बागमती
चितवनका १०० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
चितवनका विभिन्न अस्पतालमा कार्यरत १ सय १७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण बढ्दै गएपछि केही दिनमा नै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी संक्रमित भएका हुन् ।
४ माघ, २०७८
3 min read
Share
२ सय ७७ वर्षपछि पृथ्वीनारायणलाई सेनाले किन यति धेरै महत्त्व दिँदैछ ?
पृथ्वीनारायणलाई उनकै वंशज राजा रहेका बखतकाे राजनीतिक प्रणालीमा भन्दा बढी प्राथमिकता गणतन्त्र आइसकेपछि सेनाले दिएको छ । ब्यारेकमा पृथ्वीनारायणकाे फाेटाे झुण्ड्याउने र सालिक उभ्याउने अभ्यास सेनाले गणतन्त्र आएपछि चलाएकाे हाे ।
३ माघ, २०७८
10 min read
Share
बागमती प्रदेशको विद्यालय नर्स कार्यक्रम सुगममा मात्रै प्रभावकारी, विकटका विद्यालयमा नर्स टिकाउनै चुनौती
विद्यालय नर्सको प्रभावकारिता विकटमा नभइ सुगम क्षेत्रमा मात्रै सीमित रहेको पाइएको छ । प्रदेशका अधिकांश जिल्लाको विकट क्षेत्रमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयनमा गराउन स्वास्थ्य मन्त्रालयलाई चुनौती देखिएको छ
२ माघ, २०७८
6 min read
Share
प्रशासनले अनुगमन गरेको भन्दै चितवनमा किराना पसल बन्द
प्रशासनले गरेको अनुगमनको बिरोध गर्दै चितवनका ब्यवसायीले किराना पसल बन्द गरेका छन् । उनीहरूले आइतबार बिहानैदेखि पसल बन्द गरेका हुन् । नारायणगढको पुतलीबजार, लाइन्सचोक लगायतका स्थानहरूमा रहेका किरानाका थोक तथा खुद्रा पसलहरू बन्द गरिएका छन् ।
२ माघ, २०७८
2 min read
Share
पढाइ छोड्न बाध्य 'अनागरिक'हरू
अहिले नागरिकताका लागि वडा र जिल्लामा जाँदा नागरिकता ऐन संशोधन भएपछि मात्र नागरिकता बन्ने भन्दै फर्काइदिने गरेको उनी दु:खेसो पोख्छन् । उनी अहिले २२ वर्षका भए
३० पुस, २०७८
5 min read
Share
चुनावका लागि १२ सय गाडी किन्न दाता गुहार्दै सरकार
मिनी ट्रक, पिकअप भ्यान, एसयूभी र मोटरसाइकल गरी गृहले १२ सय सवारीसाधन माग्ने तयारी गरेको हो । यसका निम्ति गृहले विवरण तयार गरी परराष्ट्र मन्त्रालयमा पनि बुझाएको छ ।
२८ पुस, २०७८
5 min read
Share
अलपत्र आयोजनाको काममा तीव्रता दिँदै बागमती सरकार
बागमती सरकारले प्रदेशभित्र अलपत्र अवस्थामा रहेका पूर्वाधारका आयोजनालाई अगाडि बढाउन सक्रियता देखाएको छ ।
२८ पुस, २०७८
6 min read
Share
ललिता निवासको अनुसन्धान फाइल अपूरो भन्दै सरकारी वकिलको कार्यालयले सीआईबीमा फिर्ता पठायो
२६ पुस, २०७८
1 min read
Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरले लिन्छः रेनु दाहाल
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व महानगरपालिकाले लिने बताएकी छन् ।
२५ पुस, २०७८
3 min read
Share
एमाले मकवानपुर : प्रतिद्वन्द्वी उम्मेदवारलाई थाहै नदिई जिल्ला कमिटी घोषणा
नेकपा एमाले मकवानपुरमा पदाधिकारी र खुला सदस्य सर्वसम्मत निर्वाचित भएको जानकारी गराइएको छ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत भएको जनाइएको छ ।
२५ पुस, २०७८
6 min read
Share
युनिलिभरले ब्रेकर चलाउँदा उद्घाटन गरेको दुई दिनपछि चिरा पर्यो ५० लाखको पार्टी प्यालेस
हेटाैँडा उपमहानगरपालिका-३, बसामाडीस्थित बुहराष्ट्रिय कम्पनी युनिलिभरको लापरबाहीका कारण एक युवक रन्थनिएका छन् ।
२५ पुस, २०७८
5 min read
Share
राेजगारीकाे खाेजीमा कहाँ पुगेका छैनन् नेपाली ? तर समस्या पर्दा उद्धार गर्ने संयन्त्रै छैन
नेपालीहरू विदेशमा विपत् पर्दा उच्च जोखिममा रहेका छन् । विगतमा समेत आपत्कालीन उद्धार नहुँदा नेपाली नागरिकले हैरानी खेपेका उदाहरण बग्रेल्ती भेटिन्छन् ।
२५ पुस, २०७८
7 min read
Share
खाडी मुलुकमा सहचारी राख्ने प्रहरीको २२ वर्षदेखिको धोको पूरा होला ?
