ट्रेण्डिङ
चुङ्बा शेर्पा
ओली सरकार
रवि लामिछाने
भूकम्प गइरहेका बेला के गर्ने
उरमाल उपन्यास
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
चुङ्बा शेर्पा
ओली सरकार
रवि लामिछाने
भूकम्प गइरहेका बेला के गर्ने
उरमाल उपन्यास
Sat, Jan 18, 2025
५ माघ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नेपालकी पहिलो पुस्ताकी फेमिनिस्ट– डा. चन्द्रा भद्रा
‘यति बेला नै त हो, हामी महिला प्रोडक्टिभ हुने’, ७४ वर्षीया प्रोफेसर डा. चन्द्रा भद्राको जवाफले अचम्मित हुन्छन्, मानिसहरू ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिउँको बाटो हिँडेर अन्तर्राष्ट्रिय अल्ट्रा धावक बनेकी सुनमाया
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३४ वर्षे ठिटोले यसरी सुरु गरे ४२ करोडको टाउन हाउस प्रोजेक्ट
विपिनले थोरै ठाउँमा भेरै घर कसरी बनाउने भन्ने सोच्न थाले । देश विदेशका घरका मोडल बारे रिसर्च गरे । रिसर्च गर्दैजादा सिङ्गापुरमा चलन चल्तीमा रहेको टाउन हाउस मोडल मनपर्यो र अर्वान स्पेसको नाममा त्यही प्रोजेक्टमा हात हाल्ने निणर्य गरे
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जो वर्षौंदेखि मानवअधिकारका लागि लडिरहेका छन्
मानवअधिकारका लागि आन्दोलन गर्दा धम्की आउनेदेखि प्रहरीको पिटाइ खाएको सम्म उनीसँग अनुुभव छ । मानवअधिकारका लागि काम गर्ने भनेर धेरै संस्थाले अरुसँग सहयोग लिए पनि आफूहरूले आफ्नै खर्चमा काम गरिरहेको उनको भनाइ छ ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड भनेर सबै भागे, संक्रमितकाे शव जलाउन उनीहरू २४ घण्टै जागा बसे
एउटा गाडीमा १७–१८ वटा शव सेनाले ल्याउँथ्याे । लासमाथि लास हुन्थ्यो । बाहिर आफन्तले घेरेको । मुख हेर्न नपाउने । मेरो मान्छे पहिला हाल्दिनू भनेर नेतादेखि प्रधानमन्त्रीका स्वकीय सचिवसम्मको फोन आउँथ्यो,’ संक्रमितकाे शव व्यवस्थापनमा सुरूदेखि खटिएका सुवास कार्की भन्छन्, ‘यहाँ पावर नभएका त कोही पनि रहेनछन् । दिनमा २ सय कलभन्दा बढी फोन आउँथ्यो ।'
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आशाका आधारशिला : महामारीमा टेकु अस्पतालले दिएको टेको
यो महामारीमा टेकु अस्पतालको टिम देख्दा आज देशले गर्व गर्न सक्छ । यस्तै आशाका आधारशिलाहरू थपिँदै जाँदा त हो नि, कुनै पनि देश बन्ने भनेको
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केटुका कीर्तिमानी आरोही निर्मल भन्छन्, 'ब्रिटिस आर्मी छोडेर हिमाल चढ्न निस्किँदा धेरैले बहुलायाे भन्थे'
'किलर माउन्टेन' केटु हिउँदमा चढ्ने आँट मृत्युसँग नडराउनेले मात्रै गर्छन् । निर्मलसहितको टिम माइनस ६० डिग्रीको चिसो र १ सय किलोमिटर प्रति घन्टाको चिसो हावा सहँदै चुचुरोसम्म पुगेको हो
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डाक्टरलाई देखेपछि जनप्रतिनिधिले अनादर गरे, गाउँलेले लखेट्न खाेजे
जस्तो व्यवहार भए पनि डा. लामिछानेसहितको टोलीले दायित्व भुलेन । ६ वैशाखमा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, पाँचवटै स्थानीय तहका स्वास्थ्यकर्मीलगायतलाई तालिम दिए
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पारलिङ्गीका मुद्दा लिएर संसद छिर्ने समाइराकाे धोको
अझै पनि धेरै मानिसले ठान्छन्, ‘पारलिङ्गीहरू यौनकर्मी हुन्, उनीहरू बिकाउ चीज हुन् । समाइराले यस्तो सोच भएका मानिसबाट थुप्रै पटक दुर्व्यवहार झेलिन् । स्कुल हुँदा त यौन तथा शारीरिक हिंसा सहिन् नै, वयस्क भएपछि पनि उनलाई बारम्बार निशाना बनाइयो
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीबीसीको प्रभावशाली सय महिलाकाे सूचीमा नेपालकी सपना रोका मगर
नेपाली समाजमा छोरीले पनि अन्तिम संस्कार गर्न सक्छन् भन्ने उदाहरण पेस गरेकी सपनाले संकटको समयमा पनि बेवारिसे अवस्थामा कुहिन पुगेका शवलाई पशुपति आर्यघाटमा ल्याएर अन्तिम संस्कार गर्दै आएकी छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेभिड बिरामीलाई खाना दबाइ दिने राेबाेटका यी आविष्कारक
