बागमती
गैँडा तस्करीको अभियोगमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेती छन् ।
८ भदौ, २०७८
2 min read
Share
मेलम्चीका ३४ घर पहिरोको जोखिममा
लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।
६ भदौ, २०७८
2 min read
Share
नेवार समुदायमा आज ‘गुन्हुपुन्ही’ मनाइँदै
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् ।
६ भदौ, २०७८
5 min read
Share
बागमतीको प्रदेश प्रमुखबाट हटाइएका प्रसाईं भन्छन्- यो प्रवृत्ति ठिक होइन, म सन्तुष्ट छैन
‘संघीय सरकारले प्रदेश प्रमुखलाई केही समय राख्ने अनि हटाउने गरेकोप्रति म सन्तुष्ट छैन । एउटालाई हटाउँदै नयाँ नियुक्ति गर्ने प्रवृत्ति ठिक होइन,’ प्रसाईंले भने ।
५ भदौ, २०७८
2 min read
Share
बागमतीमा अष्टलक्ष्मीको चाल : एमाले र नेकपा समाजवादीको सरकार !
नेकपा समाजवादीले दलको मान्यता पाउनासाथ शाक्यविरुद्ध माओवादी केन्द्र र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन सक्ने आँकलन छ । तर, त्यो सम्भावना नरहेको स्वयं शाक्य बताउँछिन् ।
५ भदौ, २०७८
6 min read
Share
साइकलमा तरकारी बेच्ने सुमित्रा : २२ वर्षमा श्रीमान् गुमाइन्, अनेक दु:ख झेलिन्, अनि खेती सुरु गरिन्
उनी भन्छिन्, ‘दुःखले सिकाउँदो रहेछ । परेपछि गरिँदो रहेछ ।’
५ भदौ, २०७८
5 min read
Share
भरत गुरुङ हत्या प्रकरण: गणबाट हतियार चोरेको ढकालले स्वीकारे
चितवन जिल्ला अदालतमा बयान दिने क्रममा ढकालले २०७५ सालमा कालीबहादुर गणबाट हतियार चोरेको स्वीकारेका हुन् ।
४ भदौ, २०७८
4 min read
Share
राजनीतिक दलसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित
बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरेको छ ।
४ भदौ, २०७८
2 min read
Share
रोकिएको लाइसेन्सको परीक्षा खुल्दै, पास हुने परीक्षार्थीलाई तत्कालै अस्थायी लाइसेन्स
हाल करिब ६ लाख जनाले अनलाइन फारम भरेर लिखित र प्रयोगात्मक परिक्षाको पर्खाइएमा छन् ।
३ भदौ, २०७८
3 min read
Share
अध्यादेशको तरंग प्रदेशमा, बागमतीका मुख्यमन्त्रीको दौडधुप बढ्यो
‘अध्यादेश जारी भएपछि अब बागमतीमा पनि केही असर त पर्न सक्छ । तर, नेतृत्वसँगको नियमित छलफलका आधारमा सरकारलाई ठूलो असर पर्ने देखिँदैन,’ उनले भने ।
२ भदौ, २०७८
7 min read
Share
न्युरोडको रमागृह : ऐन विपरीत पसल सञ्चालन, ४३ लाखभन्दा बढी बक्यौता उठाउन बाँकी
आर्थिक वर्ष २०७६-७७ सम्मको अवधिमा तीन व्यापारिक संस्थाले ३५ लाख १९ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । तर, समितिले यो रकम उठाउन सकेको छैन ।
२ भदौ, २०७८
6 min read
Share
मेलम्चीमा गएराति आएको बाढीले थप तीन घर बगायो
अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।
२ भदौ, २०७८
1 min read
Share
पहिले नजिकैको चोक जान डराउँथिन्, अहिले हजारौँलाई चोकचोकमा पुर्याउँछिन्
भरतपुर ११ की मंगली तामाङ तीन वर्षअघिसम्म घर नजिकैको चोकसम्म जान पनि श्रीमान्लाई गुहार्थिन् । तीन वर्षयता भने उनको दैनिकी फेरिएको छ
२ भदौ, २०७८
4 min read
Share
न्यादी हाइड्रोपावरको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।
१ भदौ, २०७८
2 min read
Share
हेटौँडा अस्पतालमा अक्सिजन प्लान जडान: अब दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुने
मकवानपुरको हेटौँडा अस्पताल अन्ततः दैनिक एक सयभन्दा बढी सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमतामा पुगेको छ ।
३१ साउन, २०७८
3 min read
Share
बागमती प्रदेशसभा बैठक १ भदौका लागि बोलाइयो
प्रदेशसभा बैठक १ भदौका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
३१ साउन, २०७८
1 min read
Share
थाल ठटाएर बँदेल धपाउँछन् भक्तपुरका किसान
भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरूको गुनासो छ ।
३१ साउन, २०७८
2 min read
Share
काभ्रेका जिल्ला प्रशासन र मालपोतमा बारअनुसार सेवा, कुन बार कसले पाउँछन् सेवा ?
