बागमती
रामचन्द्र पौडेल समूह छोडेर भए पनि सभापतिमा लड्छु : प्रकाशमान सिंह (अन्तर्वार्ता)
यो पटक सभापतिको उम्मेदवारीबाट म कुनै हालतमा पछि हट्दिनँ । म समूह छाड्न सक्छु तर सभापतिको दाबीबाट पछि हट्दिनँ । सँगसँगै अझै समय छ, सहमति जुट्छ भन्नेमा पनि विश्वस्त छु ।
२७ भदौ, २०७८
9 min read
Share
नाडाले भन्यो : अब अटोमोबाइल उद्योगहरूको उदय हुन्छ
यो निर्णयले नेपालमा सवारी साधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने नाडाको अपेक्षा छ
२७ भदौ, २०७८
3 min read
Share
बागमती: एकीकृत समाजवादीले बुझायो सरकारलाई समर्थन नरहेको पत्र, संसदीय दलको नेतामा पाण्डे
२७ भदौ, २०७८
2 min read
Share
एमाले मकवानपुर २ जेठमा फर्कियो, तत्कालीन माधव पक्षका लम्साल बने अध्यक्ष
बागमती प्रदेशसभा सदस्य तथा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी सिग्देल जिल्ला अधिवेशनबाट १ मतले अध्यक्षमा विजयी भएकी थिइन् ।
२६ भदौ, २०७८
3 min read
Share
बागमतीमा नयाँ आचारसंहिता: नियुक्तिमा मन्त्री र पदाधिकारीले नातावादलाई प्रश्रय दिन नपाउने
‘मन्त्री तथा पदाधिकारीहरूले नियुक्तिका लागि सिफारिस गर्दा सबै प्रक्रिया पुर्याएर आवश्यक कागजात संलग्न गरी सम्बन्धित विषय विज्ञ मध्येबाट नै प्रस्ताव गर्नुपर्ने आचारसंहिता बनाएका छौँ,’ मन्त्री पाण्डेले भने ।
२५ भदौ, २०७८
2 min read
Share
तीजको अवसर पारेर साङ्ग्रिला डेभलपमेन्ट बैंकले दियो लकर सुविधामा ४० प्रतिशतसम्म छुट
तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त सक्नेछन्
२४ भदौ, २०७८
1 min read
Share
बागमतीमा संघ र प्रदेशका १९ सांसदसहित २४० जनप्रतिनिधिले त्यागे एमाले
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि नयाँ दल रोज्न दिएको समय मंगलबार साँझ ५ बजे सकिएको छ । एकीकृत समाजवादी रोज्ने प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित ६ जना छन् ।
२२ भदौ, २०७८
5 min read
Share
चितवनमा ३६ जनप्रतिनिधिको रोजाइमा एकीकृत समाजवादी
चितवनका ७ स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कसैले पनि एकीकृत समाजवादीमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२२ भदौ, २०७८
2 min read
Share
सामाजिक सुरक्षा भत्ता वितरणमा चरम लापरवाही, एउटै नागरिकतामा तीन जनालाई भुक्तानी
महानगरपालिकाले कार्यविधि विपरीत लाभग्राहीको लगत अद्यावधिक नगरेकाले लाभग्राहीको संख्या र वास्तविक भुक्तानीको संख्या फरक पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
२१ भदौ, २०७८
4 min read
Share
सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री खाँणले गरे निरीक्षण
गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन् ।
१९ भदौ, २०७८
2 min read
Share
भरतपुर अस्पतालमा अख्तियारको छापा
अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि खरिदबिक्रीमा अनियमितता भएको भन्ने उजुरीको आधारमा आयोगले छापा मारेको आयोगको हेटौंडा कार्यालयका प्रवक्ता विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
१७ भदौ, २०७८
1 min read
Share
डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण (पोडकास्टसहित)
एउटा बुढो मान्छे मार्बलको भुइँमा पोछा लगाइरहेको थियो । उसले मलाई एक पटक पुलुक्क हेर्यो र टालोको पानी निचोरेर पुनः भुइँ पुछ्न थाल्यो । मतिर नहेरीकनै निजले भन्यो, 'यो पुष्पकमल दाहालको सैलुन हो । कपाल काट्न आएको होला, होइन ?’
१७ भदौ, २०७८
44 min read
Share
बागमतीमा सरकार जोगाउन एमालेलाई कठिन, गठबन्धन सरकार बनाउने तयारी
नेकपा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएपछि बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
१६ भदौ, २०७८
3 min read
Share
चितवनमा विद्युत् प्राधिकरणले बिजुलीको खम्बाबाट उठायो साढे ४१ लाख राजस्व
१६ भदौ, २०७८
3 min read
Share
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले दिए राजीनामा
'मैले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्रीलाई साथ दिन सकिनँ,' खनालले भने, 'मन्त्री नियुक्त हुँदा नै मैले मुख्यमन्त्रीलाई म माधव नेपालको पक्षमा छु भनेर स्पष्टै भनेको थिएँ ।'
१६ भदौ, २०७८
2 min read
Share
चितवनमा एक अर्बको लगानीमा खुल्यो पटिहानी रिसोर्ट : सञ्चालनको अन्तिम तयारी
पर्यटकीय नगरी चितवनको पटिहानीमा एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ
१६ भदौ, २०७८
4 min read
Share
राजेन्द्र पाण्डे भन्छन्- बागमतीमा सरकार परिवर्तन हुन्छ, म मुख्यमन्त्री हुन्छु
बागमती प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री बन्ने बताएका छन् ।
१५ भदौ, २०७८
2 min read
Share
मुख्यमन्त्री शाक्यले मन्त्री बनाएका खनालले छोडे एमाले
मंगलबार मन्त्री खनालले एमाले छोड्दै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
१५ भदौ, २०७८
1 min read
Share
बागमतीका मन्त्री खनालसहित १२ सांसदले रोजे एकीकृत समाजवादी
समाजवादी पार्टीका पक्षमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका खनाल पनि खुलेका छन् । १२ सांसद एकीकृत समाजवादीका पक्षमा खुलेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
१५ भदौ, २०७८
1 min read
Share
माधव नेपालको पार्टीमा खुलेका सांसदलाई मन्त्रीको अफर गर्दै मुख्यमन्त्री शाक्य
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीमा लागेका सांसदलाई मन्त्री बन्न अफर गरेसँगै बागमतीको राजनीतिमा तरंग आएको छ ।
१५ भदौ, २०७८
4 min read
Share
एनसेलको तार तान्ने क्रममा करेन्ट लाग्दा धादिङमा दुई जनाको मृत्यु
धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।
१४ भदौ, २०७८
1 min read
Share
पत्रकार महासंघले भन्योः भारतबाट नेपाली रेडियोको प्रसारण रोक्न खोजियो
नेपाली रेडियोको प्रसारण रोक्ने भारतीय योजनाबारे सरकारसँग समन्वय गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
१२ भदौ, २०७८
3 min read
Share
कोरोना कहरकै बीच चम्कियो गाडी व्यापार, एक महिनामै १० अर्ब बढीको आयात
यो आँकडा अघिल्लो वर्षको साउन भन्दा पाँच अर्ब ६१ करोड १६ लाख ५३ हजारले बढी हो । गत वर्ष साउनमा ४ अर्ब ५३ करोड ३७ लाख ९७ हजारको मात्रै सवारी साधन आयात भएको थियो ।
११ भदौ, २०७८
3 min read
Share
फलाम बोकेको ट्रक राप्तीमा खस्यो : एक जनाको घटनास्थलमै मृत्यु, दुई घाइते
११ भदौ, २०७८
1 min read
Share