मिनी संसद : महिला समितिमा पुरुष सभापति, राप्रपा भागवण्डामा पर्यो, रास्वपा परेन
अन्तिम समयमा रास्वपालाई पनि एउटा समिति दिन सत्तारुढ दल तयार भएका थिए । तर, रास्वपाले अस्वीकार गर्यो ।
१० भदौ, २०८०
6 min read
Share
समिति सभापति बन्न सांसदहरूको लबिङ, क–कसको दाबी ?
निर्वाचनको मिति तय भएसँगै सांसदहरू सभापति बन्न तीव्र रूपमा लबिङ गर्न थालेका छन् ।
७ भदौ, २०८०
7 min read
Share
सत्तामा हुँदा प्रगाढ बनेकाे एमाले–रास्वपा सम्बन्ध प्रतिपक्षी बेञ्चमा पुग्दा चिसियाे
प्रधानमन्त्री प्रचण्डले तत्कालै सभापति लामिछानेलाई गृहमन्त्री बनाउन चाहेनन् । अध्यक्ष ओलीले लामिछानेको पक्षमा खुलेरै लबिङ गरेका थिए ।
३१ साउन, २०८०
7 min read
Share
सभामुखको निष्पक्षतामाथि उठ्यो प्रश्न, एमालेतिर ढल्किएको आरोप
एमालेले भनेजस्तो भाष्य स्थापित गर्न खोजिएको भन्दै रास्वपा र राप्रपाले सभामुखको भूमिकामा असन्तुष्टि जनाएका थिए । सभामुख घिमिरेमा आफू जन्मेको र हुर्किएको पार्टीप्रति लगाव देखिएको सत्तारुढ दलका सांसद बताउँछन् ।
३० साउन, २०८०
8 min read
Share
संसदीय समितिबाट सुनकाण्डको छानबिन गर्न सत्तारुढ दलका सांसदको प्रस्ताव, एमालेले स्वीकारेन
सत्तारुढ दलका सांसदहरूले सुन काण्डको छानबिन गर्न संसदीय समितिलाई दिन प्रस्ताव गरेका छन् ।
२६ साउन, २०८०
5 min read
Share
नागरिक हक र अधिकारबाट वञ्चित: तीन वर्षमा बन्नुपर्ने कानुन सात वर्षसम्म बनेन, संघले ४० वटा बनाउन बाँकी (प्रतिवेदनसहित)
२५ साउन, २०८०
11 min read
Share
निजी विद्यालय सञ्चालककाे अति सक्रियता : विधेयक संसदमा दर्ता नहुँदै किन ओर्लिए सडकमा ?
विधेयकका प्रावधानहरू नसच्चिएसम्म आन्दोलन जारी राख्ने र विद्यालय बन्द गर्नेसम्मको चेतावनी दिएका छन् ।
२४ साउन, २०८०
4 min read
Share
छायामा मिनी संसद : तीन महिनादेखि ज्येष्ठ सदस्यको भरमा समितिहरू, सभापतिमा मिलेन भागवण्डा
सभापति नहुँदा समितिको काम प्रभावकारी भएको छैन । कोरम नपुगेर समिति बैठकसमेत स्थगित हुने गरेको छ ।
१४ साउन, २०८०
6 min read
Share
‘दल र उम्मेदवारको शुद्धीकरणको सुरुवात हाे, थप कारबाही गर्न बाध्य नपारियोस्’
निर्वाचनको शुद्धीकरण गर्न खोजेका हौँ,’ थपलियाले भने, ‘आयोग पूर्वाग्रही भएको छैन ।’
९ साउन, २०८०
6 min read
Share
खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभा र प्रदेशसभाका २४ सय ३५ उम्मेदवार कारबाहीमा, १५ हजार जरिवाना (सूची)
गत ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको खर्चको विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
९ साउन, २०८०
4 min read
Share
आयाेगकाे कारबाहीमा ८१ दल : २० हजारसम्म जरिवाना, ३५ दिनभित्र नबुझाए चुनावमा भाग लिन नपाउने
३९ दललाई आयोगले ७ हजारका दरले जरिवाना लगाएको छ
१ साउन, २०८०
6 min read
Share
फलोअप : १ महिना बढी हुँदा पनि बञ्चरेडाँडामा पुरिएको मानव कंकाल फिर्ता ल्याइएन, उत्खनन गर्न आनाकानी
मरेको वा मारेको पशुपन्छी र सोको लादी, प्वाँख, हड्डी, माछाको कत्ला फाल्न नपाइने व्यवस्था ऐनमा छ । यस्ता फोहोर फालेमा स्थानीय तहले ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।
३१ असार, २०८०
3 min read
Share
एमालेले लिनै नमिल्ने ‘राजनीतिक नियुक्ति’बाट पैसा लियो, ४८ दलले लुकाए बैंक खाता
१९ वटा दलले वित्तीय विवरणमा देखाएको बैंक मौज्दात सुनिश्चत गर्न उक्त अवधिको बैंक मौज्दात प्रमाणपत्र पेस नगरेको पाइएको छ । बैंक मौज्दात प्रमाणपत्र पेस नगर्नेमा प्रमुख तीन दल कांग्रेस, एमाले र मओवादी केन्द्र पनि छन्
२९ असार, २०८०
7 min read
Share
आयोगको ‘बोल्ड निर्णय’: दलकाे झाेला बाेक्ने कांग्रेस र जसपाका प्राध्यापक कारबाहीमा, को-को परे ? (सूचीसहित)
२८ असार, २०८०
5 min read
Share
मिटरब्याजसम्बन्धी विधेयकमा जालझेल, स्वार्थ समूह विधेयक रोक्न सक्रिय
संसद सचिवालयका एक अधिकारीले भने, ‘मिटरब्याजमा सबै दलको आ–आफ्नो स्वार्थ देखिन्छ ।’
२६ असार, २०८०
6 min read
Share