निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन नदिने, के गर्छ जसपाले ?
१९ फागुन, २०७९
5 min read
Share
भोट माग्न गएका सुवासले जब माधव नेपालसँग पुरानो सम्बन्धको कुरा गरे
उहाँ हाम्रो नेता हुनुहुन्थ्यो,’ नेम्वाङले भने, ‘आज परापुर्वकालदेखिको कुरा भयो । उहाँले (माधव) पनि धेरै कुरा राख्नुभयो ।’
१८ फागुन, २०७९
5 min read
Share
प्रतिपक्षी बेञ्चमा हानथाप: प्रतिपक्षी कांग्रेस कि एमाले ?
सरकारबाट बाहिरिएपछि एमालेले पनि प्रतिपक्षीको बेञ्च माग गरेपछि संसद सचिवालय अन्योलमा परेको हो । कांग्रेस र एमाले दुवैलाई प्रतिपक्षीको बेञ्च दिन नसक्ने भएपछि १८ दिनपछि मात्र संसद बैठक बोलाइएको छ ।
१७ फागुन, २०७९
5 min read
Share
राष्ट्रपतिका उम्मेदवारको चुनाव खर्च सीमा चार लाख, १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता
राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवाचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । पौडेललाई ८ दलको समर्थन छ भने एमाले एक्लै चुनावमा होमिएको छ ।
१५ फागुन, २०७९
4 min read
Share
रास्वपालाई कांग्रेस–माओवादीको प्रस्ताव– नाैदलीय गठबन्धन बनाऔँ
‘कांग्रेस र माओवादीबाट मोर्चामा आउनुहोस् नवौँ दल हुन्छौँ भनेर प्रस्ताव गरेको छ । सँगसँगै जानुपर्छ भनिएको छ ।
१५ फागुन, २०७९
4 min read
Share
संसदलाई छैन बिजनेस, शून्य र विशेष समयमा अल्झियो
अघिल्लो संसदमा निष्क्रिय भएका २८ वटा विधेयकलाई पनि सरकारले प्रक्रियामा लगेको छैन ।
१४ फागुन, २०७९
5 min read
Share
जब ओलीले नेम्वाङलाई बोल्न रोके
अध्यक्ष ओलीले बोल्न रोकेपछि नेम्वाङ त्यतिमै अड्किए । त्यसअघि नेम्वाङले आफू जनताको राष्ट्रपति बन्ने र आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने बताएका थिए ।
१३ फागुन, २०७९
5 min read
Share
प्रचण्ड, ओली र देउवाकाे तानातानमा माधव नेपाल
ओली आफैंँ अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावमा पुगेका छन् । पार्टी एकीकरण गर्ने शर्तसहित अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अध्यक्ष ओलीले प्रस्ताव गरेको स्रोतको दाबी छ ।
९ फागुन, २०७९
5 min read
Share
राष्ट्रपतिको चुनाव: हत्या आरोपमा फरार सांसद पनि मतदाता, दुई निलम्बित, एक खाली
संघीय संसदले आयोगलाई उपलब्ध गराएको सांसदहरूको नाममा हत्या आरोपमा फरार रहेका महोत्तरी १ बाट निर्वाचित एमालेका लक्ष्मी महतो कोइरी पनि छन्
५ फागुन, २०७९
7 min read
Share
गंगामाया वीर अस्पतालको १२ नम्बर बेडमा, श्रीमान्को शव टिचिङको ४ नम्बर बाकसमा
१ फागुन, २०७९
8 min read
Share
ठेलागाडामा मकै बेच्ने मनकासीको चीत्कार, मेयरसाब ! गरिबको आँसु लाग्ला
गाडामुनि लम्पछार परेकी ति महिलालाई बाहिर निस्कन जबर्जस्त उर्दी दिँदै थिए नगर प्रहरी । ‘तपाईंको अनुहार हेर्नुपर्यो । फोटो खिच्नुपर्यो । हामी लादैनौँ,’ कर्कश स्वरमा नगर प्रहरीले भनिरहेका थिए । तर, उनी निस्कन डराएकी थिइन् ।
२८ माघ, २०७९
7 min read
Share
श्रम शोषणमा परेकी नर्स ‘डिप्रेसन’मा पुगिन्, थेरापि र औषधिको सहारामा छिन्
न्चार्जसँग फोनबाट बिदा लिएर उनी तत्काल भाइको उपचारका लागि पोखरातर्फ लागिन् । फर्किंदा उनको जागिर गुमिसकेको थियो ।
२५ माघ, २०७९
20 min read
Share
यसकारण रवि फेरि सरकारमा जान सक्छन्
राहदानीको विवाद र पूर्ण पाठ नआएसम्म रविलाई मन्त्री नबनाउने र रविबाहेक रास्वपाबाट अर्को व्यक्तिलाई पनि दिन नसकिने प्रधानमन्त्रीले अड्डी लिए ।
२२ माघ, २०७९
4 min read
Share
उम्मेदवारको जरिवाना मिनाहा गर्ने तयारी, आयोगकाे निर्णय उल्ट्याउँदै सरकार
सरकारले जरिवाना मिनाहा गरेमा बुझाएकाको हकमा के हुन्छ भन्ने स्पष्ट छैन । सरकारले फिर्ता गर्ने निर्णय गर्यो भने त्यसैअनुसार हुने आयोगका अधिकारीहरू बताउँछन् ।
२० माघ, २०७९
6 min read
Share
रास्वपा हतारमा सरकारबाट नबाहिरिने, पर्ख र हेरको नीतिमा
‘आन्तरिक छलफलमा छौँ । हतारमा निर्णय नगरौँ भन्ने हो । तर, केही दिनमै एउटा निर्णयमा पुग्छौँ,’ रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले भने ।
१७ माघ, २०७९
4 min read
Share
गृहमा रविबाहेक अर्को व्यक्ति पठाउन रास्वपा तयार, के गर्लान् प्रधानमन्त्री प्रचण्ड ?
गृह मन्त्रालय नपाए साँझ पत्रकार सम्मेलन गरेर सरकार छाेडेकाे जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाकाे छ ।रास्वपामा सरकारबाट बाहिरिएमा गठबन्धनमा खटपट र अदलबदल आउने छ ।
१७ माघ, २०७९
3 min read
Share
नागरिकतासँगै राजनीतिमा सक्रिय बने रवि, गुमेका पद ल्याऊलान् फिर्ता ?
‘दलीय संयन्त्रमा छलफल गर्छौं । गृहमा दाबी रहन्छ,’ सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सरकारमा निरन्तरता रहन्छ ।’
१५ माघ, २०७९
4 min read
Share
रविको क्षेत्रमा कहिले हुन्छ उपनिर्वाचन ?
रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले तत्काल नयाँ नागरिकता बनाउने प्रक्रियामा जाने भएका छन् । रास्वपा स्रोतका अनुसार नागरिकता बनाएर उनी नै रास्वपाको सभापति हुनेछन् ।
१३ माघ, २०७९
4 min read
Share