लुम्बिनी
देवः विकास बैंकको नयाँ शाखा कपिलवस्तुको बहादुरगञ्जमा
बैंकले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–ं ८ स्थित बहादुरगञ्जमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखा कर्यालयको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले उद्घाटन गरेका हुन्
३० मंसिर, २०७६
Share
प्रदेश ५ को नाम राजधानीः नाम लुम्बिनी, राजधानीका लागि ६ ठाउँको प्रस्ताव
संसदीय विशेष समितिका सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अपनाउँदै तोकिएको छ । यद्यपि समितिले गरेको सिफारिशलाई प्रदेशसभाको बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान छ
३० मंसिर, २०७६
Share
हिउँदे झरीले अन्नबालीमा क्षति
दुई दिनअघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो
३० मंसिर, २०७६
Share
खर्च नभएको रकम फिर्ता भएन, प्रदेश सरकार अनुदान कटौती गर्ने तयारीमा
विवरण नपठाउने पाँच पटक सर्वोत्कृष्ट उपमहानगरपालिका बनेको बुटवल उपमहानगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिकाले पनि खर्च विवरण नपठाएको मन्त्रालयले जानकारी दिएको छ ।
२९ मंसिर, २०७६
Share
रुपन्देहीमा ५५ वर्षीया महिलाकाे हत्या
रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका- १० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही ठाउँका २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ
२८ मंसिर, २०७६
Share
प्रदेश ५ का राष्ट्रिय गौरवका आयोजना : सकिएलान् समयमै ?
गुरुयोजनाअनुसारका कामहरूमा प्रशासनिक भवन, भिजिटर इन्फर्मेसन सेन्टर, उत्तरी पोखरी, पवित्र उद्यान क्षेत्रका ढलहरू, ३ जोडी पेभिलियन, १६ किलोमिटर सुरक्षा पर्खाल र केन्द्रीय नहर निर्माण कार्य सम्पन्न भएको कोषले जनाएको छ ।
२८ मंसिर, २०७६
Share
पूर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण
कोरियन नेपाल टेक्निकल इन्स्टिच्युटको अवलोकनका क्रममा पूर्र्वअर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सीटीईभीटीको नेतृत्व र शिक्षामन्त्रीसँग बसेर गृहकार्य गर्न सुझाव दिए
२७ मंसिर, २०७६
Share
मदरसा शिक्षा मूल प्रवाहीकरणको चुनौती
जिल्लामा सञ्चालित मदरसामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, उर्दु र अरबीका विषयहरू पढाइ हुने गरेका छन्
२७ मंसिर, २०७६
Share
जनप्रतिनिधिले गरे घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ
२६ मंसिर, २०७६
Share
जहिल्यै उत्खनन विवाद
प्राकृतिक स्रोतको संरक्षण तथा उपभोगको अधिकार आफूमा केन्द्रित रहेकाले स्थानीय तहहरूले उत्खननका लागि आफूखुसी निर्णय गर्ने परिपाटी रहँदै आएको छ। तर यसले निम्त्याउने नतिजाका बारेमा भने स्थानीय तहहरू पूर्व सचेत रहेको पाइन्न
२५ मंसिर, २०७६
Share
कोहलपुरको अवस्था सामान्य, निषेधाज्ञा हट्यो
आइतबार बिहान स्कुले छात्रालाई ट्रकले ठक्कर दिएर गम्भिर घाइते बताएपछि तनावग्रस्त बनेको थियो
२४ मंसिर, २०७६
Share
यस्तो सहमति भयो कोहलपुर घटना साम्य पार्न
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन गरी सर्वदलीय बैठक बसेर सो सहमति गरिएको छ ।
२४ मंसिर, २०७६
Share
कृषि अनुदानमा मिलेमतो : कर्मचारीले मागे खुलेआम कमिसन
बाख्रापालन, गाईपालन, तरकारी खेती, फलफूल खेती, बंगुरपालनमा दिएको अनुदान दुरूपयोग भएको समितिले जनाएको छ । कामै नगरेका किसानलाई मन्त्रालयले सजिलै अनुदान दिएकाले मिलेमतोमा अनुदान रकम दुरूपयोग भएको निष्कर्ष समितिको छ ।
२३ मंसिर, २०७६
Share
प्रहरीले विद्यालयमै छिरेर विद्यार्थी कुट्यो, विद्यालय बन्द
बाँकेको कोहलपुरमा स्कुल जाने क्रममा ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएपछि उत्पन्न तनावका कारण सोमबार त्यहाँका विद्यालय बन्द भएका छन्
२३ मंसिर, २०७६
Share
५० लाख सकेपछि ७ लाख बोकेर प्रदेश राजधानी खोज्न भारततिर
