आयनापामा एक दिनसाइप्रसमा गर्मी कहिलेकाहीँ त ४५ डिग्रीभन्दा माथि पुग्छ । गर्मीका दिन आइसके । किसानलाई गहुँबाली थन्क्याउने चटारो छ । दाजु अझै घुर्दै छन् । यिनलाई कहिल्यै केही कुराको चिन्ता हुँदैनजस्तो लाग्छ मलाई । म छु र यिनलाई ढुक्क छ । मलाई भने कहिले सागरतिर, कहिले फाँटतिर हेरिरहन मन लाग्छ ।८ असार, २०७८23 min read Share