ट्रेण्डिङ
भोटेकोशी बाढीपछि जीवित
कांग्रेस महाधिवेशन
श्रम तथा राेजगार
नेपालका धनी क्रिकेटर
नेपालमा क्रिकेट करिअर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
डार्क मोड टगल
Dark Mode:
OFF
ट्रेण्डिङ
भोटेकोशी बाढीपछि जीवित
कांग्रेस महाधिवेशन
श्रम तथा राेजगार
नेपालका धनी क्रिकेटर
नेपालमा क्रिकेट करिअर
Tue, Oct 20, 2026
३ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
Search Filters
From Date
To Date
Search Keywords
युनिकोड
Shilapatra
Shilapatra
पर्यटन
किन घटे मुस्ताङ आउने पर्यटक ?
गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी र ११ असोजकाे भारी वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग दुई साताभन्दा बढी पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेको हो ।
२ कात्तिक, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरा विमानस्थलमा नयाँ प्रविधि लागू भएपछि उडान डाइभर्ट र रद्द हुने समस्या कसरी घट्छ ?
प्राधिकरणले यो प्रविधि कार्यान्वयनका लागि विस्तृत प्रोसिड्योर डिजाइन, भ्यालिडेसन, सेफ्टी असिस्मेन्टका साथै नियामकीय मापदण्डअनुसार स्वीकृति प्राप्त गर्न सकेमा अहिले पोखरामा देखिएको भिजिबिलिटीको समस्यालाई घटाउन सकिने जनाएको छ ।
२ कात्तिक, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली : पर्यटन प्रवर्द्धनमा प्रदेश र स्थानीय तहहरूको प्राथमिकता, कस्तो छ पर्यटक आगमनको अवस्था ?
सरकारले चालु आर्थिक वर्षमा पर्यापर्यटन, ग्रामीण पर्यटन र होमस्टेलाई प्रवर्द्धन गर्न नागरिकलाई पर्यटनसम्बद्ध रोजगारी, हस्पिटालिटी, ट्रेकिङ गाइड, स्थानीय मौलिक वास्तुकला, रैथाने बालीबाट उत्पादित परिकारसम्बन्धी सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
२ कात्तिक, २०८३
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुर दरबार स्क्वायरमा रमाउँदै चिनियाँ पर्यटक (तस्वीरहरू)
भोटेकोसी र बूढीगण्डकी बाढीपछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या उल्लेख्य रहेको छ ।
३० असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित रिसोर्टले सन् २०२६ का लागि नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटल / रिसोर्ट’ विधामा अवार्ड प्राप्त गरेको हो ।
३० असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टरिगाउँ र रारा विमानस्थल विस्तार गर्न अध्ययन गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।
२९ असोज, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फलाखु खोलामा बेलीब्रिज निर्माण भएपछि रसुवाको पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो
२८ असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार महिनापछि गुल्मीमा पुनः सुरु भयो हवाई सेवा, कति छ भाडा ?
निगमले काठमाडौंबाट गुल्मीका लागि १० हजार ७१० र गुल्मीबाट काठमाडौंका लागि १० हजार ५१० हवाई भाडा निर्धारण गरेको छ ।
२७ असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु गरिएको छ । बर्सातसँगै गत १७ असारदेखि बन्द गरिएको निकुञ्जभित्रको जिप सफारी यही २३ असोजदेखि सुरु गरिएको हो ।
२६ असोज, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, व्यवसायी उत्साहित
मर्स्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताए ।
२६ असोज, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौसम सुधार भएपछि धौलागिरिमा पुनः आरोहण सुरु
धौलागिरि आरोहण अनुमतिबापत ८२ लाख ४२ हजार ५० दस्तुर संकलन भएको पर्यटन विभागले जनाएको छ ।
२४ असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौतर्फी आलोचनापछि एयरलाइन्सले बन्द गरे महँगो टिकट, स्वीकृत भाडादरभन्दा सस्तोमा बेच्ने
अन्तिम समयमा सीमित रहने उच्च क्लासका रिफन्डेबल टिकटको मूल्य मात्र भाइरल गराइएको र चाडबाडमा एकतर्फी मात्रै यात्रु हुने भएकाले उडान सञ्चालन खर्च धान्न लचिलो भाडादर (डायनामिक फेयर) कायम गर्नुपरेको एयरलाइन्स कम्पनीहरूले बताएका छन् ।
२२ असोज, २०८३
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिन्ता मणि मुस्ताङ र द्वारिकाजलाई ‘कोन्डे नास्ट ट्राभलर रिडर्स च्वाइस अवार्ड’
लग्जरी होटल शिन्तामणि मुस्ताङ र बुटिक होटल द्वारिकाज काठमाडौंलाई कोन्डे नास्ट ट्राभलर २०२६, रिडर्स च्वाइस अवार्ड्स प्रदान गरिएको हो ।
२१ असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल उद्योगका चुनौती र सम्भावनामाथि बहस गर्न ‘होटल एक्सपाे’ हुँदै
होटल संघ नेपाल (हान) ले बर्सेनि मनाउने आतिथ्य दिवसको अवसर पारेर आगामी जनवरी १६–१७ सम्म (माघ २ र ३) दुई दिने ‘होटल एक्सपाे २०२७’ आयोजना गर्ने भएको छ ।
२१ असोज, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढी रोकिएपछि त्रिशूली नदीमा र्याफ्टिङ पुनः सञ्चालनमा
नाराले त्रिशूली नदीमा र्याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई आवश्यक सावधानी अपनाउँदै सेवा पुनः सुरु गर्न आग्रह गरेको छ ।
२१ असोज, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुट्टै पर्यटन महासंघ बनाउन सागर पाण्डेको संयोजकत्वमा तदर्थ समिति
निजीक्षेत्रका पर्यटन व्यवसायीहरूले छुट्टै नेपाल पर्यटन व्यवसायी महासंघ बनाउन निर्णायक कदम चालेका छन् ।
१८ असोज, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन बोर्डले अपेक्षित काम गर्न नसकेको निष्कर्ष निकाल्दै व्यवसायीले बनाए पर्यटन महासंघको रणनीति
खासगरी निजी–सरकारी साझेदारीमा सञ्चालित नेपाल पर्यटन बोर्ड (एनटीबी) ले पर्यटन क्षेत्रको विकासमा अपेक्षित काम गर्न नसकेपछि निजीक्षेत्रका पर्यटन व्यवसायीहरू एकजुट हुनुपरेको व्यवसायीहरूको भनाइ छ ।
१८ असोज, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्पा व्यवसायमा सरकारको एउटा ‘सिस्टम्याटिक मनिटरिङ’को आवश्यकता छ : अध्यक्ष पुरी (अन्तर्वार्ता)
‘१०–१५ वर्षअगाडिसम्म मेजोरिटी हाम्रा कस्टमर विदेशी हुनुहुन्थ्यो, तर अहिले मेजोरिटी नेपाली हुनुहुन्छ । यो अहिले लाइफ स्टाइल बनेको जस्तो फिल भइरहेको छ’, पुरीले भने ।
१७ असोज, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शरद ऋतुमा ६४८ आरोहीले पाए हिमाल आरोहण अनुमति, मनास्लुमा मात्रै ५ सय
पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।
१५ असोज, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्
Search News
From Date
To Date
Search Keywords
तस्बिर विवरण