लुम्बिनी
हिउँदे वर्षाले तरकारीमा क्षति
यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । ती मध्ये आलु दुई हजार ८००, गोलभेँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ ।
१७ माघ, २०७६
Share
कोरोना भाइरस : सीमामा लापरवाही
नेपालसहित १६ देशमा यो भाइरस फैलिएको छ। यस नाकाबाट श्रीलंका, थाइल्यान्ड, म्यान्मा र भियतनामपछि चीनबाट बढी पर्यटक आउने गरेका छन्
१६ माघ, २०७६
Share
थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजको कारोबार बन्द गर्न निर्देशन
अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न बोरामा चामल कम भएको पाइएकाले सुधार गरेर मात्रै सम्बन्धित निकायको रोहबरमा कारोबार सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए
१५ माघ, २०७६
Share
गण्डकी बैंकले दियाे बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री
नवलपरासीको कावासोती नगरपालिकाको वडा नम्बर १३ स्थित बुढौलिकुनाको कालिका आधारभूत बिद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो
१५ माघ, २०७६
Share
एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्याउने चन्द्रवीर
उनकाे अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दैछन् ।
१५ माघ, २०७६
Share
उच्च अदालत बुटवलकाे गेटबाटै पक्राउ परे विप्लवका नेताहरू
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलस्थित उच्च अदालत बुटवल इजालसबाट बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो
१४ माघ, २०७६
Share
लुम्बिनी सिड कम्पनीले पायाे बिउ प्रशोधन कारखाना प्रमाणित नम्बर
कम्पनीले निर्माण गरेको अत्याधुनिक प्रयोशालाबाट परीक्षण भई प्रमाणीकरणको चरणमा ६ वटा नयाँ हाइब्रिड जातका बिउ बजारमा ल्याएको छ
१४ माघ, २०७६
Share
३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु
भैरहवा–परासी सडकमा रुपन्देहीको रोहिणी गाँउपालिकामा पर्ने छिपागढमा ३ वटा ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ
१४ माघ, २०७६
Share
आगामी ४ र ५ वैशाखमा प्रदेश ५ को लगानी सम्मेलन
लगानीका लागि स्वदेशी निजी पुँजी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आयोजना गर्न लागिएको उक्त सम्मेलन आगामी ४ र ५ वैशाखमा आयोजना गरिने आयोजकले जनाएका छन्
१३ माघ, २०७६
Share
एक घर, एक करेसाबारी
मत्स्य ल्यावसहितको माछा उत्पादन गर्ने किसानलाई अनुदान प्रदान गर्नुका साथै पशुपालन किसानले व्यहोर्ने गरी ५० प्रतिशत शुल्कमा पशु बीमासमेत गरिएको छ
१३ माघ, २०७६
Share
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवर्द्धन ऐन
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सुशासन प्रवर्द्धन नीति तथा कार्ययोजना २०७४ बनाएर स्थानीय तहलाई पनि सुशासन प्रवर्द्धनका लागि सुशासन ऐन निर्माण गरी सुशासन प्रवर्द्धन समिति गठन गर्न निर्देशन दिएको थियो
१२ माघ, २०७६
Share
गभर्नर नेपाल भन्छन्, ‘नेपालीले पैसा चिनेनन्’
अहिलेसम्म नेपालीले पैसा नै नचिनेको उनले टिप्पणी गरे । बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको हितमा रहेर काम गर्न निर्देशन पनि दिए
११ माघ, २०७६
Share
अवैद्य उत्खनन गर्ने १५५ सवारी नियन्त्रणमा
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीका अनुसार स्थानीय तहको मागअनुसार अनुगमनको जिम्मा स्थनीय तहलाई दिइएको हो । स्थानीय तहले अनुगमन गरिसकेपछि प्रतिवेदन समन्वय समितिमा बुझाउनुपर्ने उनको भनाइ छ
११ माघ, २०७६
Share
शंकर पाेखरेलको विष्णु पौडेललाई सुझाव, ‘प्रदेश राजधानीका लागि पत्रकारलाई फोन गरेर लविङ गर्न बन्द गर्नुस्’
उनले भने , ‘म पनि कसैलाई केही भन्दिन, ‘तपाइँ पनि पत्रकारलाई फोन गर्न बन्द गर्नुस् ।’
११ माघ, २०७६
Share
सामुदायिक विद्यालयका कुशल सारथि
