बागमती
ठेकदारले काम नगरेपछि चाँगुनारायणका मेयरले सीडीओमार्फत पठाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण
१५ कात्तिक, २०७८
2 min read
Share
न्यायिक विचलनबाट न्यायालय छिरेका चाेलेन्द्र न्यायिक विचलनकै कारण बहिर्गमनकाे डिलमा
मंसिर ०७९ मा उमेर हदका कारण अवकाश पाउने राणाको बहिर्गमन पेचिलो मुद्दा बनेको छ । जागिरकालभर न्यायिक विचलनको आरोप खेपेका राणाको पदमुक्तिको कारण पनि न्यायिक विचलन नै बन्ने देखिएको छ ।
१५ कात्तिक, २०७८
8 min read
Share
नेपाल भित्रियो भारतीय इलेक्ट्रिक स्कुटर इभी
भारतीय इलेक्ट्रिक स्कुटर ब्राण्ड इभी नेपाली बजारमा प्रवेश गरेको छ ।
१३ कात्तिक, २०७८
2 min read
Share
बागमतीको गठबन्धन सरकार : भागबण्डा मिलाउन मन्त्रालय फुटाइँदै
‘एमालेको सरकार हुँदा त मन्त्रालय थपियाे । यो त गठबन्धन सरकार हो । यहाँ दुई भन्दा बढी दल छन् । मन्त्रालयको संख्या बढ्नु स्वभाविक हो,’ कांग्रेस निकट एक प्रदेशसभा सदस्यले भने ।
१३ कात्तिक, २०७८
4 min read
Share
गृहजिल्लामा प्रचण्डको सम्बोधन- तपाईंहरूलाई माओवादी सिद्धियो भन्ने लाग्या होला, त्यस्तो होइन
१२ कात्तिक, २०७८
1 min read
Share
फैसलाको बचाउ र विचाराधीन मुद्दाबारे बाेल्दै हिँड्न थाले चाेलेन्द्र, कानुनविद् भन्छन्- अशाेभनीय
१२ कात्तिक, २०७८
7 min read
Share
प्रधानसेनापति शर्मा २३ कात्तिकमा भारत जाने
प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक भारत भ्रमणमा जाने भएका छन् ।
११ कात्तिक, २०७८
1 min read
Share
राजेन्द्र पाण्डेले आजै अपराह्न मुख्यमन्त्रीकाे शपथ लिने, बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै बुधबार पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।
११ कात्तिक, २०७८
2 min read
Share
तेस्रो प्रयासमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी ७१ दिनमै बाहिरिइन्
देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ७१ दिने छोटो कार्यकाल सकेर बुधबार राजीनामा दिएकी छन् ।
१० कात्तिक, २०७८
5 min read
Share
७४ वर्षीया पूर्णश्री आमाको पुस्तौँ पुस्तालाई पालेको पानीघट्ट
पूर्णश्रीले सोलीमा हालेकी थिइन्, कोदोको घान । घट्टबाट फुसफुस उडिरहेको पिठोले उनी लपक्कै लपेटिएकी थिइन् । बुढ्यौलीले सोतो परेको उनको अनुहार पिठोले सेताम्मे थियो ।
१० कात्तिक, २०७८
7 min read
Share
बागमतीमा अष्टलक्ष्मी सरकारको छिनोफानो आज, विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदै
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन् । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेकी हुन् ।
१० कात्तिक, २०७८
2 min read
Share
बागमती प्रदेशसभा : विश्वासको मतका लागि तयारी पूरा
बागमती प्रदेशसभाको भाेलि (बुधबार) अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
९ कात्तिक, २०७८
1 min read
Share
प्रधानन्यायाधीशविरुद्ध बार र बेञ्च एक ठाउँमा, साँघुरिँदै राणाकाे विकल्प
न्यायपालिकाको कामकारबाही सुधार्न र प्रभावकारी तुल्याउन समन्वयकारी भूमिका खेल्ने बारले प्रधानन्यायाधीशको राजीनामा मागेपछि राणासँग अब सीमित विकल्प मात्र बाँकी छन् ।
८ कात्तिक, २०७८
7 min read
Share
प्रधानन्यायाधीशको विवादबारे अझै अलमलमै बार एसोसिएसन
न्यायाधीशहरूले प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुलकोर्ट बैठक बहिष्कारसम्मको निर्णय गरे पनि न्यायपालिकाको कामकारबाहीबारे ‘वाचडग’को भूमिकामा देखिनुपर्ने नेपाल बार एसोसिएसन भने अझै अनिर्णित छ ।
