पानी बेचेर आमा पाल्दै ९ वर्षीया अर्चना
३ कक्षामा अध्ययनरत अर्चनाको दैनिकी दर्दनाक छ । बाल्यकालमै उनले आमाको उपचारका लागि गर्नुपरेको संघर्षले जोकोहीको आँखा रसाउँछ
५ कात्तिक, २०७६
Share
फर्किंदैछ मुस्कानको ‘मुस्कान’
आधा अनुहार र हात एसिडले ‘रुग्ण’ बनेको छ । बेडको छेउमै बसेका छन् बुबा रसुल र आमा सहनाज । रसुल र सहनाज पनि विक्षिप्त देखिन्छन् । मुस्कानको ‘मुस्कन’ लुटिएको ४३ दिन बित्यो । छोरीको मुस्कान लुटिएपछि बाआमाको मन पनि जलेको छ । रसुल र सहनाज छोरीलाई हेर्दै ‘खुइया’ गर्छन्
३ कात्तिक, २०७६
Share
सुनीताको संघर्षः १३ वर्षमा ‘अविवाहिता आमा’, १४ वर्षमा बिक्री !
आँशु र शोकलाई शक्तिमा बदलेर सामाजिक सेवामा सक्रिय सुनीताको जीवन संघर्ष जर्जर मात्रै छैन, प्रेरणादायी र उत्प्रेरक पनि छ ।
२ कात्तिक, २०७६
Share
शान्त दोरम्बामा स्वादिष्ट आलुको ढिँडो
‘दोरम्बा हत्याकाण्ड’ बल्झिरहने युद्धको एउटा घाउ बन्यो । हत्याकाण्डपछि धेरै दोरम्बावासी विस्थापित भए । तर, अहिले दोरम्बाको रूप फेरिएको छ । परिचय बदलिएको छ ।
२ कात्तिक, २०७६
Share
काउलीमा मनपरीः सैलुङमा ३०, काठमाडौंमा १२०
‘कृषकले तरकारीको मूल्य पाउनुपर्छ,’ उनले थपे, ‘कृषकले उत्पादन गरेको तरकारी बजारमा पुर्याउन अब गाउँपालिकाले सहजीकरण गर्छ’
३० असोज, २०७६
Share
यातायातमा ‘लुट’ : लाग्ने भाडा ३६०, हजार तिर्दै यात्रु
दोलखाको चरिकोटदेखि काठमाडौंसम्मको सार्वजनिक यातायातको भाडा दर ३ सय ६० रुपैयाँ हो । तर दसैंको मौका छोपेर यातायात व्यवसायीले १ हजारसम्म भाडा असुलेका छन्
२९ असोज, २०७६
Share
यसरी बनाउनुस् खसी र कुखुराका तीन परिकार
राजसिक खानाले शरीर र दिमागमा उत्तेजना बढाउँछ । यो खानाको फाइदा बेफाइदा दुवै हुन्छ । खुशीको भाव जगाउन प्रेरित गर्ने भएकाले अधिकांशले राजसिक खाना प्रयोग गर्छन् । यो खाना बिरुवा र जनावबाट प्राप्त हुन्छ
१९ असोज, २०७६
Share
दसैंमा स्वस्थ रहने उपायः जिब्रोलाई नियन्त्रण !
