लुम्बिनी
माैजुदालाई मात्र हाेइन, हुनेवाला सांसदलाई समेत गरी लुम्बिनी सरकारले छुट्यायाे १ अर्ब ६४ करोड
११ असार, २०७८
6 min read
Share
बहुमत सदस्यले बहिस्कार गरेपछि ओमसतियाको बजेट सभा स्थगित
वडा अध्यक्षसहित कार्यपालिका सदस्य (२५ जना) र गाउँपालिका अध्यक्ष हीरा केवट पक्षधरबीच बजेटको बाँडफाँडका विषयमा विवाद हुँदा आज हुने भनिएको बजेट सभा स्थगित भएको हो
१० असार, २०७८
2 min read
Share
लुम्बिनीको बजेटः यी हुन् जनताले पाउने छुट सुविधा
सरकारले आगामी वर्षको बजेटमा कोभिड–१९ को कारणले बाबुआमाको मृत्यु भई छोराछोरीहरूमा हस्तान्तरण हुने सम्पत्तिमध्ये घरजग्गा रजिष्ट्रेसन गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ
४ असार, २०७८
4 min read
Share
घरायसी विवादमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
घोराहीमा एक श्रीमान्ले घरायसी विवादमा श्रीमतीलाई बञ्चरो प्रहार गरेका छन् । श्रीमान्को बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ
४ असार, २०७८
1 min read
Share
तीनदेखि अवरुद्ध बुटवल-पाल्पा सडकखण्ड एकतर्फी खुल्यो
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी खुलेको छ
३ असार, २०७८
1 min read
Share
गण्डक ब्यारेजमा पानीको सतह खतराको तहमाथि, सबै ढोका खोलिए
गण्डक ब्यारेजमा पानीको सतह खतरा तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ
२ असार, २०७८
2 min read
Share
लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण
दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीनदिने स्पष्टीकरण सोधेको छ
२ असार, २०७८
2 min read
Share
तिनाउ नदीले पार गर्यो खतराको तह, सतर्क रहन आग्रह
अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीले खतराको तह पार गरेको छ । नदीले खतराको तह पार गरेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ
१ असार, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशमा तीन महानगरपालिका बनाइने
लुम्बिनी प्रदेशले चार वटा उपमहानगरपालिका समेट्ने गरी तीन महानगरपालिका बनाउन आवश्यक तयारी गर्न बजेट विनियोजन गरेको छ
१ असार, २०७८
1 min read
Share
लुम्बिनीका सबै पालिकामा कृषि प्राविधिक खटाउन ३४ करोड रुपैयाँ विनियोजन
प्रदेश सरकारको बजेट सार्वजनिक गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशका सबै पालिकामा कृषि प्राविधिक राखिने जानकारी गराएका हुन्
१ असार, २०७८
2 min read
Share
निःशुल्क रक्तसञ्चार सेवा दिन लुम्बिनीले छुट्यायो ५ करोड
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रदेशअन्तर्गतका सबै सरकारी अस्पतालहरूमा निःशुल्क रक्तसञ्चार सेवा सुरु हुने बताएका छन्
१ असार, २०७८
1 min read
Share
स्वास्थ्यकर्मीलाई लुम्बिनीले ५० प्रतिशत भत्ता दिने
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ
१ असार, २०७८
1 min read
Share
रूपन्देहीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बुटवल धागो कारखानादेखि ५ सय मिटर पश्चिममा डाईभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ
१ असार, २०७८
1 min read
Share
विघटन हुँदा चुँ नबोल्ने त्रिपाठी सरकारबाट बाहिरिएपछि भन्न थाले– संविधानलाई मल्हमपट्टी लगाउन संसद् चाहिन्छ
३१ जेठ, २०७८
3 min read
Share
रूपन्देहीमा स्वरूप फेरेर थपियो निषेधाज्ञा, कुन-कुन नियम फेरिए ?
रूपन्देहीमा ७ असारसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले केही खुकुलो हुनेगरी स्वरूप परिवर्तन गर्दै ७ असार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो
३१ जेठ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशको बजेटको आकार ३८ अर्ब हाराहारी
लुम्बिनी प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट ल्याउने तयारी गरेको छ
३१ जेठ, २०७८
2 min read
Share
घट्दै छ माटोको उर्वराशक्ति, तराईमा क्षारीय पहाडमा अम्लीयपना बढी
मल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ
३१ जेठ, २०७८
5 min read
Share
लुम्बिनी : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
३० जेठ, २०७८
2 min read
Share
लुम्बिनी : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप
जसपाले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
३० जेठ, २०७८
2 min read
Share
आईसीपी बन्नुपर्ने जग्गामा गाईभैँसी चर्छन्, अर्थमन्त्री फेरि अर्कै याेजना घाेषणा गर्छन्
आईसीपी निर्माण सम्झौता भएको १४ वर्ष भइसक्याे । तर, कहिलेदेखि बन्न थाल्ने हाे, अत्ताेपत्ताे छैन । नेपाल-भारत व्यापारलाई सहजीकरण गर्न अनि आयात-निर्यातलाई सहज बनाउने उद्देश्यले ०६४ सालमा दुई मुलुकबीच सम्झौता भएकाे थियाे
३० जेठ, २०७८
7 min read
Share
प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु
बिहीबार राति १२ बजेतिर प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ
२८ जेठ, २०७८
1 min read
Share
कुलोको विषयमा विवाद हुँदा दाङको तुलसीपुरमा गोली चल्यो
कुलोको विषयमा विवाद शुक्रबार तुलसीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीले गोली चलाएका हुन् ।
२८ जेठ, २०७८
1 min read
Share
लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम सदनमा टेबुल हुँदै, छलफलमा विपक्षी गठबन्धन पनि सहभागी हुने
२८ जेठ, २०७८
2 min read
Share
रुपन्देहीका खोलामा मापदण्डविपरीत अनियन्त्रित दोहन, नजिकका बस्ती जोखिममा
वातावरणीय प्रभाव मूल्याकंन गरी स्थानीय तहले ठेक्का लगाएका नदिहरूमा समन्वय समितिले अनुगमन समेत गरेको बताउँदै बाहिर आएजस्तो उत्खनन अवैध नभएको उनको भनाइ छ ।
२७ जेठ, २०७८
5 min read
Share
रूपन्देहीमा 'आफ्ना'लाई कोरोना खोप लगाउन जनप्रतिनिधिको दबाब, ४ पालिकामा कार्यक्रम स्थगित
तर, लक्षित उमेर समूहलाई नै नपुग्ने खोप आएका बेला जनप्रतिनिधिले भने आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएका छन् । जसका कारण जिल्लाका केही स्थानीय तहमा खोप कार्यक्रम नै प्रभावित बनेको छ
२६ जेठ, २०७८
5 min read
Share
यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठसहित]
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले शिथिल रहेको अर्थतन्त्रलाई उकास्न सरकारले स्वास्थ्य, कृषि र रोजगाीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ
२५ जेठ, २०७८
54 min read
Share