४२ सन्तानकी कुमारी आमा !
उनी अविवाहिता हुन् । तर, ४२ सन्तानलाई न्यानो मातृत्व प्रदान गरिरहेकी छिन् । आफूभन्दा ‘ठूला उमेरका छोरीहरू’को स्याहार गरिरहेकी छिन् । समाजबाट तिरस्कृत भएर कठिन जीवन भोग्न विवश थुप्रै छोरीलाई स्नेहपूर्ण मातृत्व प्रदान गरिरहेकी ‘कुमारी आमा’ हुन्, श्रीनेहा ।
२८ भदौ, २०७६
Share
बीएएलएलबीः समयको माग कानुन
मास्टर्स लेबलको कोर्स पढ्न विदेश जान सकिन्छ । यही देश भन्ने छैन । आवश्यक प्रक्रिया पूरा गरेर जुनसुकै देश जान सकिन्छ । जाने सम्पूर्ण खर्च विद्यार्थी आफैंले गर्नुपर्छ । विदेशमा पढाइका साथै काम पनि गर्न सकिन्छ
२५ भदौ, २०७६
Share
कति खानु पारिको, खाऊँ आफ्नै बारीको
कति हो दाइ स्याउ किलोको ? इन्डियन स्याउको २ सय ८० चिनियाँ स्याउको ३ सय । जहाँ १८० प्रतिकिलोमा जुम्लाको स्याउ विक्री भइरहेको छ
२५ भदौ, २०७६
Share
विद्यार्थीको अभिभावक : नेपाल एडुफेयर
विभिन्न ठाउँमा छरिएका कलेज । कलेज कहाँ छ भनेर पत्ता लगाउन विद्यार्थीलाई सकस । कलेज खोज्दै हिँड्नुपर्ने बाध्यता । कुन कलेज आफ्ना लागि उपयुक्त हो, विषय र कलेज छनोटबारे अलमलमा विद्यार्थी
२३ भदौ, २०७६
Share
जहाँ समस्या, त्यहाँ सजिलो
आइडिया स्टुडियोका कारण सजिलो मर्मत सेवा यहाँसम्म आइपुगेको हो । आइडिया स्टुडियोकै कार्यालयमा सजिलो मर्मत सेवाको कार्यालय छ । अबको दुई वर्षभित्र उपत्यकाबाहिर पनि सेवा बिस्तार गर्ने तयारी छ
१९ भदौ, २०७६
Share
विद्यार्थीको सारथी : भर्चुअल शैक्षिक मेला
अहिलेको पुस्ता साइबर संसारमा रम्न थालेका छन् । भर्चुअल संसार उनीहरूका लागि प्रिय बनेको छ
१९ भदौ, २०७६
Share
डेभलपमेन्ट फाइनान्स : एनजीओदेखि बैंकसम्म करिअर
वित्तीय कारोबारको पहुँचभन्दा बाहिर रहेका वर्गलाई आर्थिक गतिविधिमा सहभागी गराएर दिगो विकासमा पुलको काम गर्ने शिक्षा डेभलपमेन्ट फाइनान्स हो
१९ भदौ, २०७६
Share
‘बीआईएम’ आईटी कम्पनीदेखि बैंकसम्म अवसर
चारवर्षे कोर्स पढ्न कम्तिमा ५ लाख खर्च लाग्छ । तर क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन्छ
१८ भदौ, २०७६
Share
उद्यमी बन्न ‘बीबीएम’ अध्ययन
बीबीएममा साइकोलोजीसमेत पढाइन्छ । आममानिसको साइकोलोजी कस्तो छ, उनीहरू के चाहन्छन्, त्यो बुझेर व्यापार व्यवसाय गर्न सहयोग पुर्याउन साइकोलोजी विषयसमेत समावेश गरिएको हो
१६ भदौ, २०७६
Share
५० लाख राशीकाे 'शिलापत्र उज्ज्वल स्कलरसिप' घाेषणा
डिजिटल पत्रिका शिलापत्रडटकमले स्नातक तहका आठ विद्यार्थीलाई स्कलरसिपमा पढाउने भएको छ । भर्चुअल शैक्षिक मेलाको आयोजना गरेकाे शिलापत्रले ५० लाख बराबरकाे स्कलरसिप घोषणा गरेकाे हाे
१६ भदौ, २०७६
Share
सोसियल इन्जिनियर बन्न बीएसडब्लूू
