२० वर्षदेखि सुकुम्बासीको एउटै प्रश्न- जग्गा कहिले पाइन्छ ?अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर झरेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्, 'अब त मलाई त्यो जग्गाको आशा पनि छैन । २० वर्ष जग्गाको आशामा बित्यो ।'७ मंसिर, २०८१4 min read Share
उपनिर्वाचन: बाजुरामा सत्ता गठबन्धनकै दलबीच प्रतिस्पर्धा, माओवादीको समर्थन एमालेलाईस्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा माओवादीले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गरेको हो । ७ मंसिर, २०८१2 min read Share
नेपालमा लगानी गर्ने वातारण सिर्जना भएको छः अर्थमन्त्री पौडेलउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको बताएका छन् ।७ मंसिर, २०८१4 min read Share
आईपीएल १४ मार्चदेखि सुरु हुनेइन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण १४ मार्चदेखि सुरु हुने भएको छ । ७ मंसिर, २०८१1 min read Share
रसुवामा करिब दुई किलो सुनसहित एक जना पक्राउरसुवामा झण्डै दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।७ मंसिर, २०८१1 min read Share
वसन्त खत्री सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीधनगढी क्रिकेट एकेडेमीको मैदानमा भएको ट्यालेन्ट हन्टबाट सुदूरपश्चिम रोयल्सले आफ्नो आइकनिक खेलाडीका रूपमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको हो ।७ मंसिर, २०८१2 min read Share
एमाले तेह्रथुम: 'बालकोटका' उम्मेदवारलाई हराउँदै ढुङ्गाना विजयीनेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् ।७ मंसिर, २०८१2 min read Share
‘मेरो गोल, लैङ्गिक हिंसाविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता७ मंसिर, २०८१3 min read Share
युक्रेनविरुद्ध सैन्य आक्रमणमा ठूलो खर्च गर्न पुटिनलाई रुसी संसदको समर्थन, रक्षा खर्चमा भारी वृद्धि७ मंसिर, २०८१2 min read Share
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरुतनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।७ मंसिर, २०८१3 min read Share
नेतान्याहुविरुद्ध आईसीसीद्वारा पक्राउ पुर्जी जारीः अमेरिकाद्वारा अस्वीकार, कार्यान्वयन हुनुपर्छ- ईयू७ मंसिर, २०८१5 min read Share
दाङमा धान उत्पादन बढ्यो७ मंसिर, २०८१1 min read Share