लुम्बिनी
सञ्चालनमा आएन ९ स्थानीय तहलाई जोड्ने अन्तरपालिका चक्रपथ
गाउँ र सहरबीचको सम्बन्ध जोड्ने परिकल्पना गरिएको अन्तरपालिका यातायात स्थानीय तहको समन्वयको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन
२४ भदौ, २०७६
Share
सिण्डिकेट हटेपछिको प्रभाव : एसी बसमा सरर...
सरकारले सार्वजनिक यातायातमा रहेको सिण्डिकेट (एकाधिकार) हटाउनुअघि बुटवल, भैरहवा तथा पश्चिम क्षेत्रमा तत्कालीन पश्चिम नेपाल बस व्यवसायी संघ (हालको प्रा.लि.) रूपन्देहीको ‘राज’ चल्थ्यो
२३ भदौ, २०७६
Share
ट्रयाक्टरको ठक्करबाट विकको मृत्यु
दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।
२२ भदौ, २०७६
Share
रूपेन्देहीमा डेगु संक्रमित महिलाको मृत्यु
रूपेन्देहीमा डेगु संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मोतिपुरकी ६१ वर्षीया सापित्रा आचार्यको डेंगुको संक्रमणबाट शनिवार मृत्यु भएकाे हाे
२२ भदौ, २०७६
Share
वडा अध्यक्षले गरे आत्महत्या प्रयास
बुटवलमा एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्याको प्रयास गरेका हुन्
२१ भदौ, २०७६
Share
प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र
गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको प्रदूषण मापन गरिएको यातायात कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले जानकारी दिए।
२१ भदौ, २०७६
Share
प्रदेश ५ मा लगानी बढाउन चीन इच्छुक, लुम्बिनी प्राथमिकतामा
प्रदेश ५ का विभिन्न क्षेत्रमा लगानी गर्न चीनले चासो देखाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानीप्रति चासो देखाएको हो । त्यसका लागि चिनियाँ टोलीले अहिले राजनीतिक नेतृत्वसँग भेटघाट तीव्र पारेको छ
२१ भदौ, २०७६
Share
प्रदेश–५ मा लगानी गर्न चिनियाँ चासो
प्रदेश–५ मा चीनले लगानीका लागि चासो बढाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानी प्रति चासो देखाएको हो ।
२१ भदौ, २०७६
Share
बैंकभन्दा कम छैनन् रुपन्देहीका सहकारी
सहकारी विभागको २०७४ असारसम्मको तथ्यांकअनुसार प्रदेश ५ मा ४ हजारभन्दा बढी सहकारी संस्थाहरू छन् । सहकारी संख्याको हिसाबले प्रदेश चौथो स्थानमा छ । सबैभन्दा बढी ७ सय ७९ वटा सहकारी संस्थाहरू रुपन्देहीमा र त्यसपछि दाङमा ६ सय २७ वटा छन्
२० भदौ, २०७६
Share
छैटौं मणिमुकुन्द कप भलिबल २० भदौदेखि
मणिमुकुन्द भलिबल क्लबको आयोजनामा छैटौं मणिमुकुन्द कप अन्तर विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ
१८ भदौ, २०७६
Share
रुपन्देहीमा ४२ जनामा डेंगु भेटियाे
रुपन्देहीमा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगु रोग देखिएको छ
१८ भदौ, २०७६
Share
सय वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको बिजोग
सय वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल विवादमा तानिएको छ । प्रदेश सरकारले अस्पतालमातहतका ७३ वटा सटर भत्काउन निर्देशन दिएसँगै विवाद उत्पन्न भएको हो
१८ भदौ, २०७६
Share
गाउँका स्कुलः विद्यार्थी छन्, शिक्षक छैनन
रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा १५ मध्ये ५ माध्यमिक विद्यालय छन् । तर गाउपालिकाका प्राय सवै विद्यालयमा शिक्षकको अभाव छ । जसका कारण विद्यार्थीको पठनपाठन बर्षेनी प्रभावित बन्दै गएको छ । मावि तहका विद्यालयको अवस्था झन विजोग छ
१६ भदौ, २०७६
Share
लुम्बिनीमा पर्यटककाे बसाइ लम्ब्याउने याेजना खै ?
