बार अध्यक्ष घिमिरेविरुद्धको अपहेलना मुद्दा फिर्ता हुने, उपरजिस्ट्रार घिमिरेले भने- मुद्दा फिर्ता लिएँ 'अपहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,' उनले भनेका छन्, 'अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।'