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने काभ्रेपलाञ्चोकका दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा दिने भएका छन् ।
३१ साउन, २०७८
3 min read
Share
सम्पदामा लागेको कोरोना: आगन्तुक पर्खिरहेको पाटन दरबार, करोडबाट लाखमा झर्यो आम्दानी
अधिकतम वार्षिक १५ करोडसम्म आम्दानी गर्दै आएको संग्रहालयले आर्थिक वर्ष २०७७/७८ मा केवल १६ लाख १५ हजार १ सय ४० रुपैँया आम्दानी भएको जनाएको छ ।
३० साउन, २०७८
7 min read
Share
भरतपुर विमानस्थलमा लागेको आगो नियन्त्रणमा, विशिष्ट कक्ष पूर्ण रूपमा क्षति
भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान पौने ७ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।
३० साउन, २०७८
1 min read
Share
गणेशचतुर्थी
आधी इँटा हामी अघिल्तिर सडकमा बजारिएर खुट्टाछेउसम्म घिस्रिएर आयो । मध्यरातको चकमन्नमा ठूलो उद्घोष गर्यो इँटाको आधी टुक्राले । बाँकी रहेको पिसाब अलिकति कट्टुमा चुहिएछ ।
३० साउन, २०७८
8 min read
Share
कलेजले पूरा शुल्क मागेपछि हिमालय इन्जिनियरिङका विद्यार्थी आन्दोलित
धेरै दबाबपछि कलेजले १० प्रतिशत शुल्क घटाउने कुरा गरेको पाण्डेले शिलापत्रलाई बताए । तर, कलेजले आफूलाई पढाएअनुसारको शुल्क मात्र लिनुपर्ने विद्यार्थीको माग छ ।
२९ साउन, २०७८
2 min read
Share
२० रुपैयाँमा मकै खाएर १० हजारको अफर गरेपछि
‘होटलको साहुनीले धुन दिएका उनका लुगा लगाएर म उनको अघि उभिएँ, मलाई निकै खुसी लागेको थियो । तर अफसोच, त्यही दिन होटलबाट ‘हिजडा’भन्दै निकालिएँ,’ उनले आफ्नो विगत सम्झँदै भनिन् ।
२९ साउन, २०७८
12 min read
Share
वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती
चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ ।
२८ साउन, २०७८
5 min read
Share
काठमाडौं उपत्यका फेरि कोरोनाको हटस्पट, विज्ञ भन्छन्– घरघरमै संक्रमण
‘उपत्यका कोरोना संक्रमणको हटस्पट हो । प्रत्येक घरमा संक्रमण छ । तथ्यांकमा देखिएको संक्रमणभन्दा कैयौँ गुणा बढी छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘परीक्षण नगरी मानिसहरू कोरोना बोकेर भिडभाडमा हिँडिरहेका छन् ।’
२७ साउन, २०७८
5 min read
Share
सुस्ताएको जलविद्युत्क्षेत्रको शेयरमूल्य साउनमा आकाशियो, अधिकांश कम्पनीको शेयरमूल्य शतप्रतिशतले वृद्धि
२७ साउन, २०७८
5 min read
Share