लुम्बिनी
तिलाेत्तमा नगरपालिकाकाे आह्वान, 'हात मिलाउनुकाे साटाे नमस्कार गराैँ'
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुशरण गर्न नगरवासीलाई आह्वान गरेको छ
२१ फागुन, २०७६
Share
प्रदेश ५ को बजेट खर्चको अवस्था सुध्रिएन
प्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा जम्मा २२.७२ प्रतिशत बजेट खर्च गरेको छ । माघ मसान्तसम्म ३० प्रतिशत बजेट खर्च गर्ने दाबी गरे पनि जम्मा २२ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले बताएको छ
२१ फागुन, २०७६
Share
शिक्षित किसान उत्पादन गर्दै प्रदेश ५ कृषि मन्त्रालय
मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा आयमूलक कृषि वन प्रबर्द्धन कार्यक्रमसमेत गर्ने भएको छ । २ करोड ५० लाख रुपैयाँको बजेटबाट फर्म एवम् कम्पनी, कृषक समूहहरूले अन्न, दलहन, तेलहन बाली, फलफूल, जडिबुटी एवम् तरकारी खेती गर्न पाउनेछन्
२० फागुन, २०७६
Share
प्रदेश राजधानी छिटो टुङ्गो लगाउन ध्यानाकर्षण
प्रदेशसभा सदस्य निर्मला क्षत्रीले बहुमतको आडमा सत्ता पक्षका केही सदस्यले जिल्लामा सुरु भएका विकासका काममा अनावश्यक राजनीति गरेको आरोप लगाइन्
१७ फागुन, २०७६
Share
तिलोत्तमामा २३ फागुनदेखि खाद्य मेला
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा सञ्चालन हुने सो मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन्
१६ फागुन, २०७६
Share
शीर्षक बदलेर पारिश्रमिक दिँदै प्रदेश ५ सरकार
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी विधेयक र एकीकरण गर्न बनेको विधेयक, २०७६ प्रदेशसभामा लगिएको छ । संशोधन गर्ने गरी संसदमा लगिएको उक्त विधेयकमा ४० प्रतिशतसम्म सुविधा बढाउने प्रस्ताव गरिएको छ
१४ फागुन, २०७६
Share
घुम्तीमा हुने दुर्घटना रोक्न विद्यार्थीले बनाए नयाँ यन्त्र
उनीहरूले पहाडका घुम्तीहरूमा हुने सकड दुर्घटनालाई न्यूनीकरण गर्न सकिने ‘रोड एक्सिडेन्ट प्रिभेन्सन, स्टम इन टर्निङ (संकेत दिने यन्त्र) को आविष्कार गरेका हुन्
१३ फागुन, २०७६
Share
दलीय स्वार्थका कारण विद्यालय ७ महिनादेखि अध्यक्षविहीन
बुटवल उपमहानगरपालिका र विद्यालयबीच व्यवस्थापन समिति गठन गर्ने विषयमा असमझदारी भएपछि विद्यालय अध्यक्षविहीन भएको हो
१३ फागुन, २०७६
Share
बुटवलमा कृषि प्रविधि व्यापार मेला हुने
बुटवलमा ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार मेला’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो
१३ फागुन, २०७६
Share
२ पक्षीय समस्या समाधानका लागि कूटनीतिक चातुर्य प्रस्तुत गर्नुपर्छ : उपाध्याय
भारतसँगका दुई पक्षीय समस्या समाधानका लागि सरकारले कूटनीतिक चातुर्य प्रस्तुत गर्नुपर्ने बताउँदै उनले सीमा क्षेत्रमा भन्सार केन्द्र निर्माणको काम चाँडो गर्नुपर्ने धारणा राखे
११ फागुन, २०७६
Share
पानी आयो, अब बुहारी आउँछिन्
पानी अभावकै कारण कुनै समय रानीटार र तापका युवालाई छोरी दिनसमेत अभिभावक हिच्किचाउँथे । कारण, त्यहाँ खानेपानी थिएन । खानेपानीकै लागि रानीटारका मानिस २ घण्टा लगाएर एक गाग्री पानी ल्याउन ठाडोखोला र पँधेरी खोलामा पुग्नुपथ्र्यो
९ फागुन, २०७६
Share
तिलाेत्तमाकाे राममणि क्याम्पसका ४ जना सदस्यले दिए राजीनामा
तिलोत्तमास्थित राममणि क्याम्पसका अध्यक्ष रोमणिप्रसाद पाठकले एकलौटी निर्णय गरेको भन्दै क्याम्पस सञ्चालक समितिका ४ जना सदस्यले सामूहिक राजीनामा दिएका छन्
८ फागुन, २०७६
Share
प्रदेशको नाम मगरात हुनुपर्ने भन्दै चरणवद्ध आन्दोलनको घोषणा
मगरात संघर्ष समितिले प्रदेश नं. ५ को नामकरण मगरात हुनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको छ
८ फागुन, २०७६
Share
शिवरात्रिका लागि झकिझकाउ हुँदै सिद्धबाबा
महाशिवरात्रिको अवसरमा आउने भक्तजनहरूलाई लक्षित गरेर व्यवस्थाकीय तयारीको काम भइरहेको छ भने मन्दिरलाई आकर्षित बनाउन रङरोगनको काम पनि पूरा भएको छ
८ फागुन, २०७६
Share
