बागमती
मिटरब्याजी विदुरको ऋणले थलिएका प्रकाश कार्कीको ब्यथा
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दुवै जनाको प्रहरीमा उजुरी आएको र दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भएको बताए ।
२१ असोज, २०७८
6 min read
Share
चितवनका निजी अस्पतालले बढाए ओपीडी शुल्क, उपचार खर्च बढ्दा बिरामी मर्कामा
२० असोज, २०७८
4 min read
Share
बागमती प्रदेशमा सवारीसाधनको भाडा बढ्यो, काठमाडौं उपत्यकामा न्यूनतम १८ रुपैयाँ
२० असोज, २०७८
2 min read
Share
सुन तस्करी : विमानस्थलबाट सजिलै हुन्छ पास, संगठित अपराधमा न अनुसन्धान, न मुद्दा
प्रहरीले फुटकर सुन नेपाल ल्याएर यहाँबाट भारत पठाउने सुन तस्करीको गिरोह छिमल्न भने सकेको छैन । भरिया समात्ने तर तस्करीको माथिल्लो तहसम्म नपुग्ने प्रहरीको पुरानै समस्या हो ।
१९ असोज, २०७८
10 min read
Share
'याे बाटाे हिँड्दा मेरा हातखुट्टा काँप्छन्'
यो असामान्य अवस्था र न्यायको खोजीबीच उनी फेरि नियमित रूपमा पढाउने अभ्यासमा फर्किने तयारीमा लागेका छन् । तर, उनको मन पहिलेजस्तो सामान्य सायद हुने छैन
१६ असोज, २०७८
14 min read
Share
नयाँ चरणमा ‘इन्काउन्टर’ प्रकरण : यी हुन् पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालमाथि अनुसन्धान हुने आधार
यससँगै कुमार ‘इन्काउन्टर’ प्रकरणले नयाँ मोड लिएको छ । तीन वर्ष गृह मन्त्रालय हाँकेका बादल र १ वर्ष १० महिना प्रहरी संगठनको नेतृत्व गरेका खनाल नक्कली इन्काउन्टर प्रकरणमा अनुसन्धानमा तानिने आधार तयार भएको छ ।
१५ असोज, २०७८
5 min read
Share
फिफाबाट प्रतिबन्धित गणेश थापालाई हेटौंडा उपमहानगरको २५ लाख, विवादबाट बच्न सुटुक्क सम्झौता
१३ असोज, २०७८
3 min read
Share
कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्- एकाएक छलाङ मार्न खोज्नेहरू पछारिन्छन् (भिडियो अन्तर्वार्ता )
कसैको नाम उल्लेख नगरि विश्वकर्माले भने, मिडियामा छाउँदैमा कोही पनि नेतृत्वमा स्थापित हुन सक्दैन । ।
११ असोज, २०७८
2 min read
Share
साढे ४ अर्ब अनियमितताको आरोप लागेका कर फर्छ्योट आयोगका सबै पदाधिकारी धरौटीमा छुटे
अर्बौं रुपैयाँ हिनामिनाको आरोप लागेका कर फर्छ्योट आयोग पदाधिकारी धरौटीमा छुटेका छन्
११ असोज, २०७८
2 min read
Share
तीन लाखमा व्यवसाय सुरु गरेका ध्रुव यसरी बने ४ सय करोडका मालिक
रिकन्डिसनको काम गर्न दाइबाट प्रेरणा मिलेको ध्रुव बताउँछन् । ‘मेरो दाईले मोटरसाइकल किन्नुहुन्थ्यो । मर्मतसम्भार गरेर चलाउनुहुन्थ्यो र राम्रो मूल्य आए बेचिहाल्नु हुन्थ्यो । सेकेन्ड ह्यान्ड मोटरसाइकल शोरुममै राखेर बेच्यो भनेपनि बिक्छ जस्तो लाग्यो । त्यसैले यो व्यवसाय रोजेँ,’ यही पेशा नै रोज्नुको कारण खोल्दै उनले भने ।
९ असोज, २०७८
7 min read
Share
देउवाको अक्षमता : सरकार अझै अपूर्ण, संसदीय दलसमेत प्रमुख सचेतकविहीन
गठन भएको दुई महिना नाघे पनि देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन् । आफ्नो संसदीय दललाई प्रमुख सचेतकविहीन बनाएका छन् । ओलीको टिप्पणीझैँ देउवाले शुभ संकेत दिन सकेका छैनन् ।
६ असोज, २०७८
7 min read
