दरबारमार्गमा शक्ति प्रदर्शन गरेर एमालेले दिन खोजेको सन्देश के हो ? प्रधानमन्त्रीकै दल सडकमा उत्रिँदा धेरै प्रश्नहरू उठेका छन् । के एमाले विपक्षीबाट त्रसिएको हो ? जागरणसभाबाट उसले दिन खोजेको सन्देश के हो ?थप पढ्नुहोस् 5 min read
बीपी राजमार्ग मर्मत गर्न राति ७ घण्टा यातायात सञ्चालनमा रोकबीपी राजमार्गमा गए रातिदेखि दैनिक ७ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको हो ।थप पढ्नुहोस् 2 min read
घरेलु पर्दाबाटै १ अर्बको उद्योग बन्ने गरी नेपाली फिल्ममा कसरी तानिए दर्शक ?यो महिनामा प्रदर्शनमा आएका चार फिल्मले बक्स अफिस कलेक्सनमा धमाका मच्चाए । 'पूर्णबहादुरको सारङ्गी'ले सबै रेकर्ड ब्रेक गर्दा 'छक्कापन्जा– ५', 'घरज्वाइँ' र '१२ गाउँ'ले सानदार व्यापार गरे । थप पढ्नुहोस् 9 min read
मदन भण्डारीदेखि बर्मन बुढासम्मका सभामुख, शान्ति वार्ताका मध्यस्थकर्ता‘सभामुख निश्चित पार्टी राजनीतिबाट आएको हुन्छ । तर, पदमा पुगेपछि निष्पक्षता देखाउन सक्नुपर्छ,’ उनी भन्थे । थप पढ्नुहोस् 5 min read
सहकारी ठगी प्रकरणले घृणामा बदलियो ओली–लामिछाने प्रेमकेही महिनाअघिसम्म निकट सम्बन्ध रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछाने अहिले आमने–सामने छन् ।थप पढ्नुहोस् 10 min read
फेरिए 'विप्लवी' विप्लव : सशस्त्र क्रान्तिकाे सपना बिसाएर खेती किसानीमासशस्त्र क्रान्तिका लागि प्रचण्डसँग छुटेर हिँडेपछि भूमिगत भएको पार्टीले देशभर कार्यकर्तालाई सशस्त्र युद्धको तालिम होइन, खेती किसानीको तालिम दिएको कल्पना गर्न सक्नुहुन्छ ? तर, परिस्थिति फेरिएको छ । हिजोका ती विप्लवी विप्लव सशस्त्र युद्धको तालिममा होइन, धान, मकै, आलु खेतीको तालिममा सक्रिय छन् ।थप पढ्नुहोस् 15 min read
जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?'निमोनिया भयो भने फोक्सोको एक भाग अथवा पूरै भाग पाक्छ । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पिपजस्तो बन्छ ।'