के हो ह्याकाथन ? समस्यालाई कसरी ह्याक गर्ने ?
माघ १० र ११ गते बर्नह्याक प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा २० भन्दा बढी कलेजले सहभागिता जनाउनेछन्
९ माघ, २०७६
Share
बच्चाहरूलाई खेलाउँदै सिकाउने हो
बालबालिका काँचो माटो हुन् । जस्तो बनायो त्यस्तै बन्छन् । कस्तो आकार दिने ? कस्तो बनाउने ? भन्ने हात अभिभावक र शिक्षकशिक्षिकाकाे हुन्छ
८ माघ, २०७६
Share
मृत्युसँग डाक्टर पनि डराउँछन्
एउटा डाक्टरले हजारौँ मृत्युलाई देखेको हुन्छ । कतिलाई लाग्छ, कति कठोर डाक्टर ! तर, डाक्टरलाई पनि मृत्युदेखि डर लाग्ने उनको भनाइ छ । ‘मृत्युको मुखमा पुगेका बिरामीबाट धेरै सिक्न सकिन्छ’, उनी भन्छन्
७ माघ, २०७६
Share
कक्षा ११ र १२ मा गणित नपढ्दा के हुन्छ ?
कक्षा ११ र १२ मा बायोलोजी पढेका सबै विद्यार्थीले एमबीबीएस नै पढ्छन् भन्ने हुँदैन । अब ती विद्यार्थीले कुन विषय पढ्ने ? गणित विषय नपढेपछि एमबीबीएस र जनरल साइन्सको बायोलोजी समूहबाहेकका अन्य कोर्स उच्च शिक्षामा ती विद्यार्थीले पढ्न पाउँदैनन्
५ माघ, २०७६
Share
गणितमाथि उपेक्षा किन ?
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नहुँदै विवाद सुरु भएको छ । ११ र १२ मा गणित विषलाई छायामा पारिएको भन्दै गणित विषयका विज्ञहरूले विरोध जनाएका छन्
३ माघ, २०७६
Share
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम विवादमा : विज्ञ भन्छन्, ‘पुरानै ढर्राको’
नयाँ पाठ्यक्रम पनि पुरानै पाठ्यक्रमअनुसार डिजाइन गरिएको शिक्षाविद्हरूले बताएका छन् । विश्व सन्दर्भमा विज्ञान प्रविधि र गणित जस्ता विषयमा विद्यार्थीलाई अगाडि बढाउन नसकिने किसिमको पाठ्यक्रम रहेको उनीहरूको आरोप छ
२९ पुस, २०७६
Share
के हो ‘स्टिम’ एजुकेसन ? कसले पढ्ने ?
यो कोर्स पूरा गर्न ३ लाख रुपैयाँ लाग्छ । यदि पढ्न रुचि भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यूजीसीले छात्रवृत्ति दिने गरेको छ
२८ पुस, २०७६
Share
काश्मिरी माटोमा टुटेको लाहुरे सपना
अर्जुनले श्रीमतीलाई भने, ‘फोन राख–राख’ दुश्मन आए जस्तो छ । त्यसपछि सरिता आत्तिइन् । पटक–पटक फोन गरिन् । तर, अर्जुन सम्पर्कमा आएनन्
१७ पुस, २०७६
Share
मृतप्रायः थिंकट्यांक सेडा
अहिले यो ‘थिंकट्यांक’ सेडा प्रयोगविहीन छ । राज्यले समेत सेडालाई प्राथमिकता दिएको छैन । जसका कारण सेडा ओझेलमा परेको छ । सेडाको काम अहिले कर्मचारी पाल्ने मात्र भएको छ
१७ पुस, २०७६
Share
जनार्दन र पम्फाले चिनेनन् आफ्नै ड्राइभर
जुन दियोलाई हावा, हुरी, घाम पानीबाट जोगाइन्छ, त्यही दियोले हात पनि पोल्छ । कुनै दिन गिरीले माओवादी नेतालाई बलेको दियो मानेका थिए तर आज उनलाई त्यही दियोले भतभत् पोलेको छ
१० पुस, २०७६
Share
ज्यानमारा सडक, दोषी को ?
गोरखाकी २१ वर्षीया सृष्टि पन्तको सडक दुर्घटनमा परी मृत्यु भयो । साथीहरूलाई गाडीनजिकबाट नहिँड भनेर सिकाउने सृष्टि आफैं सडक दुर्घटनामा परिन् । सोमबार झिसमिसेमै सृष्टिले ‘सृष्टि’ गरेका सपनाको अन्त्य भयो
९ पुस, २०७६
Share
पूर्वलडाकूको सडकमा बास
‘जनयुद्धमा स्याङ्जाको बैंक हान्दा ३५ किलो सुन र बोराका बोरा पैसा ल्याएका थियौं । जंगलमा गाडेर रुकुम पुग्यौं । एक महिनापछि झिक्न आउँदा थिएन । कहाँ गयो, त्यो सुन र पैसा ? त्यत्तिकै बनेको छ नेताको महल ?’
८ पुस, २०७६
15 min read
Share
बेदुराम भुसालः जेलले बनायो ‘मास्टर’, राजनीतिले डाक्टर
‘मार्क्सवादको विकास कसरी भयो ? प्रयोग कसरी गरिएको छ ? नेपालमा कसरी आइपुग्यो ? जनताको बहुदलीय जनवाद के होे ? नेपाली राजनीतिमा यसको कस्तो प्रभाव छ ? भन्ने विषय पीएचडी थेसिसमा समावेश गरिएको छ
४ पुस, २०७६
Share
'सरकार ! हामी अन्यायमा पर्यौं'
सीएसआईटी पढेकाको परिचय नै भएन । हाम्रो शैक्षिक योग्यता पुग्छ । तर, लोकसेवाले सीएसआईटीका लागि विज्ञापन खुलाउँदैन
३० मंसिर, २०७६
Share
कमाउन गएका मदन गुमाएर फर्किए
मदन नारायणगोपाल चोक नजिकै बाइक पार्किङमा काम गर्थे । त्यहाँबाट पार्किङ उठेपछि बेरोजगार भए । अन्य काम गर्न नसक्ने भएकाले उनी अहिले चक्रपथकै भाटभटेनी अगाडि बस्छन् । सहयोगी मनले दिएको ५–१० रुपैयाँबाट गुजारा चलाउँदै आएका छन्
२६ मंसिर, २०७६
Share
'ममी ! म अब स्कुल जान सक्छु ?'
घरी औषधि चाहियो, घरी रगत चाहियो । जब भित्रबाट रगत र औषधि माग्छन् । तब उनी अत्तालिन्छिन्, छोरीलाई केही त भएको होइन भनेर ? आईसीयूभित्र छोरी बेहोस छिन्, बाहिर आमा छटपटाइरहेकी छन्
२३ मंसिर, २०७६
Share
सुधारिएको चुह्लोकाे आविष्कारक ‘रिकास्ट’ मृत्यु शय्यामा
पहिलो पटक रिकास्टले सुधारिएको चुह्लो प्रयोगमा ल्याएको हो । रिकास्टबाट यो प्रोजेक्ट दशौं वर्ष चल्यो तर अहिले यो प्रविधिको विकास निजीक्षेत्रबाट हुन थालेको छ ।
२३ मंसिर, २०७६
Share