Share
नेतृत्व मागेर होइन, जितेर लिनुपर्छ (भिडियो अन्तर्वार्ता )
नेतृत्व कसैले कसैलाई पस्केर दिने कुरा होइन, त्यसरी माग्नु पनि हुँदैन, यसका लागि चुनाव लड्नुपर्छ र जित्नुपर्छ
५ असोज, २०७८
2 min read
Share
१४औँ महाधिवेशनबाट कांग्रेसमा युवाको वर्चस्व कायम हुन्छ : मनोजमणि आचार्य (भिडियो अन्तर्वार्ता)
'प्रविधिको ज्ञान भएका नयाँ पुस्ताले हामीलाई धकेल्दै लगेको छ,' आचार्यले भने, 'त्यसैले हामीले पनि बुढो पुस्तालाई धकेल्नुपर्ने अवस्था आएको छ ।'
४ असोज, २०७८
1 min read
Share
मकवानपुरमा गाई काटेको आरोपमा एउटै गाउँका १० जना पक्राउ
नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुरमा १० जना पक्राउ परेका छन् ।
४ असोज, २०७८
2 min read
Share
नारायण वाग्ले भन्छन्- लोकतन्त्रमा राणाकालीन बक्सिस परम्परा बन्द हुनुपर्छ (भिडियोसहित)
नाराबाजी कम भएपछि अन्तिममा 'केही कुरा बाँकी छ' भन्दै बोल्न सुरु गरेका वाग्लेले राज्य एकीकरणको नाममा राज्य एकलीकरण भएको भनाइ समेत थिए ।
३ असोज, २०७८
3 min read
Share
विज्ञ समूहको सहयोगमा संविधानका कमीकमजोरी हटाउन सकिन्छ : राधेश्याम अधिकारी (अन्तर्वार्ता)
'संविधानका मूलभूत मूल्य मान्यतामा सबैको सहमति छ । तर, केही कमीकमजोरी सुधार गरेर जान सकिन्छ,' उनले भने ।
३ असोज, २०७८
2 min read
Share
रामहरि खतिवडा भन्छन्- मेरो दाबी सहमहामन्त्रीमा (भिडियो)
'मैले आजसम्म गरेका कामहरू र आजसम्मको मेरो अनुभवका आधारमा म यो पदका लागि योग्य छुजस्तो लाग्छ । त्यसैले मेरो दाबी सहमहामन्त्रीमा रहन्छ,' खतिवडाले भने
३१ भदौ, २०७८
1 min read
Share
नैनसिंह महर भन्छन्- पदाधिकारीमा उठ्नै पर्ने दबाब बढेको छ (भिडियो)
विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल लगायतका आफूभन्दा केही सिनियर र आफूसँगैका नेताहरुले महामन्त्री र सहमहामन्त्रीमा दावी प्रस्तुत गरेकाले पनि आफूलाई पदाधिकारी बन्नै पर्ने दवाव बढेको उनको भनाई छ । पदाधिकारीमा आउने बताए पनि उनले आफ्नो दावी कुन पदमा हुन्छ भनेर भने खुलाएनन्
३० भदौ, २०७८
2 min read
Share
नेविसंघमा एउटै समूह, पार्टी महामन्त्रीमा प्रतिस्पर्धाको तयारी
विश्वप्रकाश, गगन र प्रदीपमा अहिलेसम्म परस्पर सहयोग र सम्मानको सम्बन्ध देखिन्छ । बाहिर एकअर्काप्रति नकारात्मक धारणा नराखे पनि भित्रभित्रै उनीहरूबीच चरम प्रतिस्पर्धा छ । लोकप्रियताको होडबाजी र नेतृत्वमा स्थापित हुने प्रतिस्पर्धामा उनीहरूबीच शीतयुद्धजस्तै छ
३० भदौ, २०७८
15 min read
Share
बागमतीका मन्त्री, जो सेवाग्राही आएको सुन्नेबित्तिकै कार्यक्रम छोडेर कार्यकक्ष आइपुगे
‘सेवाग्राहीले कुरेर बसेको छन् भनेर फोन आयो । मैले कार्यक्रममा मन्तव्य राख्ने समय आए पनि सेवाग्राही भेट्न आएको हुँ,’ मन्त्री लामाले भने ।
३० भदौ, २०७८
3 min read
Share
म महामन्त्री भएँ भने महाधिवेशनको मुखमा कसैले अनशन बस्नुपर्ने छैन: गगन थापा (अन्तर्वार्ता)
गगन थापा महामन्त्री भएको कांग्रेसले प्रत्येक चार वर्षमा महाधिवेशन गर्छ । र, महाधिवेशनको मुखमा कोही पनि अनशन बस्नुपर्ने स्थिति आउँदैन ।
२८ भदौ, २०७८
13 min read
Share