शिक्षा स्वास्थ्य, रोजगार लगायतका समस्या पनि उस्तै छ । समूदायमा पनि विविध समस्या छन् । सामाजिक राजनीतिक आर्थिक हरेक क्षेत्रमा गरीबी छ । ती चरम समस्या समाधान राज्यले मात्र गर्न सक्दैन । त्यसैले समाज परिवर्तनका लागि बीएसडब्लूू शिक्षा आवश्यक छ
१५ भदौ, २०७६
Share
होटल म्यानेजमेन्टः कमाउँदै, पढ्दै
होेटल म्यानेजमेन्ट पढेर स्वारोजगार बन्न सकिन्छ । अरुको काम गर्ने भन्दा आफ्नै लगानीमा होटल खोल्न सकिन्छ । आफ्नो क्षमता अनुसार लगानी गरेर काम गर्न सकिन्छ । स्टार होटल, रिसोर्ट, क्याफे, रेस्टुरेन्ट, बार खोलेर काम गर्न सकिन्छ ।
१३ भदौ, २०७६
Share
पथप्रर्दशक शिक्षाको मेरुदण्डः ट्राभल एन्ड टुरिजम
प्रकृतिमा सम्पन्न देश भएर पनि पर्यटन क्षेत्र ओझेलमा परेको जस्तो देखिन्छ । पर्यटन क्षेत्रको समग्र विकासको लागि ट्राभल एन्ड टुरिजम शिक्षा आजको आवश्यकता हो
११ भदौ, २०७६
Share
‘गुम्फन’मा युवाका कुरा
आफ्नो व्यक्तिगत जीवन्, आफन्तसँगको सम्बन्ध र मानवीयता गुमाउदै गएको अहिलेको पुस्तामा आधारित नाटक हो ‘गुम्फन’
११ भदौ, २०७६
Share
सानुको रोदनः श्रीमान बचाइदिनुहोस्
बोल्न खोज्छन् । प्रस्ट आवाज आउँदैन । आँखाले मान्छे ठम्याउँदैन । शरीर काप्छ । हिँड्न सक्दैनन् । टाँका लगाइएको टाउकोमा आलो घाउ छ
१० भदौ, २०७६
Share
युवालाई स्वदेशमै उद्यमी बनाउने सारथिः आइडिया स्टुडियो
आइडिया हुनेसँग पैसा छैन, पैसा हुनेसँग आइडिया । यसर्थ आइडिया र पैसाको फ्यूजन गराएको छ, आइडिया स्टुडियोले
१० भदौ, २०७६
Share
आईटी र व्यवस्थापनका लागि ‘बीसीआईएस’
बीसीआईएस आईटी र म्यानेजमेन्टको मिक्स कोर्स हो । जसमा ६० प्रतिशत आईटी र ४० प्रतिशत म्यानेजमेन्टका विषय समावेश गरिएको छ । कुनै पनि कम्पनी चलाउन आईटी र म्यानेजमेन्टको ज्ञान आवश्यक पर्छ । त्यसैले आईटी र म्यानेजमेन्टको विषय मर्ज गरेर बनाइएको कोर्स हो
१० भदौ, २०७६
Share
बीएमटीः मिडियामा अवसर
बीएमटी प्राक्टिकल कोर्स हो । इन्टर्नसिप अनिवार्य गर्नुपर्छ । मिडिया कम्पनी वा विज्ञापन एजेन्सीमा इन्टर्नसिप गर्न सकिन्छ ।
इन्टर्नसिपमा राम्रो गर्नेले कामको अवसरसमेत मिल्छ । कलेजमै पनि रेडियो, पत्रिका, टेलिभिजन, फोटोग्राफीमा प्राक्टिकल गर्न सकिन्छ । समाचार लेखनदेखि सम्पादनसम्म सिकाइन्छ ।
८ भदौ, २०७६
Share
ब्याचलर इन फिल्म स्टडिज् :अभिनयदेखि निर्देशनसम्म अवसर
चलचित्रमा मास्टर्स गर्न विदेश जाने अवसर पनि छ । नेपालमा चलचित्रसम्बन्धी मास्टर्स लेभलको कोर्स नभएकाले विद्यार्थी अमेरिका, अस्ट्रेलिया र युरोप पुग्ने गरेका छन् । त्यस्तै, चलचित्र प्रदर्शन र फिल्म फेस्टिभल जस्ता कार्यक्रममा पनि विदेश जाने अवसर मिल्छ
३ भदौ, २०७६
Share