भोटेकोसीले कसैलाई सुकुम्बासी नबनाओस्बाढीले सबै थोक लुटेको मान्छेलाई जब राज्यले बिर्सिन्छ, तब ऊ पुग्छ कहाँ र उसका लागि ओत लाग्ने जमिन भेटिन्छ कहाँ ? त्यसैले यी प्रश्नहरू आउनुअगावै राज्यले विचार गरोस् ।
के २४ भदौ देशको सार्वभौमसत्तामाथि आक्रमण भएको कालो दिन हाे ?केही नामचिन पत्रकारले मलाई समेत यसलाई आन्दोलन वा क्रान्ति भनाउन कोसिस नगरेको होइन । मैले स्पष्ट शब्दमा यो देशद्रोह र राष्ट्रघात हो भनेको थिएँ । यसलाई क्रान्ति भन्नेहरू देशद्रोही र राष्ट्रघाती हुन् भनेको थिएँ र त्यसमा दृढ छु ।
जेन-जी विद्रोह : राजनीतिकदेखि जनजीवनको परिवर्तनसम्मठूलो राजनीतिक उथलपुथल पछाडिको एक वर्ष छोटो समय हो । संस्थागत सुधारका लागि कानुन संशोधन गर्नुपर्छ । संस्था सुधार गर्नुपर्छ । पुराना संरचनासँग डिल गर्नुपर्छ । त्यसका लागि सत्ता र सरकार चाहिन्छ । त्यसैले छोटो समयमै सबै परिणाम खोज्नु उचित हुँदैन ।
जेन–जी विद्रोह : विध्वंसमा देश खोज्नेदेखि सुन चाल्नेसम्मसर्वोच्चको रेकर्डअनुसार २४ भदौ २०८२ सम्म चालु अवस्थाका २४ हजार २३४ वटा मिसिल थिए, जसमध्ये २० हजार ३४ वटा मिसिल जलेर पूर्ण क्षति भएका थिए भने ४ हजार २ सय मिसिल मात्रै जोगिएका थिए ।
आवेगले आन्दोलन जन्माउन सक्छ, तर सही दिशाका लागि अनुभव नै चाहिन्छआज प्रश्न केवल तत्कालीन सरकारसँग मात्र होइन, हिजो आन्दोलनलाई उक्साउने, नेतृत्व गर्ने र परिवर्तनका ठूला–ठूला वाचा गर्नेहरूसँग पनि हो । हिजो सडकमा गरेको वाचा, आज सरकारमा पुगेपछि पूरा भयो कि भएन ?
वर्षव्यक्तिः समयको नाडी छाम्ने प्रयासवर्षव्यक्ति बन्नु भनेको ‘सबैभन्दा सफल’ हुनु होइन, बरु त्यो वर्षको कथा भन्न सक्ने पात्र बन्नु हो । २०८२ को कथा परिवर्तन, असन्तुष्टि र सम्भावनाको थियो । र, यो कथामा बालेनसहित यी सबै पात्रहरूले आफ्नो–आफ्नो अध्याय लेखेका छन् ।
नयाँ पात्रो, परिवर्तन प्रतिविम्बित होस् नयाँ सरकारसमाजको सपना फेरिएको वर्ष रह्यो । संवादको शैली बदलिएको वर्ष भइदियो । पुस्ताको पौरख बताउने वर्ष पनि हो । यो वर्ष उत्साह र ऊर्जाको सम्मिलन समय रह्यो । संक्रमित सत्तालाई बदलिएको समयले दिएको कठोर सन्देशको वर्ष पनि हो ।