कसैकाे स्वार्थअनुसार घिसारिएको पूर्वाधार विकासचाहे विकसित भनिएका देश हुन् वा हाम्रोजस्तो अल्पविकसित, अबका दिनहरूमा दिगो विकासका अवधारणासित केवल ठूलाठूला भौतिक पूर्वाधार निर्माणका कुरा मात्रै आउँदैनन्, पर्यावरणमैत्री, निम्नवर्गका जनताले समेत आर्थिक लाभ लिन सक्ने, पुनर्प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग, जनस्वास्थ्यमा जोखिम नआउने, आर्थिक वृद्धि मात्रै होइन, खुसियाली पनि पैदा गराउने किसिमका विकासका मोडलहरू अगाडि सार्नुपर्ने आवाज बिस्तारै ठूलो हुँदै गएको छShare