रोजगारदाता देशमा कार्यरत नेपाली श्रमिकलाई प्रहरी सहचारीले पक्राउ गरेमा त्यो कम्पनीले नेपाली श्रमिकलाई कोटा दिन बन्द गर्नसक्ने श्रम मन्त्रालयका एक कर्मचारीले दाबी गरे
२३ पुस, २०७८
6 min read
Share
‘रियालिटी शाे'काे चमकदमकभित्र छोपिएका बालबालिकाका दारुण कथा
प्रतिस्पर्धी बालिकाका बा भन्छन्, ‘उता छोरी जितिन्न कि भन्ने चिन्तामा छिन् । यता म आर्थिक रूपमा टकटकिइरहेको छु ।’
२२ पुस, २०७८
9 min read
Share
गैँडाको खागसहित पक्राउ परेकालाई जंगी अड्डाले रातारात काठमाडौं झिकाएर यसरी उम्कायाे
सीआईबीका अनुसार उक्त गैँडाको खाग तस्करीमा शक्तिशाली व्यक्तिहरूको संलग्नता भएकाले सेनाले रातारात काठमाडौं झिकाएर मुद्दा कमजोर बनाएको थियो ।
२२ पुस, २०७८
6 min read
Share
चितवनमा थपिए २० हजार बढी मतदाता
जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन् ।
२१ पुस, २०७८
3 min read
Share
असुरक्षित बन्दै सडक: चितवनमा साढे पाँच महिनामा २३ पैदलयात्रीले गुमाए ज्यान
चालु आर्थिक वर्षको साढे पाँच महिनामा सडक दुर्घटनामा चितवनमा २३ जना पैदलयात्रीको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् ।
२० पुस, २०७८
4 min read
Share
वन्यजन्तु तस्करीका भरिया सेना र प्रहरी
नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार सुरक्षा अंगका व्यक्तिलाई हम्मेसी चेकजाँच नहुने भएकाले तस्करहरूले उनीहरूलाई क्यारियरको रूपमा प्रयोग गर्छन् ।
१६ पुस, २०७८
11 min read
Share
पाँच महिनामा हेटौँडाको खर्च साढे २१ प्रतिशत मात्रै, नगरसभामा बजेट संशोधन प्रस्ताव पेस
बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडाले चालु आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा साढे २१ प्रतिशतमात्रै खर्च गरेको छ ।
१५ पुस, २०७८
5 min read
Share
‘जनयुद्ध’मा याेगदान दिने थारुबाट माओवादी नेतृत्वमा काेही पुगेनन्
हिंसात्मक युद्ध बिसाएर मूलधारे राजनीतिमा आएको १५ वर्षपछि भने उक्त पार्टीमा थारु समुदायको माथिल्लो पदमा प्रतिनिधित्व शून्यजस्तै छ ।
१४ पुस, २०७८
4 min read
Share
बागमतीकाे प्रदेश याेजना आयाेगका उपाध्यक्ष र सदस्यले लिए शपथ
आयाेगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
१४ पुस, २०७८
2 min read
Share
हिउँले सेताम्मे थाहाका डाँडा, त्रिभुवन राजपथ अवरुद्ध
थाहा नगरमा हिमपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
१४ पुस, २०७८
2 min read
Share
आतंकवाद जोगाउने कि राष्ट्रिय सुरक्षा स्वार्थ ?
नेपाललाई आश्रयस्थल बनाएर भारतमा गतिविधि सञ्चालन गरिएको नेपाल र भारतको विगतका घटनाले देखाएको छ । यो विगतलाई नभुली नेपालले आफ्नो सुरक्षा प्रबन्ध बलियो बनाउनैपर्छ ।
९ पुस, २०७८
8 min read
Share
प्रदेशसभामा नगएका एमाले सांसदलाई पाण्डेले भने- सामाजिक सञ्जालमार्फत भए पनि जबाफ सुन्नुहोला
८ पुस, २०७८
2 min read
Share
मुख्यमन्त्री पाण्डेले ‘स्पष्टीकरण’ नदिए एमालेले प्रदेशसभा बैठक चल्न नदिने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले १४ वटा मन्त्रालय विस्तार, प्रदेशको महत्वका योजनाको कटौती गरेको विषयमा स्पष्टीकरण नदिए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिएको छ ।
७ पुस, २०७८
3 min read
Share