लुम्बिनी
ऐन संशोधन गरेर जनप्रतिनिधिलाई दोहोरो सुविधा
प्रदेश ५ को मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिने निर्णय गरेको छ
२९ साउन, २०७६
Share
लुम्बिनी अस्पताललाई अत्याधुनिक बनाउने प्रदेश सरकारको तयारी
“सम्पूर्ण रोगको विशेषज्ञ सुविधासहितको आधुनिक अस्पताल बनाउने योजनाअनुसार काम सुरु गरिएको छ” सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, “गौरवको आयोजनामा राखेर अस्पतालको विकास गरेमा यस क्षेत्रका नागरिकको सर्वसुलभ उपचार पाउनेछन् ।”
२८ साउन, २०७६
Share
२ करोडको लागतमा गाउँपालिकामा रिङरोड
गुल्मीको मालिका गाउँपालिकामा २ करोड बढीको लागतमा ‘मालिका रिङरोड’ बन्ने भएको छ
२८ साउन, २०७६
Share
बुटवलमा अत्याधुनिक सपिङ कम्पलेक्स, उपमहानगरकाे लगानी
बुटवलको बसपार्कसँगै रहेको बस टर्मिनल परिसरमा बुटवल उपमहानगरपालिकाले पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण गर्ने भएको छ
२६ साउन, २०७६
Share
स्थानीय पाठ्यक्रममा बौद्ध शिक्षा : विद्यार्थी आकर्षित
रूपन्देहीको देवदह नगरपालिकाले स्थानीय पाठ्यक्रममा समेटिएको बौद्ध शिक्षा अत्यन्तै प्रभावकारी बनेको दाबी गरेको छ
२५ साउन, २०७६
Share
मृत शरीरलाई सड्न नदिने रसायन केरा पकाउन प्रयोग
बुटवलको कृषि थोक बजार केन्द्रमा केरा पकाउनका लागि शवलाई सड्न नदिने रसायन प्रयोग गरेको भेटिएको छ । काँचो केरालाई पकाउनका लागि व्यवसायीहरुले क्याल्सियम कार्बोडेट नामको विषादी केरामा राखेको भेटिएको हो
२५ साउन, २०७६
Share
नगरपालिकामा लगानी सम्मेलन : प्रस्तावमा स्मार्ट हाट बजारदेखि रेल वेसम्मका परियोजना
परियोजनामा तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेबास पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेस हव, रेल वे रिङरोडलगायत छन् ।
२५ साउन, २०७६
Share
आत्मनिर्भर बन्दै सामुदायिक विद्यालय, सटर भाडामा लगाएर शिक्षकलाई तलब
रूपन्देहीका केही सामुदायिक विद्यालयले खाली जग्गामा सटर निर्माण गरी त्यसलाई भाडामा लगाएर शिक्षकलाई तलब उपलब्ध गराउन थालेका छन्
२४ साउन, २०७६
Share
विदेश गएका प्रत्येक नेपालीले एउटा पर्यटक नेपाल पठाउनुपर्छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगशकुमार भट्टराईले प्रत्येक नेपालीले एक जना विदेशी पर्यटकलाई नेपाल पठाउनुपर्ने बताएका छन्
२४ साउन, २०७६
Share
दाङको तुलसीपुरमा बालक बलात्कृत
बालकलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा तुलसीपुरमा एक एकजना पक्राउ परेका छन्
२३ साउन, २०७६
Share
अदालतको आदेशपछि सडक विस्तार रोकियो
घरधनी नारायणीदेवी प्रधानसहित १६ जनाले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा दायर गरेको निषेधाज्ञा निवदेनमा बुधबार उच्च अदालतबाट रिट जारी भएपछि सडक विस्तारको काम रोकिएको हो
२३ साउन, २०७६
Share
पसलमा आगजनी, डेढ करोड क्षति
नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलमा दुई कपडा पसलमा आगजनी हुँदा डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एन्ड सप्लायर्समा मंगलबार राति आगलागी भएको थियो
२३ साउन, २०७६
Share
प्रदेश ५ मा नौ सय बढी उद्योग
प्रदेश ५ मा ठूला लगानीका उद्योग थपिने क्रम बढेकाे छ । कच्चा पदार्थ आयात र उत्पादन निर्यात सहज भएकाले सीमा जोडिएका जिल्लामा उद्योग खुल्ने क्रम बढेको हो
२२ साउन, २०७६
Share
औद्योगिक विकास निगममा १६ वर्षदेखि ताला
करिब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंक थिएनन् । बैंकिङ कारोबारका विषयमा नागरिकमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपर्थ्यो । सानो उद्योग सञ्चालन गर्न साहुकै भर पर्नुपर्थ्यो
२१ साउन, २०७६
Share
प्रदेश ५ मा १४ जिल्ला, पर्सा प्रदेश ३ मा !
