महावीर पुनले बनाएको पीपीई डाक्टरले भोलि पाउने
‘एउटा पीपीई बनाउन १ हजार खर्च हुने रहेछ', पुनले भने, ‘अहिलेसम्म केन्द्रले नै खर्च गरिरहेको छ । कतैबाट आयो भने लिने हो । नत्र यो सङ्कटमा सित्तैमा दिने हो । भोलिबाट केही डाक्टरले लगाउन पाउँछन्'
१४ चैत, २०७६
Share
घरबाटै बालबालिकालाई यसरी पढाउन सकिन्छ, यस्ता छन् पाठ्यसामग्री
भाइरसबाट बालबालिकालाई कसरी जोगाउने ? यो समयमा बालबालिकालाई के गराउने ? घरमै कसरी पढाउने ? पाठ्यसामग्री कसरी जुटाउने ?
१४ चैत, २०७६
Share
डाक्टरले लगाउने पीपीई बनाउन महावीर पुनले पाए स्वीकृति
‘देशभरबाट पीपीई बनाउन प्रस्ताव आएको छ', उनले भने, ‘हामीसँग ५ सयजति बन्ने म्याटेरियल्स छ । कसैसँग भए खबर गर्नु, हामी लिन तयार छौँ'
१३ चैत, २०७६
Share
कोरोना संक्रमितको उपचार फोन र भिडियो कलबाट
अब कुन उमेरका मान्छेलाई बचाउने ? बुढाबूढीलाई बचाउने कि योङलाई ? कसलाई बचाउँदा फाइदा हुन्छ भनेर सोच्ने बेला आएको छ । यदि प्रकोप झन् बढ्यो भने प्राथमिकताका आधारमा उपचार गर्नुको विकल्प हुँदैन
१३ चैत, २०७६
Share
टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे
म पनि घर गएको छैन । कोरोना बिरामी यही अस्पतालमा छन् । डाक्टर र नर्सलाई सरिहाल्यो भने के गर्ने ? परिवारलाई त सार्नु भएन नि
१२ चैत, २०७६
11 min read
Share
खाेकीका बिरामीले ४ वटा अस्पताल चहार्दा पनि पाएनन् उपचार (भिडियाेसहित)
कोरोनाको त्रासमा हस्पिटलहरूले अत्यावश्यक उपचार आवश्यक परेका बिरामीलाई पनि उपचार गरेका छैनन् । एक हस्पिटलले अर्कोलाई र अर्कोले फेरि अर्को हस्पिटलमा रिफर गरे पनि बिरामीले उपचार पाउन सकेका छैनन्
१२ चैत, २०७६
Share
कोरोना जित्न यस्ता छन् मनोविद् डा. गंगा पाठकका सुझाव
यस्तो अवस्थामा कसरी सावधानी अपनाउने ? कस्तो मनोवैज्ञानिक असर पर्छ ? कसरी आफू सुरक्षित रहने ? अनि हाम्रो दायित्त्व र कर्तव्य के हो ? यो समयमा के गर्ने, के नगर्ने ?
११ चैत, २०७६
6 min read
Share
मानवअधिकार आयोग खुला रहने, घरबाटै दिन सकिन्छ उजुरी
कोरोना भाइरस (कोभिड १९) प्रकोपका कारण सरकारले देशभर ‘लकडाउन’ गरेपनि राष्ट्रिय मानव अधिकार आयोग भने खुल्ला रहने भएको छ
११ चैत, २०७६
Share
अनि चालकले भने तोइट ! कस्ती रै’छे
‘कस्तो सोमत नभएकी महिला रै’छे !,’ चालक जङ्गिए– बस्ने बेलामा सँगै बसेर आउने अनि छुन नहुने रे तोइट ! केटी मान्छे भएर मात्र हो, केटा भएको भए मैले जानेको थिएँ । रिसाएका चालकले आफ्नै गतिमा स्टेरिङ बटारे
१० चैत, २०७६
Share
कोरोना जित्ने विकासानन्दका ७ टिप्स
यो समयमा घरमा बसेर हाँस्ने, नाच्ने, गाउने, मेडिटेसन गर्ने, प्राणायाम गर्ने, किताब पढ्ने र पोजिटिभ फिल्म हेर्नुपर्छ । यो जिन्दगीभर नगरेको काम गर्ने समय हो । जीवन बदल्ने स्वर्ण काल हो । सबैले सदुपयोग गरौँ
९ चैत, २०७६
5 min read
Share
गणितमाथि फेरि झेल !
