मधेशका मुख्यमन्त्री भन्छन्- सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ५ माघ, २०८१2 min read Share
‘भलमन्सा’ चुन्ने चटारोमा थारु समुदायदुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारीमा बहन गरिसकेका सोनुरामले साथीभाइको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताए ।५ माघ, २०८१6 min read Share
लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश समूह चरणबाटै बाहिरिएसमूह चरणमा गण्डकी र कर्णाली प्रदेशले एउटा खेल पनि जित्न सकेनन् भने लुम्बिनी प्रदेश दुई खेलमा विजयी भएको थियो ।५ माघ, २०८१2 min read Share
मोरङमा प्रचण्डले स्वीकारे– कहिले कांग्रेस र कहिले एमालेसँग लाग्नु कमजोरी भयोउनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए । ५ माघ, २०८१3 min read Share
पीएम कप क्रिकेटः एपीएफ र सुदूरपश्चिम सुपर फोरमाएपीएफ क्लब अपराजित रहँदै अन्तिम चारमा पुगेको हो भने सुदूरपश्चिम समूह चरणको एक खेलमा पराजित भएको छ । ५ माघ, २०८१2 min read Share
यू १९ महिला विश्वमा नेपालको खराब सुरुवात, बंगलादेशसँग पराजित मलेसियाको वाईएसडी यूकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा समेटियो । ५३ रनको लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर १३.३ ओभरमा पूरा गरेको हो । ५ माघ, २०८१1 min read Share
आईसीसी यू-१९ महिला टी-२० विश्वकप: बंगलादेशलाई नेपालले दियो ५३ रनको लक्ष्य आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले बंगलादेशसामु ५३ रनको चुनौती प्रस्तुत गरेको छ ।५ माघ, २०८१1 min read Share
आईसीसी यू-१९ महिला टी-२० विश्वकप: बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङटस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ३५ रन बनाएको छ । ५ माघ, २०८१2 min read Share
आईसीसी यू-१९ महिला टी-२० विश्वकप: नेपालले टस हार्यो, बंगलादेशले दियो ब्याटिङको निम्तोबंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।५ माघ, २०८१2 min read Share