महेन्द्र मोरङ क्याम्पसबाट रसायनशास्त्रमा स्नातक तह पूरा गरेका रिसब आचार्यले ६ जना साथीहरुसँग मिलेर ५ दिनमा उक्त रोबोट तयार पारे । विराटनगर महानगरपालिकासँगको समन्वयमा बनाइएको उक्त रोबोट जस्तै विशेषता भएको रोबोट किन्नु पर्दा नेपालले १२ लाख रुपैयाँ तिर्नु पर्दथ्यो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुणा झा, जाे परिवारलाई जनकपुर पठाएर काेभिड परीक्षणमा खटिइन्
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेपालको एक मात्र प्रयोगशाला थियो । परीक्षणको नेतृत्व लिनुको विकल्प थिएन । इन्फ्लुएञ्जा परीक्षण गर्ने छ जनाको टिम प्रयोगशालामै थियो । त्यसैले डा. रुणाको नेतृत्वमा १३ माघदेखि नेपालमा कोरोनाको परीक्षण सुरु भयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसिड छ्यापिएकाहरू अस्पतालबाटै गुहार्छन्- 'उज्ज्वल अंकल आइदिनुपर्यो'
नेपालमा कानुन आएको दिनलाई तेजाबविरुद्धको विश्व दिवस मानेर सार्क हुँदै संयुक्त राष्ट्रसंघ (यूएन)मा प्रस्ताव गर्ने अभियानमा छन्, अहिले उनी । एसिड आक्रमणबाट बाँचेकी भारतीय नागरिक लक्ष्मी अग्रवाल, जसको नाममा छपाक फिल्म बनेको छ, ले नेपाली कानुनको अंग्रेजी संस्करण मागेकी छिन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुवासको सुवास : जो महासंकटमा साहसका साथ उत्रिए
कोरोनासँग मात्र होइन अन्य विपक्तिका बेला सामजिक सेवा जुटदै आएको उनको भनाइ छ । मध्यरातमा फोन आएपछि सुवास निद्रामा समेत उठेर निस्कने गरेको अनुभाव सुनााए । यो त्यो रोगी भन्ने थिएन । कोरोना कारण अस्पतालसम्म समयमा जान नपाएका सबैलाई निःशुल्क गाडी उपलब्ध गराएर सहयोग गरेको उनले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेजिलाे तिलोत्तमा : कोरोना लडाइँको मोडल अभ्यास
घिमिरेका अनुसार तिलोत्तमा नगरपालिकाले पहिलो पटक ८० जनाको उद्धार गरेको थियो । 'सीमा नाकाहरूमा धेरै नेपालीहरू भोकले छटपटाएका थिए । हामीले म आफैँसमेत उपस्थित भएर १२ दिनको सुत्केरीसहित ८० जनालाई लिएर १५ दिन क्वारेन्टाइनमा राख्यौँ र पछि सम्बन्धित ठेगानामा पठाइदियौँ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्यघाटकी सपना जसले कोरोनाकालमा पनि सड्नबाट बचाइन् शवहरूलाई
पशुपतिको आर्यघाट जाँदा धेरैलाई लाग्दो हो कलिलाे उमेरमा दागबत्ती दिनुपर्ने कति अभागी छोरी रहिछन् भनेर । तर जब तपाईं दिनहुँजसो पशुपतिको आर्यघाट जानुहुन्छ तब मात्र थाहा पाउनुहुन्छ रोका आफन्तलाई हाेइन, सडकमा सड्न बाध्य शवलाई व्यवस्थापन गर्ने काम गर्छिन् भनेर
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुलामञ्चलाई विपन्नकाे भान्साघर बनाउने सारथि
लकडाउनले दिउँसो काम गरेर बिहानबेलुका पेट भर्ने श्रमजीवी वर्गको चुल्हाे नै निभ्यो । कति मजदुर रातारात पैदल नै गाउँ फर्किए । हिँड्न नसक्नेहरू सडकमै अलपत्र परे । भोकै र प्यासै सडकमा पुगेकाहरूका लागि इन्दिराले खाना खुवाउने अभियान थालेकी थिइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिली थापा : जसले लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिइन्
लामाे समयदेखि उनी खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । उनी मात्रै नभई एकल महिला समूहमा आबद्ध देशभरका महिलाहरूले यो विषम परिस्थतिमा आफूले सक्दो काम गरी नै रहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र सर्भे–२०७७
१ असोजसम्म इच्छुक उत्तरदाताले सर्भे फारम भर्न सक्नेछन् । सर्वेक्षणबाट कोभिड- १९ को प्रभाव, नियन्त्रणका लागि भएका प्रयास र नागरिकका वास्तविक अभिमत आउने अपेक्षा शिलापत्रले गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्