लुम्बिनी
प्रदेश ५ का सांसदले मागे राहत प्याकेज
उनले बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुले जनतालाई सताएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारलाई आग्रह गरे । अर्का सांसद धमकली चौधरीले असिनाले दाङमा हिउँदे बाली, गहुँ, तोरी, चना र बेमौसमी तरकारी खेती सबै नष्ट गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्
४ चैत, २०७६
Share
पीडित भन्छन्, 'निको हुन्छ भन्दै थिए, लास ल्याएर दिए'
आइतबार बिहान बिरामी यमकुमारी पुनले खाना खाइन् । डाक्टरको सल्लाहअनुसार अस्पतालमा बसे । तर, सोमबार बिहानै डाक्टरले आफन्तलाई भने, ‘राती अत्यधिक ज्वारो आएकाले नसा फुटेर उहाँको मृत्यु भयो, सरी !’
३ चैत, २०७६
Share
बिरामी मृत्यु प्रकरणः तनाव बढेपछि भैरहवा अस्पतालको ओपीडी सेवा बन्द
नवलपरासीको बर्दघाट–२ की यमकुमारी पुनको उपचारका क्रममा बिहान मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकले सेवा बन्द गरेका छन्
३ चैत, २०७६
Share
प्रदेश ५ मा ११९ वटा आइसोलेसन बेड तयार
त्यस्तै, संक्रमणको आशंका लागेमा त्यस्ता बिरामीलाई उपचारका लागि आइतबारसम्म १ सय १९ वटा आइसोलेसन बेड तयार गरेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए
३ चैत, २०७६
Share
दाँतको उपचार गर्न आएकी बिरामीको मृत्यु, भैरहवा मेडिकल कलेज तनावग्रस्त
दाँतको उपचार गर्न आएकी एक महिलाको मृत्यु भएपछि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ
३ चैत, २०७६
Share
तानसेन–बुटवल सडक खण्डमा घुम्ती काट्न सुरु, ३ सिफ्ट सडक बन्द
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डका घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्ने काम सुरु भएको छ । १२ चैतसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर घुम्ती कटान गरिने डिभिजन सडक कार्यालयले जनाएको छ
२ चैत, २०७६
Share
मातृशिशु मृत्युदर घटाउन प्रदेश ५ सरकारको विशेष अभियान
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका गर्भवती महिला तथा नवजात शिशुको मृत्युदरलाई घटाउन स्वास्थ्यकर्मीलाई तालिमदेखि बर्थिङ सेन्टरको सुधार तथा उपकरणमा सहयोग गर्ने भएको छ
२ चैत, २०७६
Share
पश्चिम नेपालका बसमा चढ्दा आजदेखि यात्रुको तापक्रम नापिने
कोरोनाको त्रास बढ्दै जाँदा बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले यात्रुहरूलाई सवारी गराउँदा यात्रुको तापक्रम मापन गर्ने भएको छ
२ चैत, २०७६
Share
चट्याङ् लागेर सासू–बुहारीको मृत्यु
हावाहुँरीसँगै परेको चट्याङ्का कारण २ जनाको ज्यान गएको छ । शनिबार राति चट्याङ् लागेर ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरकी ७० वर्षीया बिस्री थारू र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारूको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ
२ चैत, २०७६
Share
असिनापानीले चुटेर १० वर्षीय बालकको मृत्यु
नगरपालिका–१२, रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए
२ चैत, २०७६
Share
स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा, दाताको प्रतीक्षा
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन
२ चैत, २०७६
Share
चौराहादेखि गोलपार्कसम्म सडक विस्तार, १५६ घर भत्किने
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य पुनः हुने भएको छ
१ चैत, २०७६
Share
उपेक्षाबाट खारेज, स्थानीयले खुलाएको रात्रि विद्यालय
बुटवल– ५ मा रहेको यस विद्यालयमा दिवा र रात्रि कक्षाहरू सञ्चालन हुँदै आएका छन् । हाल रात्रि विद्यालयमा १ सय १७ जना विद्यार्थी रहेका छन् । कक्षा ६ देखि १० सम्म अध्यापन हुने यस विद्यालयमा ५ जना माध्यमिक तहका दरबन्दीहरू, ४ जना निमावि तहका दरबन्दी र १–१ जना लेखापाल र कार्यालय सहायक रहेका छन्
