बागमती
पूर्वन्यायाधीश प्रकाश वस्तीकाे प्रश्न- न्यायालयको डेडलक फुकाउन मध्यस्थता गर्नुपर्ने कानुनमन्त्री कहाँ छन् ?
न्यायालय अहिलेकै अवस्थामा रहने हाे भने कम्तीमा आउँदाे मंसिरसम्म संवैधानिक इजलास गठन हुने छैन
१६ माघ, २०७८
5 min read
Share
पदीय सोपानको पासोमा प्रहरी
जनतासँग नजिक रहेर काम गर्ने सुरक्षा संगठनमा अनावश्यक दर्जाको भारी बोकाइदियो भने जिम्मेवारी र दायित्वको बाँडफाँटमा व्यवहारिक जटिलता निम्तिन्छ । हल्ला पदोन्नतिको गर्ने तर जिम्मेवारी र दायित्वमा कुनै परिवर्तन आएन भने त्यस्तो बढुवाको के अर्थ ?
१६ माघ, २०७८
7 min read
Share
बामगतीमा मन्त्रालय फुटाउँदाको असरः प्रशासनिक खर्च ७७ करोड थपियो, नयाँ मन्त्रालयमा न कर्मचारी न बजेट
१५ माघ, २०७८
7 min read
Share
फौजदारी कसुरमा मन्त्री रेणु यादवलाई हुनसक्छ एक वर्षसम्म कैद
फौजदारी कसुरसमेत आकर्षित हुने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई न त प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारीबाट हटाउने संकेत गरेका छन् न त उनको पार्टी जसपाले नै ।
१४ माघ, २०७८
7 min read
Share
चितवनमा अबैध नेटवर्किङ बिजनेस गर्ने २ जना भारतीयसहित ३ जना जेल चलान
चितवनमा अबैध नेटवर्किङ बिजनेस गरिरहेको अवस्थामा पक्राउ परेका तीनजना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।
१३ माघ, २०७८
1 min read
Share
गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र नपार्ने खेलकुदमन्त्रीको प्रतिवद्धता
युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने बताएका छन् ।
१३ माघ, २०७८
2 min read
Share
प्रहरीले नै गुजार्यो ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउने संहिताको हदम्याद
सरकारी वकिलको कार्यालयले मुलुकी ऐनअनुसार मुद्दा चलाउन मिल्ने भन्दै अनुसन्धान पूरा गरेर ल्याउन प्रहरीलाई निर्देशन दिएको छ । तर, यसलाई मुद्दा कमजोर बनाउन गरिएको मिलेमतो भनी आशंका गरिएको छ ।
१३ माघ, २०७८
8 min read
Share
बागमतीमा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।
१२ माघ, २०७८
2 min read
Share
चितवनमा कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु
चितवनमा कोरोना संक्रमणबाट बुधवार एकैदिन पाँच जनाको मृत्यु भएको छ ।
१२ माघ, २०७८
1 min read
Share
साइकलमा इँटा बटुलेर हिँड्ने मेच्छेबहादुर
६५ वर्षीया लक्ष्मी शाही वल्लो छेउनिरको ढोका उघार्दै बाहिर निस्कन्छिन् । साइकल भित्तामा अडेस लगाएर पेटीमा निहुरिएर टुक्रुक्क बसिरहेका आफ्नो श्रीमान्लाई हेर्छिन् र उनीसँग नेपाल भाषामा कुरा गर्छिन् ।
१२ माघ, २०७८
6 min read
Share
बागमतीमा राष्ट्रियसभा निर्वाचनः तयारी पूरा, मैदानमा ६ उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा २ सदस्यका लागि ६ जना उम्मेदवार मैदानमा छन् । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार बुधवार हुने निर्वाचनका लागि तयारी पूरा भएको छ ।
११ माघ, २०७८
4 min read
Share
गैँडामृत्यु प्रकरणमा छानबिन समिति गठन
चितवनको भरतपुरमा ६ लेन सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडा मरेपछि सरकारले छनबिन समिति गठन गरेको छ ।
११ माघ, २०७८
2 min read
Share
एमाले मकवानपुरको विवाद मिल्यो
प्रतिद्वन्द्वी उम्मेदवारलाई थाहै नदिई नेकपा एमाले मकवानपुरको नयाँ जिल्ला कमिटी घोषणा भएपछि उत्पन्न विवाद मिलेको छ ।
११ माघ, २०७८
2 min read
Share
दुई महिनादेखि १४ वर्षीया किशोरी बेपत्ता, अनुसन्धान गर्न प्रहरीको आलटाल
