Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
प्रवास
वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क
वैदेशिक रोजगारीमा कार्यरत नेपाली कामदारलाई कोरोनाविरुद्धको खोप निःशुल्क रोजगारीका लागि भारतबाहेकका देशमा ४२ लाख नेपाली कार्यरत रहेको विभागको तथ्यांक छ । कोरोना भाइरसको महामारीमा समेत ७० हजार नेपाली कामदार रोजगारीको खोजीमा विभिन्न देश पुगेको विभागको तथ्यांकमा उल्लेख छ