दसैं खुशी र उमंगको चाड । दसैंमा रमाइलो गर्ने, खाने पिउने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौं ।
१८ असोज, २०७६
4 min read
Share
खुशी लुटिएपछिको दसैं
यस्तो ठाउँ पनि छ, जहाँ दसैंको रौनक खासै छैन । छ त केवल अतितका सम्झनाका पोकाहरू । हो, सधैं चहलपहल र मानिसको खचाखच हुने पशुपति क्षेत्र केही दिनयता सुनसान छ । बिहान र साँझ केही भक्तजन पुगे पनि दिउँसोको समयमा पशुपति क्षेत्रमा सन्नाटा छाउँछ ।
१८ असोज, २०७६
Share
शौचालय सफा गर्दैछन् हास्य कलाकार
मानिसमा शौचपछि सफा गर्नुपर्छ भन्ने चेत छैन । सरकारी अस्पताल, क्याम्पस, स्कुल गएर हेर्नुस् त ? देशको खास स्थिति के छ ? छर्लङ्ग देखिन्छ
१३ असोज, २०७६
Share
आत्महत्या गर्न हिँडेकी राधाको ‘विद्रोह गाथा’
राधा पौडेलले ७ वर्षकी हुँदा आमाको शरीरबाट अनवरत रगत बगेको देखिन् । सोधिन्, ‘के भयो आमा ?’ आमाले भनिन्, ‘पछि तैंले पनि यस्तै भोग्नुपर्छ ।’ आमाको जवाफले राधा स्तब्ध भइन् ।
११ असोज, २०७६
Share
‘स्टुडेन्ट भिसा’मा अस्ट्रेलिया जान झन् गाह्रो
आर्थिक अवस्था कस्तो छ ? अस्ट्रेलियामा बस्न सक्ने अवस्था छ छैन ? आयस्रोत कस्तो छ ? ऋण लिएको भए तिर्न सक्छ सक्दैन ? देशको नियम पालना गरेको छ छैन ? भाषामा पोख्त छ छैन ? जस्ता विषय अध्ययन गरेर अब्बल देखिएको अवस्थामा मात्र भिसा थप हुन्छ । नयाँ पीआरका लागि पनि नयाँ नियम लागू हुन्छ
१० असोज, २०७६
Share
१० रुपैयाँमा ‘आईकम’, १५ मा ‘एमकम’ !
हृष्टपुस्ट शरीर । चम्किलो चेहरा । फरासिलो स्वभाव । मलिन स्वर । हेर्दा ‘योङ’ देखिन्छन् । तर, उनी ७५औं वसन्तमा हिँडिरहेका छन् । उनी अर्थात् रमेश पाण्डे । उनीसँगैका सहयात्री ‘रिटायर्ड लाइफ’ जिउँदै छन् । पाण्डे पनि ‘ऐयास’ जिन्दगी जिउन सक्थे । तर, उनकोे सपना बेग्लै छ ।
८ असोज, २०७६
Share
लिखित परीक्षा सकियो, रिजल्ट यसै साता
‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत ५० प्रतिशतको लिखित परीक्षा सकिएको छ । डिजिटल पत्रिका शिलापत्रडटकमले गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन परीक्षा लिएको हो । परीक्षा सोमबार साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धरामा भएको थियो
७ असोज, २०७६
Share
रेणुका सोलुः संघर्षपछि सफलताको दस्तावेज
छोराहरू शहरबाट घर फर्किंदा क्यासेट काँधमा भिरेर गीत घन्काउँदै जान्थे । घरपरिवारका सबैलाई नयाँ कपडा लिएर जान्थे । रेणुले पनि त्यसै गरिन् । क्यासेट किनिन् । आमाबुबा भाइबहिनीलाई लुगा किनिन् र गीत घन्काउँदै घर लागिन् । छोराभन्दा म पनि के कम !
४ असोज, २०७६
Share
मिस्टर कर्नः मकैको मःमः र चाउमिन !
बफ, भेज, चिकेन र मटन मःमः तथा चाउमिनबारे त धेरैलाई थाहा छ । तर, काठमाडौंमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ मकैको मःमः तथा चाउमिन पाइन्छ । जहाँ हरेक दिन खाजा खान जानेको भीड लाग्छ ।
४ असोज, २०७६
Share
परिवर्तनले नछोएका अनुहारहरू
‘के को संविधान ? कसको संविधान ? के हो संविधान ? जुन तन्त्र आए पनि, जे दिवस भए पनि हामीले भारी नबोकी खान पाउने हाेइन’
४ असोज, २०७६
Share
इन्जिनियरिङ छोडेर तरकारी व्यवसायमा
अनिललाई प्रत्येक दिन आमाले तरकारी ल्याउन भन्नुहुन्थ्यो । कामको सिलसिलामा कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने । तरकारी किन्ने समय नहुने । समयमा तरकारी घरमा पुर्याउन नसक्ने । यो समस्या आफ्नो मात्र हो कि अरुको पनि हो भनेर अनिलले रिसर्च गरे
३१ भदौ, २०७६
Share