किन घटे मुस्ताङ आउने पर्यटक ?गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र ११ असोजकाे भारी वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेको हो ।Share
विपुल क्षेत्रीको कन्सर्टमा टीभीएस एनटर्क १५० सार्वजनिकटीभीएस एनटर्क १५० मा १४९.७ सीसीको एयर-कुल्ड ओथ्रीसी टेक इन्जिन छ । कम्पनीका अनुसार यसले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ ।
फोटोनका सवारी नेपालमा लोकप्रिय बन्दैविद्युतीय व्यावसायिक सवारीसाधनको बढ्दो उपलब्धतासँगै यस्तो पूर्वाधारले नेपालमा ऊर्जा दक्ष तथा दिगो यातायात प्रणालीको विकासलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढ्योबिहीबार प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ९० हजार १०० रुपैयाँ पुगेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयीपौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले ६०१ मत पाएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पौडेलले अब ३ वर्ष उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नेछन् ।
किन घटे मुस्ताङ आउने पर्यटक ?गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र ११ असोजकाे भारी वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेको हो ।