ब्रेक फेल भएको बस सडकमा तेर्सिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्योजुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । ७ मंसिर, २०८१1 min read Share
उपसभामुखविरुद्धको उजुरी दर्ता नगरेरै समितिमा छलफल, रामहरि भन्छन्– सीआईबीले हेर्ला७ मंसिर, २०८१3 min read Share
एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानीप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कबीच भर्चुअल वार्ता भएको छ ।७ मंसिर, २०८१1 min read Share
शिलापत्र दिनभर : विपक्षीमाथि ओलीका चार प्रहार, महानगरद्वारा एमालेलाई एक लाख जरिवाना (भिडियो)७ मंसिर, २०८१1 min read Share
दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई काठमाडाैं महानगरले तोक्यो एक लाख जरिवानासभालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र महाससचिव शंकर पोखरेलले सम्बाेधन गरेका थिए । ७ मंसिर, २०८१1 min read Share
१८औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकका १८ सामाजिक कामगरिमा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सव देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू गर्दै मनाएको छ । ‘एक्सिस टु अल’ मूल नारालाई आत्मसात् गर्दै अगाडि बढवेको यस बैंकले शुक्रबार त्यस्ता कार्यक्रमहरू सम्पन्न गरेको हो ।७ मंसिर, २०८१4 min read Share
बीआरआईबारे कांग्रेससँग नरम भएका हुन् ओली ?हामी सकेसम्म कसैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थिति र अवस्था पनि छैन ।७ मंसिर, २०८१5 min read Share
आवश्यक परे सेना परिचालनको तयारी भइरहेको छ : गृहमन्त्री लेखकगृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।७ मंसिर, २०८१1 min read Share
दरबारमार्गबाट विरोधीमाथि ओलीका चार 'काउन्टर अट्याक' आफ्नो चीन भ्रमण सफल हुने दाबी गर्दै ओलीले घुमेर आउँछु भनेर जान नलागेको प्रस्टीकरण दिए ।७ मंसिर, २०८१6 min read Share
मेलवर्नमा मेड इन नेपाल एक्स्पो आयोजना हुनेमहिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेन्मेन्टको सहकार्यमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ ।७ मंसिर, २०८१1 min read Share
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा समावेश गरेको भन्दै निजीक्षेत्रले सरकारलाई दियो धन्यवादसरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजीक्षेत्रलाई पनि समावेश गरेको छ ।७ मंसिर, २०८१2 min read Share
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ७ मंसिर, २०८१1 min read Share
सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेटप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।७ मंसिर, २०८१2 min read Share
आयोगले भन्यो– निर्वाचन प्रचारमा १० भन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नूनिर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।७ मंसिर, २०८१2 min read Share
कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंहउपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । ७ मंसिर, २०८१2 min read Share