८ कात्तिक, २०७८
3 min read
Share
हत्या गरी आँगमै शव पुरेको आरोपमा दुई जना पक्राउ
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् ।
७ कात्तिक, २०७८
3 min read
Share
जनकपुरमा कुशवाहामाथि सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यबहारविरुद्ध हेटौँडामा प्रदर्शन
प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो ।
६ कात्तिक, २०७८
1 min read
Share
१०औँ अन्तर्राष्ट्रिय भैँसी सम्मेलन चितवनमा, भर्चुअल रूपमा उद्घाटन हुने
१०औँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको हो । सम्मेलन यही कार्तिक ८ देखि १२ गतेसम्म हुनेछ ।
६ कात्तिक, २०७८
3 min read
Share
देउवा र पौडेललाई प्रकाशमानको आग्रह- तपाईंहरू पार्टीबाट रिटायर्ड हुनुस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् ।
४ कात्तिक, २०७८
2 min read
Share
१ बजेका लागि बोलाइएको बागमतीको प्रदेशसभा बैठक सर्यो, तीन बजे बस्ने
४ कात्तिक, २०७८
1 min read
Share
बागमतीमा प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । आज १ बजे प्रदेशसभा बैठक बस्दैछ।
४ कात्तिक, २०७८
1 min read
Share
बुलेटबाटै ग्यास चोर्ने धन्दा, भारतीय चालक र होटल सञ्चालक पक्राउ
भारतीय बुलेट चालकहरूले कार्कीको पसलमा यसअघि पनि अवैध रुपमा ग्यास बिक्री गर्दै आइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकहरूले एक हजार रुपैयाँमा होटल सञ्चालक कार्कीलाई बिक्री गर्ने र उनले गाउँमा १३ सय रुपैयाँमा ग्यास दिँदै आएको खुलेको हो ।
३ कात्तिक, २०७८
3 min read
Share
बागमतीमा एमालेको झेल, पार्टी अधिवेशनको बहानामा अल्पमतको सरकार लम्ब्याउने खेल
२४ असोजमै सभामुख श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच दसैँपछि विश्वासको मत लिने सहमति बनेकाले शाक्य नेतृत्वको सरकारको आयु बढेको थियो ।
३ कात्तिक, २०७८
3 min read
Share
मकवानपुरमा टाटासुमो दुर्घटना, दुई जनाको मृत्यु
मकवानपुरमा टाटासुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।
३१ असोज, २०७८
1 min read
Share
अनवरको अत्तरयात्रा
यो गीत गुनगुनाउँदै उनी वसन्तपुरको कुनै अँध्यारो गल्लीमा अलप भए । उनी अलप भए पनि उनले बोकेको अत्तरको बास्नाले भने उनलाई पच्छ्याइरह्यो । उनले छाडेर गएको अत्तरको सुगन्धले सायद उनको बाटो बताइरहन्छ ...।
२९ असोज, २०७८
15 min read
Share
'खै कसरी मनाउने हो दसैं ?’
२८ असोज, २०७८
5 min read
Share
चाडबाडमा सुनसान शहर : संघीयताले गाउँ-ठाउँमा अवसर नै पुर्याएन
अवसर नबाँडिएकै कारण अरु बेला शहर मानिसले भरिभराउ हुने र ठूलो जनसंख्याले मनाउने दसैँ तिहार र छठजस्ता चाडबाडमा रित्तो हुने संघीय शासनपूर्वको अवस्थाभन्दा भिन्न छैन । ‘यसले संघीयता आउँदैमा अवसरको पनि समान वितरण हुन्छ भन्ने सावित भएन,’ थापाको कथन छ ।
२८ असोज, २०७८
10 min read
Share
'बाढीले घर बगायो, मनमा थुप्रो पीडा छ, कसरी दसैँ मान्नु ?'
'घर बाढीले बगायो । त्रिपालमा बसेका छौँ । नगरपालिकाले हालसम्म केही पनि दिएको छैन,' उनले भने, 'घर बनाउनका लागि माग्दै हिँडेको छु । भएकी एउटी छोरीलाई त बचाउन पर्यो नि'
२५ असोज, २०७८
4 min read
Share
बागमतीको मुख्यमन्त्रीमा गठबन्धनको हानथाप, कांग्रेसले भन्यो- केन्द्रमा भएको लिखित सहमति देखाउ
२४ असोज, २०७८
5 min read
Share