लुम्बिनी
भोलि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै, सरकारका प्रवक्ता भन्छन् - बहुमतले पास गरेर देखाउँछौँ
लुम्बिनी प्रदेशको प्रदेशसभामा भोलि दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ
२४ जेठ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेश : बजेट फेल गराउने विपक्षीको दाउ, अध्यादेशमा जाने सत्तापक्षको चेतावनी
२३ जेठ, २०७८
7 min read
Share
बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु
बाँकेमा उपचारका क्रममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष छन्
२३ जेठ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले संसदबाटै बजेट पास गराउँछन् कि अध्यादेशको सहारा लिन्छन् ?
विपक्षी गठबन्धन निती तथा कार्यक्रम र बजेट फेल गराउने योजनामा छन् । सोही कारण यसपटक नीति तथा कार्यक्रम र बजेट पारित होला कि नहोला भन्ने धेरैलाई आशंका छ
२२ जेठ, २०७८
4 min read
Share
भेरीमा नर्समाथिको आक्रमणबारे छानविन समितिको निष्कर्ष: आफन्तको मृत्युको आवेगमा भएको फौजदारी अपराध
२० जेठ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक पेस, विपक्षीले सोधे : कुन नियत र सोचबाट आएको हो ?
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक - २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ
२० जेठ, २०७८
4 min read
Share
लुम्बिनी प्रदेश : विपक्षी सांसदले मुख्य मन्त्रीलाई भने- विश्वासको मत नलिने भए नैतिकता देखाउनुस्, राजीनामा दिनुस्
लुम्बिनी प्रदेशसभाको बैठकमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्
१९ जेठ, २०७८
7 min read
Share
लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचको मतदान सुरु, मुख्यमन्त्री पोखरेलले हाले पहिलो भोट
१७ जेठ, २०७८
2 min read
Share
नेपालगञ्जका मेयरले राष्ट्रियसभा उपनिर्वाचनमा भोट नहाल्ने, भन्छन्- पहिलो कर्तव्य कोरोनासँग जुध्ने हो
१७ जेठ, २०७८
2 min read
Share
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन : एक सिट, दुई उम्मेदवार, तीन मतदान स्थल, भर्चुअलबाट मतपरिणाम
१७ जेठ, २०७८
2 min read
Share
लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचन आज, खड्का र पाण्डे मैदानमा
लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । राष्ट्रियसभामा प्रदेश तर्फको रिक्त एक सदस्य पदका लागि आज निर्वाचन हुन लागेको हो
१७ जेठ, २०७८
2 min read
Share
खोप खरिदको अनुमति माग्दै स्थानीय तहले गरे स्वास्थ्य मन्त्रालयलाई पत्रचार
नागरिकलाई आवश्यक खोप उपलब्ध गराउन भन्दै स्थानीय तहले मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदका लागि अनुमति मागेका हुन् ।
१६ जेठ, २०७८
2 min read
Share
बजेटमा लुम्बिनी : पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकता
बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरू, लुम्बिनी विकास गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् ।
१६ जेठ, २०७८
8 min read
Share
निर्वाचन आयोगले खोलिदियो जसपा लुम्बिनीका चार सांसदलाई मत हाल्ने बाटो
विकाश पराजुलीजनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सांसदबाट हटाएका चार सांसदले सोमबार हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
१६ जेठ, २०७८
2 min read
Share
गाउँमा बढे कोरोना संक्रमित, कन्ट्याक्ट ट्रेसिङ नहुँदा बढ्यो जोखिम
लक्षण देखिएका व्यक्ति आफैँले परीक्षण गराए पनि स्थानीय तह आफैँले समुदायमा गएर शंका लागेका व्यक्तिको स्वाब संकलन र परीक्षण भने गरेका छैनन् ।
१६ जेठ, २०७८
9 min read
Share
स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न १५ संघसंस्थाको माग
विभिन्न १५ वटा संघसंस्थाले आज संयुक्त वक्तव्य प्रकाशित गरी उक्त घटनामा संलग्न भएकाहरूलाई कारबाहीको माग गरेका छन्
१४ जेठ, २०७८
1 min read
Share
निषेधाज्ञामा यसरी मनाइँदै छ २५६५औँ बुद्ध जयन्ती
कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए
१२ जेठ, २०७८
6 min read
Share
बाँकेमा उपचाररत थप १० संक्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका १० संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो
११ जेठ, २०७८
1 min read
Share
बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु
बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा-छोरीको ज्यान गएको छ
११ जेठ, २०७८
1 min read
Share
स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राप्ती स्वास्थ्य प्रतिष्ठानको निरीक्षण, दिए कोभिड उपचारमा खटिएका चिकित्सकलाई धन्यवाद
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् ।
१० जेठ, २०७८
2 min read
Share
नजिकियो बुद्ध जयन्ती : तर, सुनसान छ लुम्बिनी
यस वर्ष औपचारिक रूपमा मात्र बुद्ध जयन्ती मनाउने लुम्बिनी विकास कोषको तयारी छ । २५६५औँ बुद्ध जयन्ती २५६५ दीप प्रज्ज्वलन तथा परित्राण पाठ गरेर मनाउने तयारी गरिएको छ
१० जेठ, २०७८
3 min read
Share
सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग
आर्थिक वर्ष २०७३/७४ को बजेटमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट छुट्याइएको थियो । त्यसको ५ वर्षपछि टेन्डर आह्वान भएको हो
९ जेठ, २०७८
2 min read
Share
कपिलवस्तुका माओवादी केन्द्रका नेतामाथि गोली प्रहार
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले बुधबार राति नेता पण्डेमाथि गोली प्रहार गरेको हो
६ जेठ, २०७८
1 min read
Share
विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने
अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन्
५ जेठ, २०७८
1 min read
Share
बाँकेमा एकै रातमा १७ जना कोरोना सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ
५ जेठ, २०७८
1 min read
Share
रुपन्देहीमा थप सात जना कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो
५ जेठ, २०७८
2 min read
Share
कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार चौधरीको मृत्यु
रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ
५ जेठ, २०७८
1 min read
Share