त्यतिबेला परामर्श नपाउँदा विद्यार्थीका दुःख
काठमाडौंमा त्रिचन्द्रकलेज र अमृत साइन्स क्याम्पस थियो, त्यो पनि विद्यालयका सरहरुले भनेर थाहा पाएको
२ भदौ, २०७६
Share
कम्प्युटर इन्जिनियरिङको विकल्प ‘सीएसआईटी’
सीएसआइटी कम्प्युटर इन्जिनियरको विकल्पका रूपमा रहेकाले विद्यार्थीको प्राथमिकतामा परेको छ
२ भदौ, २०७६
Share
भर्चुअल शैक्षिक मेला : तीन दिनमै २५ हजार भिजिटर
गत आइतबारदेखि डिजिटल पत्रिका शिलापत्रले सुरु गरेको दोस्रो भर्चुअल शैक्षिक मेलालाई बुधबारसम्म २५ हजार बढी विद्यार्थीले भिजिट गरेका छन्
३० साउन, २०७६
Share
एयर होस्टेज : थोरै खर्चमा छिटो जागिर
नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, सूर्य एयरलाइन्स, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स, कतार एयरलाइन्स, इतिहाद एयरलाइन्स, थाई एयरलाइन्स, एयर चाइनालगायतका जहाजमा काम गर्ने अवसर पाइन्छ त्यसैले दक्ष एयर होस्टेज र फ्लाइट स्टेवर्ड उत्पादनका लागि राज्यले पनि विशेष पहल गर्नुपर्ने विज्ञहरु बताउँछन्
२९ साउन, २०७६
Share
टेलिकमदेखि विद्युतीय उपकरण निर्माणसम्मको अवसर
कुल कोटाको १० प्रतिशतले छात्रवृत्ति पाउने व्यवस्था छ । विश्वविद्यालयअनुसार कोटा फरक हुन्छ । ४८ जनाको कोटा छ भने ४ जनाले छात्रवृत्ति पाउँछन् ।
विश्वविद्यालयले लिने प्रवेश परीक्षामा धेरै अंक ल्याउने र समानुपातिक सिद्धान्तको आधारमा छात्रवृत्ति पाउने व्यवस्था छ । एसईई र प्लस टु सरकारीमा पढेको हुनुपर्ने प्रावधान छ
२८ साउन, २०७६
Share
इलेक्ट्रिकल इन्जिनियरिङ : हाइड्रोमा काम, प्रशस्त दाम
इलेक्ट्रिकल इन्जिनियरको माग बढेको छ । विद्युत् उत्पादनका लागि ठूलाठूला आयोजनाको काम सुरु भएको छ । त्यो क्षत्रमा काम गर्न दक्ष जनशक्ति आवश्यक छ । त्यस्तै, मानिसको घरदेखि ठूला ठूला कम्पनीमा विद्युत् जडान गर्नुपर्ने हुन्छ
२७ साउन, २०७६
Share
प्लस टु पछि के पढ्ने ? परामर्श घरैमा
शैक्षिक मेला भन्ने सुन्दा धेरै मानिसले कुनै ठाउँमा मान्छे भेला हुने र शिक्षासम्बन्धी जानकारी, परामर्श वा शैक्षिक सामग्रीकाे प्रदर्शन भन्ने बुझ्छन्
२७ साउन, २०७६
Share
कम्प्युटर इन्जिनियरिङ पढे अवसरै अवसर
बजारमा नयाँ नयाँ प्रविधिको माग छ । मानिस थोरै समयमा धेरै काम गर्न चाहन्छन् त्यसैले शारीरिक बलको प्रयोगभन्दा पनि प्रविधिको प्रयोग गरिन्छ ।
२७ साउन, २०७६
Share
चुङ्बाको ‘फोटो एडिक्सन’
यस्तो घर, जहाँबाट हिमाल, पहाड र तराई हेर्ने ‘तिर्खा’ मेटिन्छ ।
२५ साउन, २०७६
Share
यसकारण धेरै विद्यार्थीको रोजाइमा छ सिभिल इन्जिनियरिङ