पढ्दै कृषि पेसामा रमाएका श्याम पाल
फार्मविना नै कृषि कर्ममा लागेका पाल अहिले १२ कक्षामा पढ्दै छन् । कृषि पेसामै रहेका आफ्ना ठूलो बुबालाई सघाउँदै पाल करिब १० वर्षको उमेरदेखि व्यावसायिक कृषिमा लागेको बताउँछन्
७ फागुन, २०७६
Share
बुटवलमा गएराति एक महिलामाथि बलात्कार
बुटवलमा गएराति एक महिला बलात्कारको शिकार भएकी छन् । बुटवल उपमहानगरपालिका– १८ की ४५ वर्षीया एक महिलामाथि बलात्कार भएको हो
६ फागुन, २०७६
Share
मोटरसाइल चोर्ने गिरोह ५ वटा मोटरसाइकलसहित पक्राउ
बुटवल तथा आसपासको क्षेत्रमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न एक समूहलाई प्रहरीले पक्राउ गरेको छ
६ फागुन, २०७६
Share
'दुःख दिन दरबार वरिपरिका मान्छे नै लागे'
राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अझै पनि जनताको आस्था र विश्वास रहेको दाबी गर्दै थापाले आउँदो चुनावबाट राप्रपा तेस्रो शक्तिको रूपमा उदाउने उद्घोष गरे । जनताले कम्युनिस्ट र कांग्रेसको विकल्पमा बलियो र भरपर्दो लोकतान्त्रिक शक्ति खोजेको थापाको भनाइ छ
६ फागुन, २०७६
Share
एक किशोरीमाथि बलात्कार अभियोगमा ३ जना पक्राउ
बलात्कारमा संलग्न ३ युवा पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कोहार इलाका प्रहरी कार्यालय मर्चवारको नियन्त्रणमा रहेको जानकारी प्रहरी निरीक्षक चित्रबहादुर घलेले दिए
५ फागुन, २०७६
Share
कोरोनाको असर निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि
निर्माणको अन्तिम चरणमा पुगेको यो विमानस्थलमा चिनियाँ प्राविधिक र उपकरण कोरोना भाइरसका कारण नेपाल आउन नसकेकाले निर्माण कार्यमा असर परेको हो
४ फागुन, २०७६
Share
१० फागुनदेखि प्रदेश ५ मा प्रदेश एक्स्पो
‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य राखेको यस प्रदेशले सो उद्देश्य पूरा गर्ने उद्देश्यले दाङको बेलझुण्डीमा १० फागुनदेखि १२ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो
४ फागुन, २०७६
Share
नेपालगञ्जमा औद्योगिक सर्वेक्षण हुने
तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए
४ फागुन, २०७६
Share
सडक डिभिजन परिसरमा ‘मिनी सिहंदरबार’, दाङ राजधानी हुने सम्भावना टर्यो
सडक डिभिजन परिसरको जग्गा संंघीय सरकारले प्रदेश नं. ५ लाई दिने निर्णय गरेसँगै मन्त्रालयहरू परिसरभित्र केन्द्रित बन्दै गएका छन्
४ फागुन, २०७६
Share
रात्री भोजमा देखियो प्रदेश प्रमुख यादवको अपरिपक्क काम
प्रदेश सरकार गठन भएको २ वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले बिहान बुटवल बहुमुखी क्याम्पसमा औपचारिक कार्यक्रमको आयोजना ग¥यो । विभिन्न क्षेत्रमा योगदान दिएका ३५ जनालाई प्रदेश रत्नबाट विभुषित पनि गर्यो
४ फागुन, २०७६
Share
प्रदेश ५ को २ वर्ष: समृद्धिको जग बस्यो तर जनताको मनमा बस्न सकेन
स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले दुई वर्षको अवधिमा सरकारले गरेका कामले समृद्धिको जग बसालेको बताए
३ फागुन, २०७६
Share
संसारक रीत
किछु दिन आओर बीतल हमरा अस्पताल लऽ जाएल गेल । ओ गेटक बाहर चिन्तित भऽ ठाढ़ छलाह । माय माथ लग ठाढ़ भऽ प्रार्थना कऽ रहल छल नहि जानि कतहुँसँ एकटा आवाज आएल हमरा पयरक नीचा स्वर्गक निर्माणक समाचार सुनाएल । माय आगा बढ़ल
२ फागुन, २०७६
Share
अष्ट्रिचका लागि २ अर्ब
मासु खानेका अलावा धेरैजसो पर्यटक अष्ट्रिच हेर्नकै लागि उक्त फार्ममा आउँछन् । लुम्बिनी भ्रमणमा आउनेको २० प्रतिशत संख्या फार्म अवलोकन गर्न आउने फार्मको आँकलन छ
२ फागुन, २०७६
Share
प्रदेश ५ सरकारले आफ्नो स्थापनाको अवसरमा एक्स्पो आयोजना गर्दै
प्रदेश नं. ५ सरकारले आफ्नो स्थापनाको २ वर्षको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । स्थापना दिवसको अवसरमा प्रदेश सरकारले २ फागुनदेखि ४ सम्म बुटवलमा रचनात्मक कार्यक्रम गर्ने र दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो गर्ने भएको छ
१ फागुन, २०७६
Share