१ चैत, २०७६
Share
१७ लाख घूस रकमसहित बुटवल नापीका ५ कर्मचारी पक्राउ
उनीहरूलाई घूस रकम लिँदै गर्दा भैरहवाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ
३० फागुन, २०७६
Share
सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
१२ चैतदेखि बिहान ७ः०० देखि ९ः०० बजेसम्म, दिउँसो १२ः०० देखि ३ः०० बजेसम्म र राति ८ः०० देखि ११ः०० बजेसम्म सडक बन्द हुनेछ ।
२९ फागुन, २०७६
Share
बस र अटोरिक्सा ठोक्किँदा १ को मृत्यु
बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ
२९ फागुन, २०७६
Share
रोल्पामा भेटियो २ बोरा सकेट बम
घाँस काट्न जंगल गएका स्थानीयले कुहिएको बोरामा ठूलो मात्रामा सकेट देखेपछि प्रहरीलाई खबर गरेका थिए
२९ फागुन, २०७६
Share
चेक बाउन्सको आरोपमा १ जना पक्राउ
बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए
२८ फागुन, २०७६
Share
रुकुम (पूर्व)मा पाेथी मृग मृत अवस्थामा फेला
रुकुम (पूर्व)मा एउटा मृग मृत अवस्थामा फेला परेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमल दहको छेउमै पोथी मृग (रतुवा) मृत अवस्थामा फेला परेको हो
२७ फागुन, २०७६
Share
सार्वजनिक जग्गा मिचेर घर, कारबाही भएन
रूपन्देहीको सैनामैना नगरपालिका– ४, सिसौडाँडामा सार्वजनिक जग्गा मिचेर ४ जनाले घर बनाएको पाइएको छ । मुर्गिया–सिसौडाडाको सडक बाटोमा उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाएका हुन्
२६ फागुन, २०७६
Share
राजधानी दाङ लैजान मन्त्रीको ‘तुरुप’ फाल्दै मुख्यमन्त्री पोखरेल
दाङलाई दुईतिहाइको बहुमत बनाउन नेकपाका प्रदेश ५ इन्चार्जसमेत रहेका शंकर पोखरेल मन्त्रीको ‘तुरुप’ फाल्ने प्रयासमा छन्
२५ फागुन, २०७६
Share
अब पाल्पाको तानसेनमै डायलाइसिस सेवा
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाइसिस सेन्टरले चाँडै आफ्नो सेवा शुभारम्भ गर्ने भएकाे छ
२५ फागुन, २०७६
Share
क्रिकेट ब्याटका विषयमा विवाद हुँदा महिलामाथि तेजाब प्रहार
क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । वरईले क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रीमा राख्ने तेजाब फालेका थिए
२५ फागुन, २०७६
Share
मानव सेवा आश्रमद्वारा १४ महिनामा ३२२ जनाको उद्दार
मानव सेवा आश्रम बुटवलले १४ महिनाको अवधिमा ३ सय २२ जनालाई सडकबाट उद्दार गरेको छ । २०७५ साल बैशाख १८ गतेबाट अनौपचारिक रुपमा सेवा सुरु गरेको आश्रमले प्रदेश– ५ का विभिन्न जिल्लाहरुबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका सहयोगापेक्षी सडक आश्रित ३ सय २२ जनाको उद्दार गरेको हो
२४ फागुन, २०७६
Share
रामपुरका नगर प्रमुखको तलबभत्ता सामाजिक काममा
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाएकाे सबै तलबभत्ता सामाजिक क्षेत्रमा खर्चिने भएका छन्
२४ फागुन, २०७६
Share
'नगदी खाम लिएर अस्पताल जाम'
अहिले यस अभियानलाई यहाँका धेरै अस्पतालहरूले अनुसरण गरेका छन् । पौडेलबाटै प्रभावित भएर काठमाडौंका अन्नपूर्ण न्युरो अस्पताल र नेपाल अंग प्रत्यारोपण केन्द्रमा पनि यस अभियान सुरु भएको छ
२४ फागुन, २०७६
Share
प्रदेश ५ मा एसईई परीक्षाको तयारी अन्तिम चरणमा
१२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्ड र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेका छन्
२३ फागुन, २०७६
Share
गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु
गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्याउनुपर्ने कुराबारे चेतना फैलाउने उनले बताए
२३ फागुन, २०७६
Share
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !
नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ
२३ फागुन, २०७६
Share