१६ घण्टा ‘टोले डन’को घेराबन्दीमा पर्दा
आलापोट र गागलफेदीको सीमाना । प्रदेश सांसद रामेश्वर फुँयालको घरमुनिको डिल रहेछ त्यो ठाउँ । सायद हामीलाई आक्रमण गर्ने उद्देश्यसहित बसेका थिए । चार पाँच वटा बाइकमा युवाको जमात ।
११ साउन, २०७६
Share
‘इन्जिनियर भाइ’ को चिया पसल
पाँच हजार भाडा तिर्छु । महिनाको ४५ हजार कमाएको छु । सुरुमा बोर्डमा लेखिएको नाम देखेर सबै हाँस्थे । चिया पसल खोल्न ठूलै क्रान्ति गर्नुपर्यो
२९ जेठ, २०७६
Share
फुड टेक्नोलोजी : आलीदेखि थालीसम्म
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा सहयोग गर्न शिलापत्रले यो स्तम्भ सुरु गरेको हो
२८ जेठ, २०७६
Share
मूलपानी क्रिकेट मैदानमा फेरि विवाद
एक दशकअघि नै निर्माण सम्पन्न हुनुपर्ने काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फेरि विवाद सुरु भएको छ ।
२७ जेठ, २०७६
Share
गाउँको बेवारिसे बंगला !
२०५८ सालमा तत्कालीन विद्रोही माओवादीले उक्त घर कब्जामा लियो । घरको छानोमा राखिएको सोलर झिकेर ‘लाल झन्डा’ गाड्यो । त्यसपछि घरको दुरावस्था सुरु भयो
२५ जेठ, २०७६
Share