बागमती
कोभिडका बिरामीले भरियो भरतपुर अस्पताल, चिकित्सक भन्छन्- थप सङ्क्रमित लिन सकिन्न
१७ साउन, २०७८
3 min read
Share
मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो
शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितका अनुसार आज बिहान पौने ८ बजे पुल बगाएको हो ।
१७ साउन, २०७८
1 min read
Share
प्रशासनले भन्यो- मेलम्ची उर्लिरहेको छ सतर्क रहनुस्
मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ
१७ साउन, २०७८
2 min read
Share
चीनबाट आइपुग्यो ४० लाख डोज खोप, थप ६० लाख डोज खरिदका लागि प्रक्रिया सुरु
चीनबाट ४० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार ८ लाख डोज खोप आएसँगै खरिद गरिएको ४० लाख डोज खोप नेपाल आइपुगेको हो ।
१५ साउन, २०७८
2 min read
Share
कमेडी च्याम्पियनका 'मणि', जसले हँसाएरै लोभ्याउँदै छन् दर्शकदेखि नेतासम्म
भरतमणिले आफ्नो कथा सुनाउने एपिसोडमा भनेका छन्, 'सिरियलमा काम गर्दा बोरामा हालेर कुटाइ खाने सिन पाएँ । म्युजिक भिडियोमा कोरस बनेर नाचेँ । एक महिना लगाएर खिचेको फिल्ममा आफैँलाई देखिनँ । अन्तत: म कमेडी च्याम्पियनको दोस्रो सिजनमा आइपुगेँ ।'
१५ साउन, २०७८
9 min read
Share
मकवानपुरको जेलमा रहेका ३५५ कैदीमा कोरोना सङ्क्रमण, खोप लगाएकाहरू पनि सङ्क्रमित
१५ साउन, २०७८
2 min read
Share
राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न : मौद्रिक नीति अझै अर्थसँगको छलफलमै अड्कियो
मौद्रिक नीति कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अझै टुंगो नभएको प्रतिक्रिया दिए । ‘अहिले हामी छलफल गरिरहेका छौँ, छलफल सकिएपछि भनौँला, अहिले टुंगो छैन,’ मिश्रले भने ।
१४ साउन, २०७८
7 min read
Share
योजना आयोगमा विश्व पौडेलका चुनौती
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुँदा सामाजिक सञ्जालमा बधाई पाइरहेका विश्वनाथ पौडेललाई बहिर्गमन सुखद बनाउन चुनौतीका चाङ छिचोल्नुपर्नेछ ।
१४ साउन, २०७८
10 min read
Share
सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने, के-के राखिएको छ सङ्ग्रहालयमा ?
१३ साउन, २०७८
2 min read
Share
डेल्टा भेरियन्टमा फेरि उत्परिवर्तन, सबै उमेर समूहलाई असर पार्ने मन्त्रालयको चेतावनी
मन्त्रालयले संक्रमणको जोखिम बढिरहेकाले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध गरेको छ ।
१२ साउन, २०७८
1 min read
Share
वैदेशिक रोजगारीमा अवसरसँगै यौन शोषण, मानव तस्करी र आर्थिक ठगी मौलाउँदै
सरकारले वैदेशिक रोजगारीको विकल्प देशभित्र रोजगारी सिर्जना नभएसम्म दक्ष कामदार विदेश नै पठाउनुपर्छ ।
१२ साउन, २०७८
17 min read
Share
दुर्घटनामा गम्भीर घाइते भएका कृष्ण चेपाङको उपचारमा समस्या : श्रीमतीसँग पैसा छैन, चालक भन्छन्- गरिब छु
१२ साउन, २०७८
4 min read
Share
कुलमान बाहिरिएसँगै बिग्रन थाल्यो प्राधिकरणको वित्तीय विवरण : नाफा ५ अर्बमा सीमित
नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्षको भन्दा आधाले घटेको छ । प्राधिकरणको घाटालाई सुधार गर्दै कुलमान घिसिङले अधिकतम ११ अर्ब नाफासम्म ल्याइपुर्याएका थिए
१० साउन, २०७८
2 min read
Share
कहाँबाट पुग्यो खाजाघरमा कोरोनाको खोप ?
कपिलवस्तुबाट ल्याएर लगाएको भन्ने खुलेको छ । खोप ल्याउने मानिसको खोजी भइरहेको छ,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिले प्रतिडोज १ हजारमा किनेर लगाएको हामीसँग भनेका छन् ।’
१० साउन, २०७८
4 min read
Share
६ वर्षमा ६ अर्बभन्दा बढीको ठगी, फ्रि भिसा फ्रि टिकटका नाममा वार्षिक झण्डै साढे १ अर्ब ठगी
१ अर्ब ३४ करोड ९० लाख ठगीको बिगो दाबीसहित उजुरी परेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
१० साउन, २०७८
8 min read
Share
सबै प्रदेशमा निजामती विद्यालय खोल्ने सरकारी निर्णयको अन्तर्य के ?