विषय समिति संयोजकले नै पाठ्यक्रम विकास केन्द्रले ल्याएको ११ र १२ को पाठ्यक्रम तोडमोड गरेको ल्याएको आरोप लगाएका छन्
७ चैत, २०७६
Share
कोरोना जोखिम : ७४ लाख बालबालिकालाई कसरी जोगाउने ?
विद्यालय बन्द भएपछि अधिकांश बालबालिका घरबाहिरै खेल्न हिँडेका भेटिन्छन् । बालबालिकालाई कोरोना भाइरस थाहा छ । तर, के हो ? यसले के गर्छ ? कसरी जोगिने भन्नेबारेमा भने थाहा छैन । बालबालिकालाई कोरोनाबाट कसरी जोगाउने त ?
६ चैत, २०७६
Share
एसईई स्थगितप्रति सरोकारवाला असन्तुष्ट, भन्छन्– अपरिपक्व निर्णय
एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे थियाे । बिहीबार देशभरका १ हजार ९ सय ९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी मानसिक रूपमा तयार भएर बसेका थिए
५ चैत, २०७६
Share
ए–लेभल कार्यक्रम खारेज, के हुन्छ विद्यार्थीको भविष्य ?
ए–लेभल सन् १९५१ मा सुरु भएको २ वर्षे कोर्स हो । क्याम्ब्रिज युनिभर्सिटीले सुरु गरेको प्लस टु जस्तै कोर्स हो यो । ए–लेभलमा ७० वटा विषय हुन्छन्
५ चैत, २०७६
Share
एसईईमा चिट गरे १ लाख जरिमाना र ६ महिना कैद !
‘परीक्षाको मर्यादाविपरीत काम गर्नेलाई १ लाख रुपैयाँ जरिमाना, ६ महिना कैद वा दुवै सजाय पनि हुन सक्ने व्यवस्था कानुनमा छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षामा अवाञ्छित गतिविध कोही कसैले पनि गर्नुहुँदैन’
५ चैत, २०७६
Share
एसईई परीक्षा : विद्यार्थीले के गर्ने ? के नगर्ने ?
परीक्षालाई कसरी राम्रो बनाउने ? परीक्षाको समयमा विद्यार्थीले के गर्ने के नगर्ने ? विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यालयले के के कुरामा ख्याल गर्ने ?
४ चैत, २०७६
Share
एसईई परीक्षा केन्द्रमा आइसोलेसन कक्ष
विद्यार्थीमा रुघा, खोकी, ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षमा राखेर परीक्षा दिने व्यवस्था छ । प्रत्येक केन्द्रमा हेल्थ डेस्क र आइसोलेसन कक्ष राखिने भएकाले निर्धक्क भएर परीक्षा दिँदा हुन्छ
३ चैत, २०७६
Share
एसईई परीक्षा रोक्ने निर्णय भएको छैन
कक्षा १ देखि ९ सम्मको परीक्षा चलिरहेको छ । विद्यालय बन्द गरेर मात्र कोराेना कन्ट्रोल हुने हो त ? कोराेनाबाट १ सय २५ वटा देश प्रभावित छन् । तर, कति देशमा विद्यालय बन्द भएका छन् त ? यसबारे अध्ययन अनुसन्धान र निर्देश गर्न उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति बनेको छ
२ चैत, २०७६
Share