बागमती
मेवा खोला जलविद्युत् आयोजनाका लागि गर्ने भए सात बैंकले ७ अर्ब ऋण लगानी
आयोजना निर्माणका लागि सात बैंकहरूले ७ अर्ब रुपैयाँ (रू. ६७५ करोड आवधिक कर्जा र रू. २५ करोड चालु पुँजी कर्जा) ऋण लगानी गर्ने भएका छन् ।
८ साउन, २०७८
2 min read
Share
सेनाका हवल्दार गुरुङकाे हत्या अभियाेगमा सेनाकै सिपाही पक्राउ
चितवनको भरतपुर महानगरपालिका– १७ मा हत्या गरिएको अवस्थामा भेटिएका भरत गुरुङको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाकै सिपाही रहेको चितवन प्रहरीले जनाएको छ ।
८ साउन, २०७८
1 min read
Share
भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
८ साउन, २०७८
1 min read
Share
नेपालका ४० प्रतिशतभन्दा बढी बालबालिका १८ वर्ष नपुग्दै मानसिक रोगको जोखिममा, कारण यस्ता छन्
घरपरिवार, समाजमा एकले अर्कोको सम्मान तथा इज्जत गर्नुपर्छ
८ साउन, २०७८
13 min read
Share
महिलाको यौनजीवनमा पितृसत्ताले यसरी जमाउँदै गयाे पकड
प्राचीन समयमा सन्तानको नाम आमासित जोडिएर आएको पाइन्छ । यसैको निरन्तरताको उदाहरण दितिका सन्तान दैत्य भनेर र अदितिका सन्तान आदित्य भनेर चिनिनु हो ।
८ साउन, २०७८
20 min read
Share
सिन्धुपाल्चोक र मनाङका बाढीपहिरोपीडितलाई मेगा बैंकले गर्यो १२ लाख सहयोग
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुका बाढीपहिरोपीडितका लागि ७ लाख र मनाङको चामेका बाढीपहिरोपीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
७ साउन, २०७८
5 min read
Share
शेयर किनबेच गर्न उक्साउनेहरूलाई खोज्दै धितोपत्र बोर्ड, भेटे यस्तो हुन्छ कारबाही
यसरी अदालती प्रक्रियामा गएपछि पनि कसुर ठहरिएमा भने किनबेच गराउनेलाई ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म जेलसजायय भोग्नुपर्नेछ ।
७ साउन, २०७८
5 min read
Share
यस्तो रह्यो यो साताको शेयरबजार, नेप्से तीन दिनमा १ सय २८ अंकले वृद्धि
साताको सुरुवात नै हरियाली भएको नेप्सेमा साताको बिदाइ पनि हरियालीले नै भएको छ । अर्थात् आइतबार ९७ अंकले बढेको बजारमा बिहीबार १८ अंकले नेप्से बढेको छ ।
७ साउन, २०७८
6 min read
Share
वनकरिया समुदायका बालबालिकाले पढ्ने एकमात्र विद्यालय : विद्यार्थी खोज्दै शिक्षक घरघरमा
वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।
७ साउन, २०७८
7 min read
Share
एउटा लेख विजयकुमारको नाममा
आफूभित्रको अवधारणात्मक अलमलको आत्मबोध गर्दै अरुबाट आलोचित भएर पनि दु:खी नहुनु पनि बौद्धिकता नै हो । पत्रकार पाण्डेलाई बौद्धिकताको सन्दर्भमा गम्भीर बहस उठान गर्नुभएकोमा धन्यवाद !
७ साउन, २०७८
17 min read
Share
१५ बैंक ह्याक गर्ने धम्कीपछि राष्ट्र बैंकको सक्रियता : थैली सुरक्षित भएको दाबी, नडराउन अपिल
यस विषयमा राष्ट्र बैंकले प्रहरीलाई पनि जानकारी गराइसकेको छ । राष्ट्र बैंकले बैंकहरूलाई पनि सचेत भने गराएको छ ।
७ साउन, २०७८
2 min read
Share
गण्डकीमा मन्त्रीमण्डल विस्तारको तयारी, को-को बन्दै छन् मन्त्री ?
