लुम्बिनी
गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु
गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। वर्षासँगै आएको भेल घरमा पसेपछि तिल बहादुर त्रामुकी ३० वर्षीय श्रीमति तिलकुमारी र १० वर्षका छोरा दर्शनको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।
७ साउन, २०७६
Share
प्रदेश ५ सरकारद्वारा दुईवटा कार्यविधि स्वीकृत
सोमबार बसेको बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधि र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो
७ साउन, २०७६
Share
प्रदेश ५ सरकारले किन्यो २९ करोडका गाडी
प्रदेश नम्बर ५ का मन्त्रालय, प्रदेश सभा र न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा २९ करोड २६ लाखको सवारी साधन खरिद गरेको छ ।
६ साउन, २०७६
Share
दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु
दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।
६ साउन, २०७६
Share
रुख काटेको आरोपमा दुई जना पक्राउ, अनुसन्धान जारी
बबई गाउँपालिकाको झारगजेरी सामुदायिक वन उपभोक्ता समुहमा रुख काटेको आरोपमा दुई जना उपभोक्ता पक्राउ परेका छन् ।
४ साउन, २०७६
Share
बुटवलदेखि नुवाकोटगढीसम्म केबलकार, प्रक्रिया सुरु
बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म केबलकार सञ्चालनको काम सुरु भएको छ । लामो समयदेखि सञ्चालनको प्रक्रियामा रहेको सिद्धार्थ केबलकार प्रालिले दुई वर्षभित्र केबलकार सञ्चालन गर्ने गरी काम सुरु गरेकाे छ
४ साउन, २०७६
Share
बुटवलका युवाले बनाए ब्याट्री र पेट्रोलबाट चल्ने 'हाइब्रिड कार'
बुटवलका एक युवाले ब्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन् । बुटवलका अंकित बराइलीले कार बनाएका हुन्
२ साउन, २०७६
Share
सडकमा राखिएका बुद्धका मूर्ति तोडफोड
बुटवल-बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएकाे छ
२ साउन, २०७६
Share
बुटवल बजारमा भेल पस्यो, मोटरसाइकल चुर्लुम्मै (फोटो फिचर)
बुटवलको मुख्य बजारमा भेल पसेको छ । दिउँसो आएको पानीका कारण बुटवलकाे मुख्य बजारमा भेल पसेको हो ।
३१ असार, २०७६
Share
गोष्ठी र सेमिनारमा डेढ अर्ब स्वाहा, प्रदेशसभामा उठ्यो प्रश्न
प्रदेश सरकारले १५ दिनमा १ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेकाे समाचार शनिबार शिलापत्रडकमले प्रकाशित गरेको थियो ।
३० असार, २०७६
Share
सिद्धबाबा अपडेटः पाल्पा–बुटवल सडक खण्ड एकतर्फी खुल्यो
ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सुचारु भएको छ । हिजो अपरान्ह तीन बजे देखि अबरुद्ध बाटो विहान साढे १० बजे देखि मात्र एकतर्फी सञ्चालनमा आएको हो
२९ असार, २०७६
Share
झारपात गोडमेल र सरसफाइमा करोडौं स्वाहा
रुपन्देहीको तिलोत्तमामा प्रधानमन्त्री रोजगारका लागि २ सय २६ जना छनोट भएर गौशाला र त्यहि ६ लेन सडक सरसफाइमा खटिए । “ग्रिन सिटी र क्लिन सिटी” अभियान समेत सुरु भएको तिलोत्तमा नगरपालिकामा पनि सरसफाइ र झारपात गोडमेलमै ७० लाख रुपैया बजेट सकिदैछ ।
२९ असार, २०७६
Share
एक हजार शुल्क तिरेर खोला वारपार !
वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।
२९ असार, २०७६
Share
सिद्धबाबा अपडेट : भीरमा शव भेटियो, राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्गअन्तर्गत हेडबक्स नजिकै गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । ढुंगासहित झरेको पहिरोले बगाएर मोटरसाईकल तिनाउ खोला किनारमा पुगेको छ
२९ असार, २०७६
Share
सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद
अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२ वर्ष कैद फैसला सुनाएको हो ।
२४ असार, २०७६
Share
अर्घाखाँचीमा जिप दुर्घटना, तीनजनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिप दुर्घटनामा परी सातजना घाइते भएका छन्
२० असार, २०७६
Share
नेकपा प्रवेश गर्दै ‘दीपक मनाङे’
दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् ।
१९ असार, २०७६
Share
बाघको जुँगा उखेल्दा ५ लाख जरिमाना
बाघको जुँगा उखेल्न सक्नेलाई हाम्रो समाजमा बहादुर मानिन्छ । बर्दियाका एक व्यक्ति भने बाघको जुँगा उखेलेको अभियोगमा कारबाहीमा परेका छन्
१८ असार, २०७६
Share
आन्दोलनमा उखु किसान, चिनी उद्योगले भुक्तानी दिएनन्
चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो
१७ असार, २०७६
Share
ट्याक्टर पल्टिँदा चालकको मृत्यु
गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ
१७ असार, २०७६
Share
लागूऔषधसहित तीन पक्राउ
प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको हो
१३ असार, २०७६
Share
दुई युवतीमाथि सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ
असार २ गते राति युवतीमाथि बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । गैडहवाका–९ का २२/२३ वर्षका दुई युवती र स्थानीय विष्णु थारूले राति सँगै होटलमा बसेर मदिरा पिएका थिए।
१० असार, २०७६
Share
दुई युवतीमाथि सामूहिक बलात्कार
रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका २२ वर्षका दुई युवतीलाई २ असारमा युवाको समूहले बलात्कार गरेको हो
९ असार, २०७६
Share
भारतीय सडकले सयौं नेपालीका घर डुबानमा
बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियापुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् । सयभन्दा बढी घर डुबेको र झन्डै एक दर्जन घर भत्किएको अध्यक्ष शाहले जानकारी दिए
९ असार, २०७६
Share
सुदूरपश्चिम यातायातको बस बर्दियामा दुर्घटना
दुर्घटनामा १५ जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको कोहोलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ
८ असार, २०७६
Share