स्थापनाकालमा ६ कक्षासम्म सुरु भएको विद्यालयमा ५ सय विद्यार्थी थिए । विद्यार्थीको गुणस्तर कमजोर थियो । त्यसपछि विद्यालयको स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने उनले सोचे
११ माघ, २०७६
Share
रुपन्देहीमा चोरीका घटनामा वृद्धि
पछिल्लो सात महिनामा मात्रै करिब ८० लाई मुद्दा चलाइएको बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । बुटवलमा दिनहुँ चोरीका घटना हुन थालेपछि स्थानीय आफैंले गस्ती सुरु गरेका छन्
१० माघ, २०७६
Share
घुँगीको माग बढ्दो
थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ
१० माघ, २०७६
Share
प्रदेश ५ मा नेकपाकी घिमिरे विजयी
नेकपाकी उम्मेदवार बिमला घिमिरे विजयी भएकी छन् । घिमिरे ५ हजार ७ सय ७८ मतभारसहित विजयी भएकी हुन् । कपिलवस्तु निवासी घिमिरे नेकपाको केन्द्रीय सदस्य र कपिलवस्तु सहइन्चार्ज हुन्
९ माघ, २०७६
Share
राष्ट्रियसभा निर्वाचनः प्रदेश ५ मा ३०३ मत खस्यो
बिहान १० बजेदेखि सुरु भएको मतदान करिब साढे ३ बजेतिर सकिएको छ । निर्वाचन अधिकृत थापाका अनुसार ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने प्रदेश ५ बाट ९ जनाको उम्मेदवारी परेको छ
९ माघ, २०७६
Share
प्रदेश सरकारले नियमन नगर्दा अस्पतालको मनपरी
संघीयता कार्यान्वयनसँगै प्रदेशमाताहत आएका अस्पतालहरू नियमन गर्नु प्रदेश सरकारको दायित्व हो । तर प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि स्वास्थ्य क्षेत्रलाई नियमन गर्न प्रदेश सरकारले आवश्यक कदम चाल्न नसक्दा प्रदेशका अस्पतालहरू मनपरी चलिरहेका छन्
९ माघ, २०७६
Share
बुटवल उपमहानगर फोहोर व्यवस्थापनमा सधैं असफल
कार्यसम्पादन मूल्यांकनमा लगातार पाँच पटक उत्कृष्ट भएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापन भने चुकेको छ
८ माघ, २०७६
Share
विद्यालयकाे जग्गामा पेट्रोल पम्प
सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीतिले तेस्रो पक्षलाई जग्गा भाडामा दिन नपाउने व्यवस्था गरेको छ । हाल संशोधित कार्यनीतिले बढीमा ५ वर्षका लागि मात्र जग्गा भाडामा दिने प्रावधान राखेको छ
७ माघ, २०७६
Share
१३ प्रतिशतले घट्यो बाँकेमा लागुऔषधको घटना
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यस वर्ष ती घटनामा कमी आएको हो
७ माघ, २०७६
Share
प्रदेश–५ का प्रमुख विपक्षी दलका नेता पोखरेलको निधन
प्रदेश–५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ
६ माघ, २०७६
Share
श्रीमानको साख जोगाउन बिमलाको प्रदेशसभामा ‘इन्ट्री’
दुर्घटनामा परी श्रीमानको मृत्यु भएपछि उपनिर्वाचनमा उम्मेदवार बनेर विजयी भएकी बिमलाले प्रदेशसभामा पहिलो अनुभव गरेकी छिन्
५ माघ, २०७६
Share
देउवा भन्छन्, ‘एमसीसीको विरोध नगरौं, यो आर्थिक कार्यक्रम हो’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्न नहुने बताएका छन्
५ माघ, २०७६
Share
प्रदेश ५ मा एकपछि अर्को अनियमितता
प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लागेको छ । संघीयतापछि नागरिकले प्रदेश सरकारसँग पूर्वाधार विकास र सुशासनको ठूलै अपेक्षा गरेका थिए । तर थिति बसाल्ने प्रदेश ५ सरकार आफैं अनियमिततामा लिप्त भएपछि दुई वर्षको अवधिमा पटक–पटक आलोचित बन्दै आएको छ
५ माघ, २०७६
Share
तरकारीको तरक्की
कृषिमा अनुदान रकम सरकारले दिने गरेको भए पनि प्राविधिक ज्ञान नदिएको उनको गुनासो छ । सरकारले मलखाद, उन्नत बिउबीजन र बजारीकरणमा सहयोग र कृषिमा प्रविधि प्रशिक्षण दिनुपर्ने उनी बताउँछन्
४ माघ, २०७६
Share
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
उक्त लिखतलाई नमान्नेहरुलाई ‘ठग’ को सूचीमा राखेर स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा रोक्ने निर्णय केही स्थानीय तहले नै गरेका थिए। रुकुमको चौरजहारी नगरपालिकाले लिखत नमान्नेहरुलाई नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको थियो
४ माघ, २०७६
Share