सिभिल इन्जिनियरिङ नै पढ्ने रहर भएका तर १०–१२ लाख खर्च गर्न नसक्ने केही विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । विश्वविद्यालयले १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ । विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षामा धेरै अंक ल्याउने र समानुपातिक सिद्धान्तको आधारमा छात्रवृत्ति दिइन्छ
२५ साउन, २०७६
Share
कोसीपारिको कथा : सडकका कारण ज्यान जोखिममा
नेकपा अध्यक्ष पुष्पकमल दाहालले सो सडकखण्ड पिच गर्ने आश्वासन दिएका थिए । अध्यक्ष दाहालले दुईपटक सरकारको नेतृत्व सम्हाले पनि । तर, सडक पिच हुनु त टाढाकै कुरा हो स्तरोन्नतिसमेत भएन
२४ साउन, २०७६
Share
बी फार्म : हस्पिटलदेखि कम्युनिटी फार्मेसीसम्म अवसर
के कस्ता वस्तुबाट औषधि उत्पादन गर्न सकिन्छ ? कुन रोगका लागि कस्तो औषधि बनाउने ? औषधिमा कस्तो केमिकल राख्ने ? औषधिको गुणस्तर कस्तो छ? औषधिले बिरामी निको भए कि भएनन् ? कति समयका लागि बिरामीलाई औषधि दिने? जस्ता विषयलाई बी फार्मले समेट्छ। साथै, यसले नयाँ नयाँ औषधिको खोज तथा अनुसन्धान गर्न सहयोग गर्छ ।
२१ साउन, २०७६
Share
कृषि शिक्षा, आजको आवश्यकता
एग्रिकल्चर एन्ड फरेस्टी विश्वविद्यालयका आंगिक क्याम्पसमा कृषिमा ५० जनाको कोटा छ । जसमा २१ जनाले छात्रवृत्ति पाउँछन्। यसमा पनि विश्वविद्यालयले तोकेको न्यूनतम शुल्क ५ हजार तिर्नुपर्ने हुन्छ
१९ साउन, २०७६
Share
बीसीएः किन पढ्ने ? कहाँ पढ्ने
बीसीए यो कोर्स पढ्न कम्तीमा ४ देखि ८ लाखसम्म खर्च लाग्छ । तर, सरकारी र निजी क्याम्पसमा शुल्क फरक फरक हुन्छ । क्याम्पसले दिने सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरिएको हुन्छ
१७ साउन, २०७६
Share
बीएचसीएम : सेवा पनि करियर पनि
बीएचसीएम पढेका विद्यार्थी बेरोजगार बस्नुपर्दैन । ब्याचलर कोर्स सकेपछि नेपालमै मासिक ३० हजारसम्मको जागिर पाइन्छ एनजीओे र आईएनजीओले बीएचसीएम पढेका व्यक्तिलाई कामका लागि अवसर दिने गरेको छ
१६ साउन, २०७६
Share
लिबरल आर्ट्सः विकास बुझेपछि जागिर पक्का
क्षमता विकाससँगै देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्था तथा कला र साहित्यलगायतका क्षेत्रलाई नजिकबाट बुझ्न सकिने विषय ब्याचलर इन लिबरल आर्ट्स एन्ड साइन्स (BLAS) हाे
१५ साउन, २०७६
Share
एमबीबीएसको तिर्सना ‘बीएमएलटी’
विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? यी र यस्तै प्रश्नलाई समेटेर कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा सहयोग गर्न शिलापत्रले ’प्लस टु पछिको गन्तव्य’ स्तम्भ सुरु गरेको हो
१४ साउन, २०७६
Share
डेभलपमेन्ट स्टडिज्: समृद्धि र दिगो विकासको आधार
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा सहयोग गर्न शिलापत्रले यो स्तम्भ सुरु गरेको हो । विद्यार्थी र अभिभावकलाई सहजीकरण गर्ने उद्देश्यले ल्याइएको यो स्तम्भ फलदायी हुने हामीले अपेक्षा गरेका छौं
१४ साउन, २०७६
Share