लुम्बिनी
लुम्बिनी प्रदेश : नयाँ प्रदेश प्रमुख आएसँगै सरकार फेर्न विपक्षी गठबन्धन सक्रिय
सोमबार सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका गठबन्धनले अविश्वासको प्रस्तावमा भने ३४ जनाको हस्ताक्षर छ ।
१९ साउन, २०७८
3 min read
Share
नयाँ सरकार गठनको माग गर्दै लुम्बिनीका ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
लुम्बिनी प्रदेशका ४१ सांसदले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका छन् ।
१८ साउन, २०७८
1 min read
Share
प्रदेश प्रमुख शेरचनलाई भेटेर विपक्षी गठबन्धनले भन्यो- सरकार गठन गर्ने आह्वान होस्
प्रदेश प्रमुख परिवर्तनसँगै लुम्बिनीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन सक्रिय भएको छ । उक्त गठबन्धनले आज प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरेको छ
१८ साउन, २०७८
2 min read
Share
प्रचण्डका कारण राजनीतिक संकट आयो : शंकर पोखरेल
प्रचण्डमा भएको अस्थिरता, अवसरवाद र महत्वकांक्षाका कारण देशमा राजनितिक संकट पैदा भएको आरोप लगाए । प्रचण्डले पूर्वएमाले भित्रको अन्तरविरोधमा खेलेर पार्टी फुटाएको उनको भनाइ थियो
१८ साउन, २०७८
1 min read
Share
बाँकेमा बढ्यो महिला हिंसा, एक वर्षमा ६६२ उजुरी
बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा घरेलु हिंसाका घटना बढेका छन् ।
१८ साउन, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली 'सम्पर्कविहीन'
बुटवलको नयाँ गाँउस्थित आफ्नै डेरामा रहेकी सांसद वली हिजो ८ बजेतिरबाट सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए
१६ साउन, २०७८
2 min read
Share
रूपन्देहीका दुई गाउँपालिका, जहाँ रातमा पोखरी खन्न मनाही छ
रूपन्देहीका दुई गाउँपालिकामा राति पोखरी खन्न पाइँदैन । खनेमा जरिवाना तिर्नुपर्छ । शुद्धोधन र गैडहवा गाउँपालिकामा माछा पोखरी खन्न यस्तो नियम लागू छ
१६ साउन, २०७८
3 min read
Share
लुम्बिनी प्रदेश : जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
शुक्रबार लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरी मन्त्रीत्रय सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट पदमुक्त भएको जानकारी दिएका हुन् ।
१५ साउन, २०७८
1 min read
Share
अमिक शेरचनले भने- कालिगण्डकी डाइभर्सनको छलफल अघि बढाउँछु
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी तिनाउ डाइभर्सन लुम्बिनी प्रदेशमा ल्याउन सकिने बताएका छन् । उनले त्यसका लागि छलफल अगाडि बढाउने पनि बताए
१५ साउन, २०७८
2 min read
Share
अमिक शेरचनले सम्हाले कार्यभार
१५ साउन, २०७८
1 min read
Share
कृषि अनुदानमा बेथिति : ३० वर्षअघि मरेका मान्छेका नाममा समेत अनुदान रकम सिफारिस
वडा अध्यक्ष रमेशप्रसाद निषाद भने गैरकिसानले अनुदान रकम नपाएको बताउँछन् । ‘ज–जसले खेती गरेका छन्, उनीहरूले अनुदान रकम पाएका छन् । गैरकिसान कसैले पनि अनुदान पाएका छैनन्,’ उनले भने ।
१३ साउन, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशकी उद्योगमन्त्री पाण्डे सिकिस्त बिरामी, नर्भिकमा उपचार हुँदै
१३ साउन, २०७८
2 min read
Share
अल्पमतका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको दाग बोकेर बाहिरिए धर्मनाथ
नयाँ सरकार गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएको छ । उनको स्थानमा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख माओवादी केन्द्रका नेता अमिक शेरचनलाई पठाएको छ
१२ साउन, २०७८
6 min read
Share
लुम्बिनी प्रदेश : बालविवाह अन्त्यका लागि रणनीति स्वीकृत
लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको हो
१२ साउन, २०७८
1 min read
Share
उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि थप संकटमा लुम्बिनी सरकार
जसपाको महन्थ ठाकुर पक्षका ३ सांसदलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री पोखरेलले यसअघि दलीय आधारमा स्पष्ट बहुमत रहेको बताउँदै आएका थिए
१२ साउन, २०७८
4 min read
Share
सम्पर्कमा आइन् लुम्बिनीकी जसपा सांसद पुर्मती
'उहाँले म तनावमा छु, तिलोत्तमामा छु भेटेर कुरा गरौँला भन्नुभएको छ,’ लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने।
११ साउन, २०७८
2 min read
Share
मुख्यमन्त्री पोखरेलले दोस्रो पटक शिलान्यास गरेको बधशाला निर्माणले लिएन गति
रूपन्देहीको रामनगरमा दोस्रो पटक शिलान्यास गरिएकोे पशु बधशाला निर्माणको काम निर्धारित समयमा नसकिने भएको छ ।
९ साउन, २०७८
4 min read
Share
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
९ साउन, २०७८
9 min read
Share
लुम्बिनीः जसपाको टेकोमा कहिलेसम्म टिक्ला शंकर पोखरेलको सरकार ?
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले केन्द्रमा जसपाले विश्वासको मत दिँदा लुम्बिनी सरकारमा कुनै पनि प्रभाव नपर्ने दाबी गरे ।
५ साउन, २०७८
6 min read
Share
भैरहवा भन्सार कार्यालयले गर्यो लक्ष्यभन्दा १३ प्रतिशत बढी राजश्व संकलन
विगत ३ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ मा भन्सार कार्यालयले लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात् १ सय १२ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको हो ।
२ साउन, २०७८
4 min read
Share
प्रदेशसभाबाट पारित नहुने भएपछि अध्यादेशबाट ल्याइयो लुम्बिनीको बजेट
प्रदेशसभाबाट बजेट ल्याउँदा पारित नहुने संकेत पाएपछि सरकारले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको हो
१ साउन, २०७८
3 min read
Share
लुम्बिनी : प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी
मध्यरातमा सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको हो । योसंगै अब सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ
१ साउन, २०७८
2 min read
Share