Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
खेलकुद
एनपीएलमा आज दुई खेल, जनकपुरले काठमाडौं र विराटनगरले कर्णालीसँग खेल्ने
एनपीएलमा आज दुई खेल, जनकपुरले काठमाडौं र विराटनगरले कर्णालीसँग खेल्ने नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।