Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समृद्धि
'वर्षमा ५ अर्बको कारोबार हुने यार्सा कर्णालीको जीवनबुटी नै हो' (भिडियाे अन्तर्वार्ता)
'वर्षमा ५ अर्बको कारोबार हुने यार्सा कर्णालीको जीवनबुटी नै हो' (भिडियाे अन्तर्वार्ता)यार्सा बिस्तारै घट्दै छ । अनुमतिपत्र ३ हजार अनि खान बस्न थप खर्च हुँदा कम्तीमा पनि २०/२५ हजार खर्च हुन्छ । कम्तीमा २०/२५ वटा यार्सा पाएन भने त्यो खर्च उठ्दैन । त्यसैले, यार्सा नपाए अन्य जडीबुटी टिप्ने चलन बढेको छ । त्यसले गर्दा यार्सा कम पाउन थालेपछि सेतकचिनी टिप्न थालियो ।