यस वर्ष जुलाई महिनासम्म ९ लाख ६० हजार २ सय ६० जनाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्
१५ भदौ, २०७६
Share
घुससहित समातिए खरिदार पाण्डे
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले मालापोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित नियन्त्रणमा लिएको छ
१३ भदौ, २०७६
Share
मोफसल हल्लाएको स्वर्ण सिल्ड
२०२७ सालमा स्थापना भएको झरना स्पोर्टस क्लव रुपन्देहीको सवैभन्दा पुराना क्वल मध्येको एक हो । ५० वर्ष पुरा भएको यो क्वलको फुटवलमा आफ्नै इतिहास छ
१३ भदौ, २०७६
Share
सम्भाव्यता अध्ययनमा सकियो ४६ लाख, कुन खोलाबाट कति उत्पादन हुन्छ विद्युत ?
प्रदेशका सबै जनतालाई विद्युतको पहुँचमा राख्न प्रदेशले जल विद्युतको सम्भाव्यता अध्ययन गरेको छ । यद्यपि यसको अन्तिम रुप भने दिइएको छैन
१२ भदौ, २०७६
Share
बुटवलका मासु पसलमा अनुगमन, अधिकांश फाेहाेर
बुटवलका मासु तथा अन्य पसलमा जिल्लास्थित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ
१२ भदौ, २०७६
Share
प्रदेश ५ सरकारविरुद्ध २९ मुद्दा
गठन भएयता प्रदेश ५ सरकारलाई मात्रै विपक्षी बनाएर ४ तथा प्रदेशभित्रका स्थानीय तहसँग सम्बन्धित रहेर २५ वटा मुद्दा दर्ता गरिएका हो
९ भदौ, २०७६
Share
पुराना दलले देशलाई बन्दी बनाए– रविन्द्र मिश्र
साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पुराना राजनीतिक दलले समाजलाई नै अपहरण गरेर राखेको बताएका छन्
९ भदौ, २०७६
Share
बर्दियामा बाघको आक्रमणबाट वृद्धको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।
८ भदौ, २०७६
Share
अब गाउँमा सरकारको सिंहदरबार, विप्लवको ‘जनसरकार’
ग्रामीण क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धमाधम ‘जनसरकार’ गठन गरिरहेको छ
७ भदौ, २०७६
Share
हाफ पाइन्टमा मेयर (तस्वीरसहित)
नेपालगन्जवासी उनलाई विकासवादी नेताका रुपमा चिन्छन् । उनी साइक्लिङका पनि शौखिन पनि हुन् । मेयर राणालाई हेर्नुहोस, उनी औपचारिक कार्यक्रममा समेत हाफ पाइन्ट लगाएर गइदिन्छन् । प्रमुख आथित्यता गरिदिन्छन् ।
३ भदौ, २०७६
Share
प्रदेश ५ का ११ जिल्लामा सीसीटीभी क्यामरा जडान
१ सय ४० वडामा जडान गनुपर्नेमा अहिलेसम्म १ सय ५ वटामा सीसीटीभी जडान भइसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले जानकारी दिए ।
३ भदौ, २०७६
Share
प्रदेश ५ को नाम लुम्बिनी ! राजधानी कहाँ ?
प्रदेश ५ सरकार गठन भएको २ वर्ष पुगेको छ । तर, अहिलेसम्म प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंगिएको छैन
२ भदौ, २०७६
Share
प्रदेश सरकारलाई टेर्दैनन् स्थानीय तह
प्रदेश सरकारले बनाएको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ ले प्राकृतिक स्रोतबाट स्थानीय तहले संकलन गर्ने राजस्वको ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने कानूनी व्यवस्थालाई संघीय सरकारले संशोधन गरेसँगै राजस्व बाँडफाँटमा प्रदेश सरकार र स्थानीय तहबीच समस्या देखिएको छ
३० साउन, २०७६
Share