सत्तापक्ष र प्रतिपक्षको लडाइँले संसद बन्धक, किन प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ एमाले ?
२२ असार, २०८०
5 min read
Share
एसईईको धङधङी: बढी जीपीए ल्याउने विद्यार्थी बढे, विज्ञको प्रस्ताव- संविधानविपरीतको एसईई खारेज गरौँ
तल्लो जीपीए ल्याउनेको संख्या पनि क्रमशः घटेको नतिजाले देखाएको छ ।
२१ असार, २०८०
7 min read
Share
प्रधानमन्त्रीकाे विवादास्पद अभिव्यक्तिबारे विपक्षी दल विभाजित, रास्वपा भन्छ- हामीले राजीनामा मागेका छैनाैँ
रास्वपा भने प्रधानमन्त्रीको राजीनामा भन्दा पनि जवाफ चाहन्थ्यो, प्रधानमन्त्रीले माफी माग्नुपर्ने पक्षमा थियो ।
२० असार, २०८०
3 min read
Share
एमालेको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय, अब के हुन्छ ?
राष्ट्रियसभा बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएपछि अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पास नभएका कारण अध्यादेश निष्क्रिय भएको हो ।
२० असार, २०८०
3 min read
Share
निर्वाचन विधेयकमा दलहरूकाे आक्राेश- भ्रष्टाचार मुद्दा दर्ता हुँदैमा उम्मेदवार हुन रोक्ने आयोग को हो ?
प्रमुख दलहरूले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न आयोगले बनाएको विधेयकको मस्यौदामा असहमति जनाएका छन् । संकुचन भएर मस्यौदा बनाएको भन्दै दलहरूले सच्याउन आयोगलाई दबाब दिएका छन् ।
१९ असार, २०८०
9 min read
Share
सांसदहरूलाई केन्द्रीय सदस्य बनाउँदै रास्वपा, उपसभापति बन्लान् स्वर्णिम ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ । संसदलाई प्रभावकारी बनाउन भन्दै रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थिएन
१८ असार, २०८०
7 min read
Share
मिटरब्याजसम्बन्धी अध्यादेशमा सरकारको लापर्वाहीः कानुनमन्त्रीले मागे माफी
१७ असार, २०८०
6 min read
Share
बालेनको ‘बुक फ्रि–फ्राइडे’: जब शुक्रबार आउँछ, विद्यार्थीहरू खुसी हुन्छन्
‘सुरूमा शंका लागेको थियो । तर, अहिले सबै खुसी हुनुहुन्छ । बुक फ्रि फ्राइडे अभियान प्रभावकारी भएको छ,’ विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन् । उनका अनुसार ९ कक्षाका ९० जना विद्यार्थीले सीपमूलक तालिम लिइरहेका छन् ।
१४ असार, २०८०
5 min read
Share
'बजेट' पारित गर्दा किन मत विभाजनमा गयो संसद ?
२०४८ यता पहिलोपटक मत विभाजनबाट विनियोजन विधेयक पारित गरिएको हो ।
१३ असार, २०८०
4 min read
Share
७४ जिल्लामा रास्वपा, २ लाखले लिए सदस्यता, ठूला दलका नेतालाई ‘नो इन्ट्री’
रास्वपाले सुरूमा २१ जना केन्द्रीय सदस्यको सदस्यता शुल्कबाट पार्टीले आर्थिक गतिविधि सुरू गरेको थियो । अहिले केन्द्रीय सदस्यको लेबी १ लाख छ । तर, तिर्न नसक्नेका लागि भने लेबी छुटको व्यवस्था रास्वपाले गरेको छ ।
१२ असार, २०८०
6 min read
Share
रास्वपाको एक वर्ष: छ महिनामा चौथो शक्ति, ४२ दिन सरकारमा, रविका कारण चर्चा र विवाद
खबरदारी गर्नुहुनेलाई धन्यवाद भन्न चाहन्छु
७ असार, २०८०
10 min read
Share
फलोअप: बञ्चरेडाँडामा मानव कंकाल लैजाने कम्पनीलाई कारबाही, दुई कर्मचारी निलम्बित, आईओएमलाई के हुन्छ ?
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फरेन्सिक मेडिसिन विभागले बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा पुर्याइएको मानव कंकाल फिर्ता ल्याउने भएको छ ।
६ असार, २०८०
6 min read
Share
फलोअप: बञ्चरेडाँडामा भेटिएको मानव कंकाल टिचिङकाे भएको पुष्टि, फोहोर संकलन गर्ने कम्पनी कारबाहीमा
बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा भेटिएको मानव कंकाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको भएको पुष्टि भएको छ ।
५ असार, २०८०
5 min read
Share
फलोअप: ककनी गाउँपालिकाले १८ वटा पालिकालाई भन्यो- मानव कंकालसहितको फोहोर फिर्ता पठाउँछौँ
५ असार, २०८०
3 min read
Share
तीन वर्ष अदालत धाए, न्याय पाएनन्, रूँदै अनशन बसेका उपप्राध्यापक चलाउने
४ असार, २०८०
5 min read
Share
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कहाँबाट पुग्याे मानव कंकालका बाकस ? (भिडियोसहित)
३ असार, २०८०
7 min read
Share
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर: सांसदका यी प्रश्न, जसको उत्तर दिएनन्
१ असार, २०८०
12 min read
Share
रास्वपामा दुई लाइन संघर्ष, महामन्त्रीको दस्तावेज सदस्यहरूले स्वीकारेनन्
३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेज अस्वीकार गरेका हुन् । रास्वपाको बाचापत्रभन्दा पनि फरक गरी दस्तावेज आएको सदस्यहरूको तर्क छ ।
३२ जेठ, २०८०
8 min read
Share