‘आज साँझ माओवादी र नेपाली कांग्रेसबीच वार्ताको तयारी छ । त्यसलाई निर्णायक वार्ता नै भनेका छौँ,’ उनले भने, ‘कुरा मिलिहाल्यो भने आज वा भोलि बिहानसम्म पूर्णता पाउँछ ।’
७ साउन, २०७८
6 min read
Share
चितवनमा नहरमा डुबेर दुई बालकको मृत्यु
चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
६ साउन, २०७८
1 min read
Share
यस्तो छ हुण्डाईको विद्युतीय गाडी कोना (भिडियोसहित)
यसको बाहिरी आवरणदेखि इन्टेरियरसम्म आकर्षक छ भने विभिन्न आधुनिक फिचर्सहरू पनि समावेश गरिएको छ
६ साउन, २०७८
3 min read
Share
जोन्सन एन्ड जोन्सन खोप १८ वर्षमाथिकालाई पनि
‘सोचेभन्दा कम संख्या खोप लगाउन आए । अब १८ वर्षमाथिकालाई लगाउन लागिएको हो,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले भने ।
६ साउन, २०७८
1 min read
Share
दर्जनौँ मस्जिद बनाउने हिन्दु वास्तुकार
रमदानको समयमा म रोजा (व्रत) मा हुन्छु । मेरी श्रीमती इसाई हुन् । इस्टरको समयमा पनि व्रत बस्छु,' उनी भन्छन् । उनकी बुहारी मुस्लिम हुन् । 'मेरो एक छोराले मुस्लिम धर्मावलम्बीसँग विवाह गरेको छ । उसलाई पनि म बराबर सम्मान गर्छु,' गोपालाकृष्ण भन्छन् ।
६ साउन, २०७८
8 min read
Share
टिकट र क्वारेन्टाइनमै सकिन्छ विदेशिनेको तीन महिनाको कमाइ
वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल एयरलाइन्सहरूले विदेशिनेहरूलाई २ लाखसम्ममा टिकट बिक्री गर्ने गरेको बताउँछन्
६ साउन, २०७८
7 min read
Share
शेरबहादुरजीलाई स्यानो पत्र
शेरबहादुरजी, तपाईं हाम्रो ‘राम्रो शासक’ नभए पनि परिस्थितिको नाटकीय परिबन्दले ‘खराब हाम्रो शासक’ बन्न पुग्नुभएको छ । सत्ता राजनीतिमा रोज्नलाई ज्यास्ती खराबको विकल्प अपेक्षाकृत कम खराब मात्र हुँदो रहेछ क्यार । भुक्तभोगी लोकको आजसम्मको ननिको अनुभव आखिर यस्तै त छ ।
६ साउन, २०७८
8 min read
Share
चितवनमा बढ्यो सवारी दुर्घटना : एक वर्षमा ४३५ दुर्घटना, १२८ जनाको मृत्यु
६ साउन, २०७८
2 min read
Share
माधवले अडान देखाए भन्दैमा बीपी–मदनसँग दाँज्न किन हतार ?