प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छापेको डायरीमा अन्य प्रदेशको नक्सा पनि गलत छ
२१ साउन, २०७६
Share
५० रुपैयाँमा सुरु गरेकाे व्यवसायबाट वार्षिक ८० लाखकाे काराेबार
५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्
१९ साउन, २०७६
Share
बलु हत्याकाण्डमा मनाेज पुन समूहलाई सघाउने चाैधरी डेढ वर्षपछि पक्राउ
डेढ वर्षअघि देवदहमा भएको हत्याकाण्डका संलग्न एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ
१८ साउन, २०७६
Share
एक वर्षमा साढे दुई सय बढीले गराए सुरक्षित गर्भपतन
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बितेको आर्थिक वर्ष २०७५/७६ मा २५८ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका २४ र २० वर्षमाथिका २ सय ३४ महिला रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर दुर्गा रेग्मीले जानकारी दिए ।
१६ साउन, २०७६
Share
हँसियाले हानेर छिमेकीको हत्या
मुसिकोट नगरपालिकामा हँसियाले हानेर एक जनाको हत्या भएको छ
१५ साउन, २०७६
Share
प्रदेश ५ को बजेट खर्च ७४ दशमवल ६ प्रतिशत
देश ५ सरकारले प्रदेश भित्र अर्थतन्त्रमा सकारात्मक परिवर्तनका संकेतहरु देखापर्न थालेको निष्कर्ष निकालेको छ । तिन दिन सम्म बसेको प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निष्कर्ष निकालेको हो
१५ साउन, २०७६
Share
दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी आइरन
शीतल चिनी जडीबुटीयुक्त खेती हो । लगानी गरेकै वर्षबाट आम्दानी गर्न सकिने शीतल चिनीबाट तीन वर्षमै पूर्ण रुपमा उत्पादन लिन सकिन्छ
१५ साउन, २०७६
Share
विद्यालयको जग्गामा व्यक्तिको नाममा, अख्तियारले थाल्यो अनुसन्धान
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले १२ साउनमा सूचना जारी गर्दै विजयकुमार जैसवाल र गंगोत्रीदेवी जैसवाललाई ७ दिनभित्र आयोगमा हाजिर हुन भनेको छ
१३ साउन, २०७६
Share
हर्न निषेध नै कार्यान्वयन कमजोर, ट्राफिकका १४ नयाँ बुँदे कार्ययोजना
हर्न निषेध गरेको ७ महिना बितिसक्दा पनि यसको प्रभावकारिता निकै न्यून देखिएको छ । तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले तामझामसहित सुरुवात गरेको हर्न निषेध अभियानको कार्यान्वयन पक्ष भने फितलो छ
१३ साउन, २०७६
Share
बुटवलको बजेट खर्च उत्साहजनक
बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पुँजीगततर्फ ७० प्रतिशत र चालूतर्फ ८४.४३ प्रतिशत बजेट खर्च गरेको छ
१३ साउन, २०७६
Share
प्रदेश लोकसेवा आयोग अध्यक्षमा भट्टराई
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश भएका छन्
११ साउन, २०७६
Share
गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो
गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
९ साउन, २०७६
Share
गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो
गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
९ साउन, २०७६
Share
गुल्मी पहिराे अपडेट : मृत्यु हुनेकाे संख्या ९ पुग्याे
गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका -४ लिम्घा र वडा नम्बर ३, ठूलोलुम्पेकमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको हो ।
८ साउन, २०७६
Share
यातायात व्यवस्था कार्यालयमा छड्के अनुगमन, २१ कर्मचारी अनुपस्थित
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा छड्के अनुगमन गरेकाे छ । त्यसक्रममा २१ कर्मचारी अनुपस्थित भएका पाइएकाे छ ।
७ साउन, २०७६
Share