लुम्बिनी
रुपन्देही ३ बाट चुनाव लड्ने उद्योगी खड्काको घोषणा
उद्योगी केशव विक्रम खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
३ भदौ, २०७९
3 min read
Share
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्- संघीयता कार्यान्वयन गराउन आन्दोलनमै लाग्नुपर्ने भयो
कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयन हुन नसकेको कुरामा जोड दिएर बोल्न थाले । उनले लुम्बिनी प्रदेश सरकारले पनि मधेश प्रदेश सरकारले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने अवस्था आएको बताए ।
२९ साउन, २०७९
3 min read
Share
बर्दियामा तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ
बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।
२४ साउन, २०७९
2 min read
Share
मालपोत कार्यालय तुलसीपुरमा ताला, कामकाज ठप्प
मालपोत कार्यालय तुलसीपुरमा तालाबन्दी गरिएको छ ।
२४ साउन, २०७९
2 min read
Share
पाल्पामा जिप र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
पाल्पामा जिप र अटो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
२२ साउन, २०७९
2 min read
Share
बाँकेमा बढ्न थाले कोरोना संक्रमित, नाकामा कडाइ
बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ ।
१८ साउन, २०७९
2 min read
Share
बुटवल-बेलहिया सडकको ठेक्का तोड्ने प्रक्रिया सुरु, ठेकेदार कम्पनीलाई आयोजनाले सोध्यो स्पष्टीकरण
१३ साउन, २०७९
2 min read
Share
अर्घाखाँचीमा ब्राउन सुगरसहित तीन जना पक्राउ
अर्घाखाँचीमा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
१३ साउन, २०७९
2 min read
Share
बुटवल–पाल्पा सडकखण्डमा तीन महिना टिपर चलाउन रोक लगाइयो
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा तीन महिना टिपर चलाउन रोक लगाइएको छ ।
३ असार, २०७९
1 min read
Share
राज्यमन्त्री विमला वलीको घटनाबारे जाँचबुझका लागि मन्त्री शर्माको नेतृत्वमा कार्यदल गठन
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वलीको घटनाबारे सत्यतथ्य बुझ्नका लागि भन्दै तीन सदस्यीय कार्यदल बनाएको छ
१ असार, २०७९
1 min read
Share
कपिलवस्तुमा तीन दिनदेखि हराइरहेका युवकको शव इनारमा भेटियो
कहारको शव श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा भेटिएको प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।
२८ जेठ, २०७९
1 min read
Share
मत बराबर भएपछि गोलाप्रथाबाट जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य निर्वाचित
मत बराबर भएपछि गोलाप्रथाबाट जिसस कपिलवस्तुको प्रमुखमा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् ।
२७ जेठ, २०७९
2 min read
Share
लुम्बिनी सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्ण पाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
२५ जेठ, २०७९
3 min read
Share
बुद्ध जयन्तीका लागि यसरी सजाइयो मायादेवी मन्दिर (फोटोफिचर)
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी पुग्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी आउने कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले लुम्बिनीमा पूजा अर्चना गर्ने कार्यक्रम छ
१ जेठ, २०७९
1 min read
Share
लुम्बिनी विकास कोषका सदस्य–सचिव भन्छन्- बुद्ध जयन्तीमा मोदी आउने हल्ला सुनेका छौँ, आधिकारिक छैन
२५ वैशाख, २०७९
3 min read
Share
पाँच दलीय गठबन्धन बालुवा र तासको घर हो, तर्सिनु पर्दैन : विष्णु पौडेल
१४ वैशाख, २०७९
1 min read
Share
पाल्पाको बगनासकलीमा एमालेले टुंग्यायो उम्मेदवारः अध्यक्षमा सरस्वती, उपाध्यक्षमा हरि
६ वैशाख, २०७९
1 min read
Share
तीन जनाको ज्यान जाने गरी कार चलाउनेलाई कारबाहीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
नेपालगञ्जको सुर्खेत रोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
१ वैशाख, २०७९
2 min read
Share
कृष्णनगरको मेयरमा फेरि लड्ने तयारी गरेका शाहले फिर्ता गरे सरकारी गाडी
निर्वाचन आचारसंहिता लागू हुनुअघि नै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले सरकारी गाडी फिर्ता गरेका छन् ।
२४ चैत, २०७८
2 min read
Share