उसै पनि लैङ्गिक र सामाजिक समावेशीकरणविरोधी उग्र राष्ट्रवादी भीम रावललाई आफ्नो पक्षबाट वार्ता समितिको नेता बनाउँदा नै पनि नेपालको दुविधा देखिएको हो । त्यसैले नेपालले आफ्ना प्रतिवद्धतालाई साकार गर्न कठिन बाटो हिँड्नुपर्नेछ ।
६ साउन, २०७८
8 min read
Share
बालुवाटारमा भाेकाे ईश्वर र बीपीकाे सम्झना
बीपीले आफूभन्दा अरुप्रति बढी इमानदार बनाउने त्रासबाट सिर्जित दास मनोविज्ञानबारे 'दोषी चस्मा' कथा लेखे । आज उनकै पार्टीमा हेर्ने हो भने त्यस्ता दास मनोविज्ञानका सिकार भएका थुप्रै भेटिन्छन् । फरक यति छ कि, जर्साबको ठाउँमा पार्टीका टाउकेहरू छन्
६ साउन, २०७८
7 min read
Share
ओलीकालीन गल्तीको मूल्य र देउवाकाे माैका
हो, तपाईंंको पुस्ताले देशमा राजनीतिक र सामाजिक स्वतन्त्रताका लागि योगदान दिएको छ तर तपाईंहरूले राजनीतिक लगानीको बदलामा पटक-पटक लाभ पनि त पाइसक्नुभयो ।
६ साउन, २०७८
13 min read
Share
बजेटपछि बागमतीमा माधव पक्षको यु–टर्नः डोरमणि सरकार सुरक्षित
‘केन्द्रीय राजनीति एक किसिमले अगाडि बढेको छ । पार्टीभित्र विवाद पनि छ । तर, पार्टी एकता वा विभाजन भन्ने टुंगो नलागेसम्म पौडेल सरकार रहिरहन्छ ,’ सांसद सिग्देलले भनिन् ।
५ साउन, २०७८
3 min read
Share
धरानमा डिसहोमको फाइबरनेट सेवा विस्तार
डिसहोमको फाइबरनेट सेवा धरानमा पनि विस्तार भएको छ ।
५ साउन, २०७८
2 min read
Share
काठमाडौं महानगरका विद्यार्थीले नेवारी भाषा पढ्नैपर्ने, के भन्छन् सराेकारवाला ?
महानगरद्वारा तयार पाठ्यपुस्तकमा स्थानीय विषयवस्तु समेटिएको र त्यसलाई नेपाल भाषाको माध्यमबाट पढाइने शिक्षा विभाग प्रमुख खनालले बताए ।
५ साउन, २०७८
7 min read
Share
ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्ड गुहार्दै लगानीकर्ता, कमिसन ०.२० प्रतिशतमा झार्न माग
कमिसन चर्को असुलेको विषयमा ब्रोकरलाई मात्रै दोषी देखाउने गरिएको छ । यद्यपि सेबोन, नेप्से, सीडीएससीलगायतको कमिसन पनि ब्रोकर कमिसनमै जोडिएर आउने गरेको छ ।
५ साउन, २०७८
6 min read
Share
दुई दिन जोसिएको शेयरबजारमा आज ९ अंकको करेक्सन, प्रोफिट बुक गर्न लागे लगानीकर्ता
आजको कारोबारमा अरुण काबेली हाइड्रो अगाडि छ । लगानीकर्ता झुम्मिँदा आज सो कम्पनीको ३८ करोड ७८ लाखबराबरको शेयर किनबेच भएको हो ।
५ साउन, २०७८
2 min read
Share
यूएईले नेपालसहित १६ देशका नागरिकलाई लगायो प्रवेशमा रोक, घरबिदामा आएका पनि फर्किन पाएनन्
नेपालका श्रम गन्तव्य देशहरूमध्ये एक महत्त्वपूर्ण गन्तव्य यूएईले यात्रामा प्रतिबन्ध लगाएका कारण त्यहाँ रोजगारीका लागि जाने हजारौँ नेपालीहरू प्रतिबन्ध खुल्ने आशामा बसेका छन् ।
५ साउन, २०७८
2 min read
Share
श्री ५ काे श्रीपेच र प्रचण्डकाे युद्ध देखाएर कांग्रेस कतिञ्जेल उम्किने ?
पछिल्लो तीन दशकमा कांग्रेसलाई गर्विलो पार्ने र नागरिकको मनमा बस्न लायक आदर्श नेता कोही जन्मेन । पार्टीको काम सत्ता चलाउने मात्र होइन, नेतृत्व जन्माउने पनि हो । देशमा आशाको सञ्चार प्रवाहित गर्न सक्ने नेतृत्वको विकास गर्न कांग्रेस चुकेको छ ।
५ साउन, २०७८
13 min read
Share