सार्वजनिक शिक्षाको मुद्दा उठाएर राजनीतिक दलहरूले धेरै पटक भोट बटुलिसकेका छन् । सरकार एकको दुई भए तर शिक्षाको गुणस्तर एकको दुई कहिल्यै हुन सकेन ।
१० साउन, २०७८
9 min read
Share
शेयरबजारमा आक्रामक देखियो बुल, एकै दिन नौ कम्पनीमा पोजिटिभ सर्किट
साताको पहिलो दिन नै शेयरबजारमा बुल आक्रामक देखिएको छ । आइतबारको बजार अधिकांश कम्पनीका लगानीकर्ताले नाफा कमाउन सके भने नौ कम्पनीमा सकारात्मक सर्किट लाग्यो ।
१० साउन, २०७८
4 min read
Share
निर्मला हत्याको तीन वर्ष : प्रहरी बर्दीमाथिको दाग अझै मेटिएन, आईजीपी क्षेत्री मौन
आईजीपीमा नियुक्त भएछि क्षेत्रीले निर्मला हत्याको अनुसन्धानमा केन्द्रित हुन सीआईबी र सुदूरपश्चिम प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । तर, त्यो निर्देशनको प्रभाव पनि केही देखिने गरी भएको छैन ।
१० साउन, २०७८
7 min read
Share
बागमती प्रदेशमा १५ अर्ब ५४ करोड बढी बजेट फ्रिज
हरेक वर्ष बजेट खर्चमा कमजोर बन्दै आइरहेको बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७–७८ मा ३० प्रतिशत बजेट फ्रिज भएको छ ।
९ साउन, २०७८
3 min read
Share
विद्यार्थी नआएपछि विद्यालयमै थन्कियो पुस्तक, घरघर पुग्दै शिक्षक
चैतसम्म नियमित पढ्न आइरहेका विद्यार्थी हाल सम्पर्कमै नआएपछि विद्यालय प्रशासन तनावमा परेको हो । सरकारले उपलब्ध गराएको पुस्तक विद्यालयमै थन्किएको छ ।
९ साउन, २०७८
4 min read
Share
क्लब हाउसमा जब महिलाले बालकलाई भनिन्, ‘पोर्न साइट किन हेर्छौ ? मसँग आऊ न’
९ साउन, २०७८
16 min read
Share
ओलीलाई उनका हनुमानले अब धेरै दिन बोक्दैनन् : प्रचण्ड
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ताच्युत भएपछि एमाले अध्यक्ष केपी ओली विक्षिप्त अवस्थामा रहेको बताएका छन्
९ साउन, २०७८
2 min read
Share
हामीले सागसब्जी कति कम र नुन कति धेरै खाइरहेका छौँ ?
एक पोका चाउचाउ किनेर खाने पैसाले एउटा सुन्तला किनेर खान सकिन्छ । बच्चाहरूलाई आइसक्रिम किनिदिनुभन्दा केरा र मेवा मिलाएर घरमै गुलियो भोजन बनाउन सकिन्छ ।
९ साउन, २०७८
7 min read
Share
सुजिता भण्डारी मृत्यु प्रकरण: काठमाडौंबाट सुकदेव भण्डारी पक्राउ, प्रेम सम्बन्ध र सँगै बसेको अनुसन्धानमा भेटियो
चितवनको राप्ती नगरपालिका– ३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले शुक्रबार काठमाडौंबाट सचिन भन्ने सुकदेव भण्डारीलाई पक्राउ गरेको छ ।
८ साउन, २०७८
4 min read
Share
खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने
यसअघि टेकुबाट मात्र प्रमाणीकरण गर्ने गरिएको थियो । खोप कार्ड प्रमाणीकरण गर्ने अधिकांश रोजगारका लागि विदेश जाने कामदार रहेका छन् ।
८ साउन, २०७८
1 min read
Share
बतास फाउण्डेसनको अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तीनवटा अक्सिजन प्लान्ट बन्दै
बतास फाउण्डेसनको अगुवाइमा गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा यही साउन महिनाभित्रै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
८ साउन, २०७८
3 min read
Share
नेपालको अन्तर्राष्ट्रिय व्यापार १६ खर्ब ८० अर्ब पुग्यो, व्यापारघाटा करिब १४ खर्ब
आर्थिक वर्ष २०७७/७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जम्मा व्यापारमा आयातको हिस्सा करिब ९२ प्रतिशत छ भने निर्यातको हिस्सा ८ प्रतिशत छ ।
८ साउन, २०७८
1 min read
Share
काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ साउन, २०७८
1 min read
Share