१२ जिल्ला रहेको प्रदेश ५ मा ८७ जना सांसद छन् । नेकपाका ६१, कांग्रेसका १९, फोरमका ५, राजमो र राजपाका एक/एक सांसद छन् । स्थायी राजधानीका लागि सबैको सहमति वा कुनै पनि दलको दुईतिहाइ बहमुत आवश्यक पर्छ
२२ मंसिर, २०७६
Share
गोली चलेपछि कोहलपुरमा कर्फ्यू
विद्यार्थीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि कोहलपुरमा कर्फ्यू लागेको छ । आइतबार बिहान ट्रकको ठक्करबाट कोलपुर–१० कि १२ वर्षीया बालिका प्रकृति चन्दको दुवै खुट्टा चुँडिएका छन् । ट्रकले जानीजानी बालिकाको खुट्टा चुँडाएकाे भन्दै विद्यार्थीले बिहानैदेखि आन्दोलन थालेका छन्
२२ मंसिर, २०७६
Share
सिक्टा सिँचाइको पानी नेपालगन्ज पुग्यो
डुडुवा शाखा नहर निर्र्माण नभए पनि किसानलाई गहुँ सिँचाइ गर्न मिल्ने गरी पानी छोडिएको आयोजनाले जनाएको छ। कोहलपुर नगरपालिका-१५ पार्वतीपुरमा भेटिएका बलिराम हरिजनले पूर्वजानकारी बिना नै नहरमा पानी छोड्दा सात आठ विगाहा क्षेत्रफलको गहुँ र मसुरोमा क्षति पुगेको बताए।
२१ मंसिर, २०७६
Share
सेटिङमा भन्सार छली
भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ ।
२१ मंसिर, २०७६
Share
छोराले गरे आमाबाबुको हत्या
शनिबार बिहान घरको कोठाभित्र रहेका ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीय आमा थगना यादवलाई उनले धारिलो हतियार प्रहार गरेका थिए
२० मंसिर, २०७६
Share
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको केराबारीनजिकै जीप दुर्घटना दुई जनाको मृत्यु भएको छ
१९ मंसिर, २०७६
Share
भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जंगल सफारी खुला
सांसद गहतराजले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्नुपर्ने बताए । भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचारप्रसारको अभाव भएको बताए
१९ मंसिर, २०७६
Share
जहाजसँग ठोक्किँदा बँदेल मर्याे
नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए
१९ मंसिर, २०७६
Share
बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार
लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तर्क्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।
१७ मंसिर, २०७६
Share
मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ
१६ मंसिर, २०७६
Share
बिपन्न परिवारका लागि ४६ नयाँ घर बन्दै
प्रदेश नं ५ सरकारको ‘निरन्तर जनता आवास कार्यक्रम’ अन्तर्गत यस आर्थिक वर्षमा ४६ नयाँ घर बन्ने भएका छन् । घर निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरिसकेको छ
१५ मंसिर, २०७६
Share
पत्रकार केसीलाई औद्योगिक पत्रकारिता पुरस्कार
उनलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेशका उद्योगमन्त्री गिरीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि नगद रू. ३५ हजार ५ सय र कदरपत्र रहेको छ
१५ मंसिर, २०७६
Share
नेकपानिकट अनेरास्ववियुद्वारा बुटवलमा विरोध प्रदर्शन
लुम्बिनी वाणिज्य क्याम्पस, कालिकामानव ज्ञान, नवीन औद्यौगिक कदरबहादुर रीता माध्यमिक विद्यालयबाट अनेरास्ववियूका विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मूर्दावाद, हाम्रो भूमि फिर्ता गर, लिपुलेक कालापानी र लिम्पियाधुरा हाम्रो हो’ जस्ता नारा लगाएका थिए
१५ मंसिर, २०७६
Share
कर्णालीका दुवै स्थानीय तहको उपनिर्वाचनमा उत्साहजनक सहभागिता
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ८८ प्रतिशत मत खसेको छ । खार्पुनाथ गाउँपालिकाका पाँचवटै मतदान केन्द्रमा ८८ प्रतिशत मत खसेको हो
१४ मंसिर, २०७६
Share
दाङमा ६५ प्रतिशत मत खस्यो, किरीयापुत्रीले पनि हाले भाेट
दाङ निर्वाचन क्षेत्र नं ३(ख)मा शनिबार भएको प्रदेश सभाको उपनिर्वाचनमा ६५.३५ प्रतिशत मत खसेको मुख्य निर्वाचनको कार्यालय दाङले जानकारी दिएको छ । ६८ हजार ७ सय १९ मतदाता संख्या रहेको सो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको मुख्य निर्वाचन अधिकृत रेतेन्द्र थापाले जानकारी दिए
१४ मंसिर, २०७६
Share