नेतामाथि भ्रष्टाचारको मुद्दामा सघाउँदा प्रधानन्यायाधीश बन्न नपाएका प्रकाश वस्तीनेपालको न्यायिक इतिहासमा शक्ति केन्द्र धाउने र विवादित फैसला गरेर बदनामी कमाएका न्यायाधीशहरूको पल्ला जहिल्यै भारी रह्यो । तर, वस्तीजस्ता क्षमतावान्, अध्ययनशील, नैतिक र स्वच्छ छविका न्यायाधीशलाई सर्वोच्च अदालतमा टिक्नै दिइएन । षड्यन्त्रमूलक ढङ्गले उनलाई पाखा लगाइयो