लुम्बिनी
रूपन्देहीमा थप ७८२ जनामा कोरोना पुष्टि, ६ हजार सक्रिय संक्रमित
रूपन्देहीमा पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २२१ नमुना परीक्षण गर्दा ७८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ
२४ वैशाख, २०७८
2 min read
Share
बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु
बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ
२४ वैशाख, २०७८
1 min read
Share
लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
२२ वैशाख, २०७८
1 min read
Share
दाङमा स्कारपियो दुर्घटना : एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
२२ वैशाख, २०७८
2 min read
Share
बुटवलको कोरोना विशेष अस्पतालमा चार जना संक्रमितको मृत्यु
बुटवलस्थित कारोना विशेष अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ
२२ वैशाख, २०७८
1 min read
Share
बाँकेमा थप दुई जना सङ्क्रमितको अस्पतालमै मृत्यु
बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।
२२ वैशाख, २०७८
2 min read
Share
भेरी अस्पतालमा लगाइयो अक्सिजन ट्याङ्क, भारतले अक्सिजन ल्याउन दिए अभाव नहुने
भेरी अस्पतालमा अक्सिजन लिक्युड ट्याङ्क आइपुगेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले ट्याङ्क आइपुगेको जानकारी दिएका छन्
२१ वैशाख, २०७८
1 min read
Share
मुख्यमन्त्री पोखरेलले गरे दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाण्डे र रायमाझी मन्त्रीमा नियुक्त
सोमबार मुख्यमन्त्री पोखरेलले सांसदबाट पदमुक्त भएका कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई समेटेर दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
२० वैशाख, २०७८
2 min read
Share
राजीनामा दिएका एमाले सांसदलाई विपक्षी गठबन्धनले राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनाउने
२० वैशाख, २०७८
1 min read
Share
विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्रीलाई बहिस्कार गर्ने, प्रदेश प्रमुख हटाउन माग
ती दलहरुले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेज गरेको घोषणा गर्दै सार्वजनिक बहिस्कार गर्न प्रदेशबासीसँग माग पनि गरेका छन्
२० वैशाख, २०७८
2 min read
Share
लुम्बिनीका एमाले सांसद पाण्डेयको राजीनामा स्वीकृत
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुगनारायण पाण्डेयको राजीनामा स्वीकृत भएको छ ।
२० वैशाख, २०७८
1 min read
Share
बाँकेमा एक साता थपियो लकडाउन
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २० वैशाखदेखि २७ वैशाख राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता लिने आदेश दिएका हुन्
२० वैशाख, २०७८
1 min read
Share
बुटवलको कोरोना विशेष अस्पतालमा छ जना संक्रमितको मृत्यु
बुटवल रामनगरस्थित कोरोना विशेष अस्पतालमा पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ
२० वैशाख, २०७८
1 min read
Share
बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए
२० वैशाख, २०७८
2 min read
Share
शंकर पोखरेलको जिकिर- प्रदेशसभाले जालसाजी गर्यो, विमला खत्री हाम्रै पक्षमा हुनुहुन्थ्यो
मुख्यमन्त्रीबाट राजीनामा दिइ पुन: मुख्यमन्त्रीमा नियुक्त भएपछि चौतर्फी विरोध भइरहेको अवस्थामा पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन्
२० वैशाख, २०७८
4 min read
Share
पोखरेलको शपथ रोक्न प्रदेश प्रमुखसमक्ष ४० सांसद पुगेपछि विपक्षी गठबन्धनकै सरकार बन्ने सम्भावना
१९ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी प्रदेशका कामचलाउ मन्त्री चौधरी भन्छन्- विमलाजीको पनि सहमतिमा रणनीति बनाइयो, तर यस्तो होला भन्ने हेक्कै गरिएन
१९ वैशाख, २०७८
2 min read
Share
बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप चार जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ
१९ वैशाख, २०७८
2 min read
Share
एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने
एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
१९ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी : प्रदेशसभामा अविश्वास प्रस्तावमा छलफल नहुने, प्रदेश प्रमुख परामर्शमा
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलका अनुसार नयाँ अभ्यास भएकाले संविधानत: कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रदेश प्रमुख यादवले परामर्श सुरु गरेका छन्
१९ वैशाख, २०७८
2 min read
Share
राजीनामाको राजनीति : अविश्वासको प्रस्ताव छल्ने, बहुमत देखाएर मुख्यमन्त्रीमा दोहोरिने
पोखरेलले राजीनामा दिएसँगै अब पुन: एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना देखिएको छ । पोखरेलले आजै बसेको एमाले संसदीय दलको बैठकमा यस्तै ब्रिफिङ गरेका थिए
१९ वैशाख, २०७८
2 min read
Share
लुम्बिनी : प्रदेशसभा बैठक दिउँसो १ बजे, रणनीति तय गर्न छलफलमा एमाले
आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभाको अधिवेशन डाकिएको छ । त्यसअघि एमाले संसदीय दलको बैठक बस्न लागेको छ
१९ वैशाख, २०७८
2 min read
Share
'१२० अक्सिजनका सिलिन्डर छन्, संक्रमितलाई पुर्याउन धौ–धौ पर्छ'
अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका संक्रमितलाई पुर्याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए
१८ वैशाख, २०७८
3 min read
Share
जनरल बेडलाई एचडीयूमा परिणत गरे संक्रमितको उपचार गरिँदै
अक्सिजन आवश्यकता पर्ने कोरोना संक्रमित बढेसँगै बुटवलको कोरोना विशेष अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन भएको छ
१८ वैशाख, २०७८
1 min read
Share
सैनामैनास्थित कोरोना अस्पतालमा उपचाररत संक्रमितद्वारा झुण्डिएर आत्महत्या
तीन दिनअघि मात्र सञ्चालनमा आएको रूपन्देहीको सैनामैनास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना सक्रमितले झुण्डिएर आत्महत्या गरेका छन्
१८ वैशाख, २०७८
1 min read
Share
बुटवलमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
नवलपरासी रामग्राम १० की ४५ वर्षीया महिला र रूपन्देही शुद्धोधन गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानाकारी दिए
१८ वैशाख, २०७८
1 min read
Share
बल्ल तात्न थाले स्थानीय सरकार, नेपालगञ्जवरपर बने अक्सिजनसहितका २ सय २५ बेड आइसोलेसन केन्द्र
बाँकेमा बिरामीको चाप बढ्न थालेपछि स्थानीय सरकारले अक्सिजनसहितका आइसोलेसन स्थापना गर्न थालेका छन्
१७ वैशाख, २०७८
3 min read
Share
लुम्बिनीमा कोभिड अस्पतालले पाउने ८ करोडभन्दा बढी रकम मन्त्रालयबाटै रोकियो
‘होटलको खर्च केही नमिलेको जस्तो देखिएको छ । सबै हिसाब हेरेर भुक्तानी दिइनेछ,’ उनले भने ।
१७ वैशाख, २०७८
5 min read
Share
सैनामैनामा ५ करोडको लागतमा बन्यो ४५ बेडको कोरोना अस्थायी अस्पताल
रूपन्देहीको सैनामैना नगरपालिकाले ४५ बेडको कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरी सेवा सुरु गरेको छ
१७ वैशाख, २०७८
2 min read
Share