ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
Thu, Sep 10, 2026
२५ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
पर्यटन
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबैपक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए ।
२९ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक ‘स्काइवाक’ आउने गरेका छन् ।
२७ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समृद्धिका यी १० आधार दिँदै जर्मनीका अर्थशास्त्री डा. आल्टको प्रश्न– नेपाल किन विकसित देश भएन ?
२५ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो ।
२५ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने राज्यले निर्मल पुर्जाको निधनमा दिएन कुनै सम्मान
२५–२७ भदौ २०७९ मा नेपाल सरकारले तीनदिने शोक दिवस मनाएको थियो ।
२४ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
पर्यटन गुरुयोजना तयार भएको छ । वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधिले पनि समुदायमा आधारित पर्यटन, होमस्टे, गन्तव्य प्रवर्द्धन र पर्यटकमैत्री पूर्वाधारलाई प्राथमिकता दिएको छ, तर नीति र योजनाले देखाएको बाटो र प्रदेश सरकारको बजेट कार्यान्वयनको तस्वीर भने फरक छ ।
२४ साउन, २०८३
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरहुँदै आउनुपर्ने विमान कसरी ठोक्कियो नुवाकोटको डाँडामा ? (भिडियाेसहित)
थाई एयरवेजको विमान दुर्घटना हुनुमा एटीसीको पनि कमजोरी देखाइएको छ । एयर ट्राफिक कन्ट्रोलरसँग भाषाको राम्रो दक्षता नहुँदा पाइलटसँग स्पष्ट कुराकानी गर्न नसकेको अनुसन्धानमा देखिएको छ ।
२३ साउन, २०८३
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वर्षमा ३७ हजार पर्यटकले घुमे ढोरपाटन, ४७ लाख रुपैयाँ आम्दानी
एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
२३ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुलाईमा नेपाल भित्रिए ७१ हजारभन्दा बढी पर्यटक, चिनियाँ पर्यटकको आगमनमा उल्लेख्य वृद्धि
नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो ।
१८ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुर्जाको अदम्य साहसको सम्मानमा बेलायतका राजादेखि भारत–पाकिस्तानका स्टार सेलेब्रिटीसम्म
विश्वप्रसिद्ध साहसिक पर्वतारोही निर्मल पुर्जाको निधनपछि विश्वभरका सेलेब्रिटीले उनको साहस र प्रेरणाप्रति सम्मान व्यक्त गरेका छन् ।
१८ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ : पर्यटनमन्त्री पाैडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।
१७ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानी हिमालमा हराएका निर्मल पुर्जाको हिमाल कथा : ट्रेक गएपछि आरोहण, घर धितो राखेर विश्व रेकर्ड
पाकिस्तानको ब्रड पिकमा नेपाली मूलका बेलायती आरोही निर्मल पुर्जा हराएको खबरले अहिले विश्व साहसिक पर्यटन क्षेत्र नै स्तब्ध बनेको छ ।
१५ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ट्याङकुलिटी स्पा' बन्यो नेपालको पहिलो आईएसओ प्रमाणपत्र प्राप्त स्पा
गुणस्तर, विश्वास र उत्कृष्टताको नयाँ अध्यायका रूपमा कम्पनीले पाएको सफलताले निकै खुसी दिएको कम्पनीका कार्यकारी निर्देशक सुरेश पुरीले जानकारी दिए। पुरी नेपाल स्पा एन्ड वेलनेस एसोसिएसनका अध्यक्षसमेत हुन् ।
१३ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुईदिने छुट्टीको असर अर्थतन्त्रमा, नाफा भयो कि घाटा ?
नेपाल आयल निगमको तथ्यांकअनुसार सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनपश्चात् पहिलो दुई महिना (वैशाख र जेठ) मा डिजेलको खपतमा केही कमी देखिए पनि पेट्रोलको खपतमा भने खासै फरक परेको देखिँदैन ।
१२ साउन, २०८३
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा विस्तार
मौलिक थकाली खाना पाइने स्थानका रूपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।
१२ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘शिन्तामणि मुस्ताङ’ विश्वको उत्कृष्ट लग्जरी होटलको पहिलो नम्बरमा
२०२४ मा बेस्ट अफ द बेस्ट र द ५० बेस्ट लक्जरी होटेल इन द वल्र्डमा मान्यता प्राप्त गर्नेदेखि २०२५ मा बेस्ट लक्जरी एडभेन्चर होटेलसम्म प्रमाणित भएको थियो ।
११ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी पर्यटकले गरे नेपाल भ्रमण
नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
९ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इलाममा ‘संकट घोषणा’ गरी राहत उपलब्ध गराउन कोशी होटल व्यवसायी महासंघको माग
कोशी होटल व्यवसायी महासंघले अविरल वर्षा र बाढीपहिरोका कारण इलाम जिल्लामा उत्पन्न संकटलाई तत्काल सम्बोधन गर्न सरकारसँग राहत तथा सहयोगको माग गरेको छ ।
७ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ ।
७ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्