Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
थाइल्यान्डको पत्ताया बिचमा अमेरिकी सेनाको उत्पात ! (भिडियोसहित) यूएसएस अब्राहम लिंकन एयरक्राफ्ट पछिल्लो ९ महिनादेखि इरानमा तैनाथ छ । लामो समय एउटै स्थानमा रहँदा र खाना, पानी र बसाइको अस्तव्यस्तताले उनीहरूको अवस्था असाध्यै खराब भएको थियो ।
केरुङमा विदेशीलाई भ्रमण गराएर चीनले के देखायो ? [भिडियो]
बदलियो संसारको नक्सा, नेपाल अब कस्तो देखिएला ? [भिडियो] संयुक्त राष्ट्रसंघ महासभाले विश्वका देशको आकार र तिनीहरूको नक्सालाई करिब उस्तै देखाउने गरी विश्वको नक्सामा बदलाव ल्याउने प्रस्ताव पारित गरेको छ ।
तीन दिनपछि जंगलबाट उद्धार गरिएका बालकको हप्ता दिनपछि हातखुट्टामा प्लास्टर [भिडियो] शिवानको खोजी र उद्धारबारे आएका मिडिया रिपोर्टका कारण उनको उपचार र हेरचाहका लागि केही सहयोगसमेत जुटिरहेको थियो ।
‘हिमालले दिएको यो अन्तिम चेतावनी हो’ [भिडियाेसहित] नेपालमा बाढी आउनु नयाँ घटना होइन । हरेक वर्ष मनसुनसँगै बाढी र पहिरो आउँछन् र ठूलो जनधनको क्षति पनि हुन्छ ।