कतारका राजा अल थानी र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँदै, के-के सम्झौता हुँदै छ ?
दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आज द्विपक्षीय वार्ता हुँदै छ ।
१२ वैशाख, २०८१
2 min read
Share
स्वरोजगार प्रवर्द्धन गर्न पोखरा- १३ मा युवालाई तालिम
रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ ।
१२ वैशाख, २०८१
1 min read
Share
आज चार प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ ।
१२ वैशाख, २०८१
2 min read
Share
सुनसरीको भोक्राहामा आगलागी, लाखौँको क्षति
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा मंगलबार आगलागी भएको छ । आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ ।
११ वैशाख, २०८१
2 min read
Share
गोरखा भूकम्पको सम्झनामा बुधबार फोटो प्रदर्शनी हुँदै
खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार १२ वैशाख २०७२ मा गएको गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भ विभाग लैनचौरमा बृहत् फोटो प्रदर्शनी हुन लागेको हो ।
११ वैशाख, २०८१
2 min read
Share
भारतमा लाेकसभा निर्वाचनका लागि पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द
झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका मंगलबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् ।
११ वैशाख, २०८१
3 min read
Share
भक्तपुरमा आगलागी हुँदा १८ चौपाया मरे
भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१, तर्खगालस्थित ओमसाई गाई फर्ममा मंगलबार आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।
११ वैशाख, २०८१
1 min read
Share
सुदूरपश्चिममा साेडारीकाे कुर्सी धरमर, एमालेले रबैया देखाएकाे माओवादीकाे आराेप
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।
११ वैशाख, २०८१
4 min read
Share
प्रतिष्ठित फेटिसोभ पत्रकारिता अवार्डमा दुई नेपाली पत्रकारले जिते दोस्रो पुरस्कार
११ वैशाख, २०८१
1 min read
Share
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरेका छन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।
११ वैशाख, २०८१
2 min read
Share
आज दिनभर : कतारका राजा नेपालमा, गाजामा मारिएकी महिलाकाे गर्भबाट जीवितै शिशु निकालियाे (भिडियाे)
११ वैशाख, २०८१
3 min read
Share
नेपाल लाइफले सार्वजनिक गर्यो 'केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना'
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना' सार्वजनिक गरेको छ ।
११ वैशाख, २०८१
5 min read
Share
कतारका राजालाई राष्ट्रपतिकाे आग्रह– विपिनको रिहाइका लागि पहल गरिदिनुहाेस्
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
११ वैशाख, २०८१
1 min read
Share
बैतडीमा पासाेमा परेर घाइते भएकाे चितुवाको उद्धार
बैतडीमा पासोमा परेको चितुवाको मंगलबार उद्धार गरिएको छ । सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो ।
११ वैशाख, २०८१
1 min read
Share