प्रहरीले खोजी नगरिदिँदा रौतहट माधवनारायण नगरपालिका, माधोपुरकी १४ वर्षीया किशोरी दुई महिनादेखि ‘गायब’ छिन् । १८ मंसिरमा रौतहटको कटहरीय नगरपालिकास्थित फत्तेपुरबाट ‘हराएकी’ किशोरी अझै फेला परेकी छैनन् ।
११ माघ, २०७८
10 min read
Share
काभ्रेमा लागुऔषध बिक्रीकर्ता पक्राउ, मध्यपहाडी क्षेत्रबाट तस्करी
प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
१० माघ, २०७८
6 min read
Share
सडकको नालीमा खसेर गैंडाको मृत्यु
चितवनको भरतपुरमा बन्दै गरेको ६ लेन सडक खण्डको नालीमा खसेर एउटा गैंडा मरेको छ ।
९ माघ, २०७८
1 min read
Share
एआईजीको प्रस्तावित थप दरबन्दी तीनबाट पाँच पुर्याउने सरकारको तयारी
पद बाँडफाँटमा प्रधानमन्त्री देउवा उदार देउवा सरकारले विशेष पद नाम दिएर एआईजीकाे दरबन्दी थप्ने भएकाे छ ।
८ माघ, २०७८
3 min read
Share
गणतन्त्रका मनमौजी महारथीहरू
जंगी अड्डाले नेपाली सेनाका उपरथी अनन्त कार्कीको पदावधि थप्ने सिफारिस नगरेपछि उनले ५ माघमा तालुकदार निकायमा आफूमाथि अन्याय भएको भन्दै उजुरबाजुर गरेका छन् ।
७ माघ, २०७८
12 min read
Share
कोरोनाविरुद्धको खोप लगाउन तर्किरहेको चेपाङ समुदायको घरघर पुग्दै स्वास्थ्यकर्मी
मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास छ । यी दुई स्थानीय तहमा चेपाङ धेरै छन् भने तामाङको पनि बाक्लो बस्ती छ ।
७ माघ, २०७८
4 min read
Share
काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
७ माघ, २०७८
3 min read
Share
उपरथीद्वय पाण्डे र खड्काको पदावधि थपियो
सरकारले उपरथीद्वय ताराध्वज पाण्डे र सीताराम खड्काको पदावधि थप्ने निर्णय गरेको छ । योसँगै उजुरीकर्ता उपरथी कार्कीको पदावधि नथपिने लगभग निश्चित भएको छ ।
७ माघ, २०७८
1 min read
Share
गृहमन्त्रीका पीएजस्ता आईजीपी
केही नीतिगत संशाेधन गरे पनि आईजीपीले करिब साढे एक वर्षकाे कार्यकालमा अनुचित राजनीतिक दबाब थेग्न नसक्दा प्रहरी प्रमुख हुनुअघिकाे आफ्नाे स्वच्छ छविमा दाग बाेकेर अवकाशमा जाँदै
७ माघ, २०७८
15 min read
Share
श्वेतपत्र जारी गर्दै बागमती सरकार
बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । सरकारको भाबी रणनीति सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने तयारी भएको हो ।
६ माघ, २०७८
4 min read
Share
हेटौंडा अस्पतालका ११ चिकित्ससहित ५४ जनामा काेराेना संक्रमण
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि उपचार सेवा प्रभावित भएको छ ।
६ माघ, २०७८
2 min read
Share
चितवनका सरकारी अस्पतालका स्वस्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
चितवनका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जोखिम भत्ता पाएका छैनन् ।
६ माघ, २०७८
4 min read
Share
चितवनमा १५० बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, स्वास्थ्य सेवा प्रभावित
चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ ।
५ माघ, २०७८
5 min read
Share
बागमती सरकारले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्ने
बागमती प्रदेश सरकारले ‘एक वडा, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
५ माघ, २०७८
3 min read
Share
देशकै पहिलो बालमैत्री गाउँपालिकामा बाल सहजकर्ता नै आन्दोलनमा उत्रिए
नेपालकै पहिलो बालमैत्री गाउँपालिका मनहरीले प्रत्येक वडामा खटिएका बाल सहजकर्ताहरूलाई हटाएपछि आन्दोलन चर्किएको छ ।
५ माघ, २०७८
3 min read
Share
एमाले निकटलाई जिल्ला अस्पतालको अध्यक्षबाट हटाउने बागमती प्रदेश सरकारको तयारी
बागमती प्रदेश सरकारले जिल्ला अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका नेकपा (एमाले) निकटहरूलाई हटाउने तयारी गरेको छ ।
४ माघ, २०७८
5 min read
Share