२ साउन, २०७९
3 min read
Share
हेटाैंडामा फैलिँदै डेङ्गु, उपमहानगरका ४ वटा वडामा भेटिए धेरै बिरामी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ
२१ साउन, २०७९
2 min read
Share
विद्यार्थीले फुटाएको हेटौँडा क्याम्पसको सिसा र गमला विद्यार्थीले नै पैसा उठाएर फेरे
५ साउन, २०७९
3 min read
Share
मुख्यमन्त्री नछाडेपछि बागमतीमा एक्लियो नेकपा एस, कांग्रेसले बहिष्कार गर्यो प्रदेशसभा बैठक
मुख्यमन्त्री पाण्डेलाई एक्ल्याउने नीति लिएको कांग्रेसलाई नेकपा माओवादी केन्द्रको साथ छ । माओवादी केन्द्रले पनि सहमति कार्यान्वयन गर्नुपर्ने अडान लिएको छ
५ साउन, २०७९
4 min read
Share
समितिमा एमालेले भाग पाएपछि सर्वसम्मतिले पारित भयो हेटौँडा उपमहानगरको बजेट
चार वटा समितिमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूलाई जिम्मेवारी तोकिएको छ । समितिमा एमालेका वडाध्यक्षहरूलाई चयन गरेपछि सोमबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट सर्वसम्मतिले पारित भएको हो
२० असार, २०७९
4 min read
Share
हेटौँडामा कम्पनी खोलेर अनलाइन जुवा खेलाउने अड्डामा प्रहरीको छापा, ११ जना पक्राउ
हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित एउटा घरको दुई तलामा अनलाइन जुवाको अड्डा रहेको तथ्य फेला परेको छ ।
१४ असार, २०७९
3 min read
Share
वृत्ति विकासको बजेट कटौति गरेको भन्दै बागमतीका प्राविधिक कर्मचारी आन्दोलित
१४ असार, २०७९
3 min read
Share
भरतपुर महानगरले ल्यायो ५ अर्ब ७४ करोडको बजेट
भरतपुर महानगरपालिकाको ११औँ नगरसभामा ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभासमक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् ।
१० असार, २०७९
6 min read
Share
बागमतीमा नेकपा एसलाई गलाउने कांग्रेस रणनीति, संसदीय दलमा भएको थियो दबाब बढाउने निर्णय
बागमतीमा सरकार परिवर्तनलाई लिएर प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबीच टकरावको स्थिति सिर्जना भएको छ ।
९ असार, २०७९
3 min read
Share
होटलमा ९ दिनदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा हेटौँडाबाट तीन जना पक्राउ
हेटौँडा उपमहानगरपालिकास्थित एक होटलमा ९ दिनदेखि बन्धक बनाएर परिवारसँग फिरौती रकम माग्ने तीन जना पक्राउ परेका छन् ।
८ असार, २०७९
2 min read
Share
बागमतीका मुख्यमन्त्री र अर्थमन्त्रीको गृहजिल्लालाई सबैभन्दा धेरै बजेट
मुख्यमन्त्री राजेन्द्र पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको गृहजिल्ला धादिङलाई बागमतीका १३ जिल्लामध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ ।
३ असार, २०७९
6 min read
Share
जिसस मकवानपुरमा घलानः वडाध्यक्ष थिए, अब १० पालिका प्रमुखको पनि प्रमुख बने
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान निर्वाचित भएका छन् ।
२ असार, २०७९
3 min read
Share
चितवनमा बाघ धपाउन पाँच राउण्ड हवाई फायर
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।
२ असार, २०७९
1 min read
Share
कुलेखानी–भिमफेदी सुरुङलाई औचित्यहीन भनेर बल्खु–हेटौंडा सुरुङमार्गको अध्ययन
१ असार, २०७९
2 min read
Share
५० पैसामा १ किलोमिटर गुड्ने बिजुली गाडी सार्वजनिक गर्दै चौधरी ग्रुप
चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नयाँ बिजुली गाडी ब्राण्ड नेटा भी बुधबार नेपाली बजारमा ल्याउने भएको छ ।
२५ जेठ, २०७९
1 min read
Share
इम्बोस्ड नम्बरप्लेट जडानमा सतहमै देखिएको यातायात कार्यालय र विभागको जुहारी
‘२० जेठको विभागको सूचना आउनुभन्दा अघि नै ४ सय सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिएको छ । विभागको सर्भरले नै ४०/५० वटा भन्दा धेरै एसेप्ट गर्दैन हामीले कसरी काम गर्नु ?’ उनले भने, ‘तयारी नगर्ने अनि हामीलाई मात्र पेल्न खोजेर हुन्छ ?’
२४ जेठ, २०७९
4 min read
Share
ज्वालामुखी गाउँपालिकाको पहिलो निर्णय- गर्भवतीलाई एम्बुलेन्स सेवा नि:शुल्क, सुत्केरीलाई भत्ता थपिदिने
१९ जेठ, २०७९
2 min read
Share
बागमतीको नीति तथा कार्यक्रमः छोरीबुहारी छात्रवृत्तिलाई निरन्तरता, वडैपिच्छे पशु कार्यालय खोल्ने
बागमती प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गरेको छ ।
१६ जेठ, २०७९
2 min read
Share
बागमतीमा बजेटपछि सरकार परिवर्तनको संकेत, मुख्यमन्त्री बन्लान् बानियाँ ?
विगतको सहमतिअनुसार सरकार परिवर्तन हुने सम्भावना कति छ ? भनेर प्रश्न गर्दा पाण्डेले भने, ‘सरकार परिवर्तन भएपछि थाहा पाइहाल्नु हुन्छ नी । केन्द्रले जे निर्णय गर्छ त्यही हुने हो । प्रदेशले भनेर हुने पनि होइन ।’
१३ जेठ, २०७९
3 min read
Share
रेनुले भनिन्- जित-हारको मानसिकताबाट माथि उठेर भरतपुरवासीको साझा प्रतिनिधि बन्छु
१२ जेठ, २०७९
1 min read
Share
'मैले पकाएर खाएको पनि देखिसकेनौँ है सरकार'
सरकारले दउरा बालेर खाना पकाउन दाउरा संकलन गर्न नदिने र मूल्यवृद्धिले ग्यासबाट पनि खाना पकाएर खान नसकेको भन्दै युवा विद्यार्थीले रचनात्मक विरोध प्रदर्शन गरेका हुन् ।
१० जेठ, २०७९
2 min read
Share
सिन्धुलीकाे सुनकाेसी गाउँपालिका अध्यक्षमा दीपा वाेहाेरा दाहाल विजयी
सिन्धुलीकाे सुनकोशी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धबाट अध्यक्षमा माओवादी केन्द्रकी दीपा वाेहाेरा (दाहाल) र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिलकुमार कोइराला विजयी भएका छन्
५ जेठ, २०७९
1 min read
Share