लुम्बिनी
कपिलवस्तुमा दुई दिनदेखि जारी निषेधाज्ञा हट्यो
दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो । झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।
१६ कात्तिक, २०७६
Share
बढी पर्यटक भित्रिने नाका फोहोरले अस्तव्यस्त
नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो, रुपन्देहीको बेलहिया नाका । यो नाका अहिले अस्तव्यस्त बनेको छ । यो नाकाबाट बढीभन्दा बढी भारतीय पर्यटक भित्रन्छन्
१५ कात्तिक, २०७६
Share
गुल्मीमा उपनिर्वाचन : नेकपाले टुंग्यायो उम्मेदवार, कांग्रेस छलफलमै
गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।
१५ कात्तिक, २०७६
Share
बुटवल उपमहानगरको डम्पिङ साइट बन्यो तिनाउ नदी
वैकल्पिक व्यवस्था नहुदाँ नदीमा फोहोर फाल्नुपरेको बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । उनले खाडल पुर्नको लागि पनि फोहोर फाल्ने गरेको जनाउँदै खाडल पुरिएपछि पार्क बनाउने योजना रहेको सुनाए ।
१४ कात्तिक, २०७६
Share
गुल्मीमा जीप दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते
गुल्मीको पाँणथोकबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरको पिकअप भ्यान मुसिकोट नगरपालिका-९ ददल्कामा दुर्घटना भएको हो ।
१४ कात्तिक, २०७६
Share
नेपालको दोस्रो लामो पुल राप्ती नदीमा, एक अर्ब लगानीमा निर्माण सम्पन्न
नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो ।
१३ कात्तिक, २०७६
Share
बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ
१२ कात्तिक, २०७६
Share
नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु, ५० हजार रुख काटिने
पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम सुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम सुरु गरेको हो ।
९ कात्तिक, २०७६
Share
दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान
तिलोत्तमामा हाल १९ वटा दुग्ध उत्पादक सहकारीहरू छन्
८ कात्तिक, २०७६
Share
प्रदेश नं. ५ का ‘मिनी संसद्’ निष्क्रिय
प्रदेश नं. ५ को प्रदेश सभाको बर्खे अधिवेशन सकिसकेको छ भने हिउँदे अधिवेशन अझै सुरु हुन सकेको छैन । यो समयमा ‘मिनी संसद्’ मानिने विभिन्न समितिका बैठकहरू हुनुपर्ने हो । तर प्रदेश नं. ५ का संसदीय समितिहरू भने निष्क्रिय भएका छन् । प्रदेशमा ६ वटा संसदीय समिति छन् ।
८ कात्तिक, २०७६
Share
सिद्धार्थनगर नगरपालिकाका मासु पसलमा अनुगमन
बाख्रीको मासु बिक्री गर्ने पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ । सो पसललाई अर्को निर्देशन नहुँदासम्म सञ्चालनमा रोक लगाइएको छ ।
७ कात्तिक, २०७६
Share
श्रम कार्यालय बुटवलमा सेवाग्राहीलाई सास्ती
श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु नपर्ने भनेर सञ्चालनमा आएका कार्यालयले झनै सास्ती दिएका छन्
६ कात्तिक, २०७६
Share
बुद्ध सर्किटमा पर्ने निर्माणाधीन पुल ९ वर्ष देखि अलपत्र
रुपन्देहीको तिलोत्तमा गोरकट्टामा निर्माणाधीन पुल ९ वर्ष देखि अलपत्र परेको छ । गोरकट्टामा रहेको तिनाउ नदीमाथि आधा बनेको पुल विगत ९ वर्ष देखि अलपत्र अवस्थामा रहेको हो
६ कात्तिक, २०७६
Share
भेरी कोरिडोरको स्तरोन्नति हुने
‘अहिले हामी ठेक्का व्यवस्थापनको चरणमा छौं,’ उनले भने, ‘जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनलगायतका प्रक्रिया अन्तिम चरणमा पुगेको छ’
५ कात्तिक, २०७६
Share
समूह बनाएर महिलाहरू पुष्पखेतीमा
पछिल्लो समय रूपन्देहीमा पुष्पखेतीतर्फ आकर्षण बढ्न थालेको छ । सामान्य कार्यक्रमहरूमा समेत भारतबाट आयातित गर्नुपर्ने फूल अहिले रूपन्देहीमा भइरहने त्यस्ता कार्यक्रममा रूपन्देहीकै प्रयोग हुने गरेको छ
३ कात्तिक, २०७६
Share
विद्यालयको जग्गामा ३७ वर्षदेखि किचलो
जग्गाकै विवादका कारण सरकारी स्तरबाट बजेट ल्याएर पूर्वाधार विकास गर्न नपाएको विद्यालयकी प्राचार्य गीता भण्डारीले बताइन्
१ कात्तिक, २०७६
Share
विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।
१ कात्तिक, २०७६
Share
महेन्द्र कुर्मी हत्या प्रकरण : एकजना हत्यारा पक्राउ
गत कार्तिक २९ गते ओमसतियाका महेन्द्रप्रसाद कुर्मीलाई गोली हानी हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
३० असोज, २०७६
Share
चीनको सिआन शहरका विशिष्ट अधिकारीहरू बुटवलमा
सम्बन्धलाई समृद्धिको सारथीको रूपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदान–प्रदान हुने बताइएकाे छ
२८ असोज, २०७६
Share
दसैं अवधिमा रुपन्देहीमा ३० जुवाडे पक्राउ
पक्राउ पर्नेहरूको नाम भने प्रहरीले गोप्य राखेको छ
२७ असोज, २०७६
Share
प्रदेश ५ सडक मानवमुक्त हुँदै, १८ जनाको उद्धार
अब प्रदेशका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि व्यक्तिले भिक्षा माग्न नपाइने भएको छ
२७ असोज, २०७६
Share
लागूऔषधसहित दाङबाट पाँच पक्राउ
जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो ।
२७ असोज, २०७६
Share
जीप दुर्घटनामा एकको मृत्यु
नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
२५ असोज, २०७६
Share
सहरको दसैं: न देखिन्छन् पिङ, न उड्छन् चंगा
समय परिवर्तन भयो । प्रविधिको विकास भयो । समयक्रम सँगै बजारमा बस्तिको विकास भयो । ठूला चौरमा पक्की घर बने । परिणामत पिङ र आकाशमा चंगा देखिन छाडे ।
२० असोज, २०७६
Share
दाङमा आज लिट्रेचर फेस्टिबल
दाङमा आज एक दिने लिट्रेचर मिनी फेस्टिबल–२०७६ हुने भएको छ ।
१८ असोज, २०७६
Share